Loading...
Loading...
ढुकुटी खेल्दै गरेका २५ जना पक्राउ
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
download (1) नेस संवाददाता, काठमाडौ । गैर कानुनी रुपमा ढुकुटी सञ्चालन हुनै आएको बौद्ध स्थित एक घरमा प्रहरीले छापा मारेको छ ।



ढुकुटी खेलिरहेको स्थानबाट प्रहरीले २५ जनालाई पक्राउ गरेको छ ।



उक्त स्थानबाट ढुकुटी खेल्न प्रयोग भएको २० लाख सहित उनिहरुलाई पक्राउ गरिएको छ ।



सुराकिको आधारमा प्रहरीले उक्त घरमा छापा मारेको थियो ।



पछिल्लो समय ढुकुटी खेल्ने क्रम वढेपछि प्रहरीले सक्रियता बढाएको छ ।



ढुकुटी खेल्ने क्रममा लाखौ रकम खाएर बेपक्ता भएको आरोपमा प्रहरीमा उजुरी बढ्दै गएको छ ।





Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/1ATwIDM

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.