उडिरहेको विमानमा महिलाबीच लुछा-लुछ भएपछि ......
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
Loading...
एजेन्सी
Advertisement ?
हामी जहाँ पुगेपनि यदि कुनै पनि महिलासँग नवजात शिशु छ भने त्यो बच्चा रुनु सामान्य विषय हो । कतिपय अवस्थामा तपाइँ हामी पनि बच्चा रोएको आवाजले दिक्क हुन्छौं । तर कसैलाई पनि बच्चा किन रोइरहेको छ भन्ने ख्याल हुँदैन । तर अधिकाँश अवस्थामा महिलाहरुले यस्तो कुरा बुझेका हुन्छन् ।
तर बेलायतको अखवार मिररमा प्रकाशित एक हेडलाइन समाचारमा एक उडिरहेको विमानमा बच्चा रोएपछि अर्की महिलाले गरेको हर्कत भने पत्याउन पनि गाह्रो पर्ने खालको छ ।
fight in plane
समाचारमा जनाइए अनुसार २७ वर्षकी च्यान जुहाङ सङ आफ्नो नवजात शिशुलाई लिएर चोङकिङ शहरबाट विमानमा चढेर हङकङ जाँदै थिइन् ।
बच्चाले कस्तो अवस्थामा रुने भनेर विचार पुर्याउने त कुरा भएन । तर जव आफ्नो बच्चा बिमान भित्र एकदम कराउँदै रुन थाल्यो उनले जति सम्झाए पनि रोकिएन ।
बच्चा रोएको आवाजले सबै यात्रुलाई डिसष्टर्व त भएको थियो तर सिटको पछाडी रहेका २ महिला भने रिसाएर कराउन नै थाले ।
fight in plane 1
बच्चा कराएको भनेर उनीहरु यति चिच्याएकी आमालाई खपि नसक्नु भयो । अनि ती आमा उठिन् र ती महिलालाई २-२ थप्पड लगाइन् ।
विमान भित्र नै ती आमा र ती २ महिलाको भिडन्त रोक्न विमान चालकदलका सदस्य नै आउनु पर्यो ।
विमानमा यस्ता घटना समय समयमा हुने गरेका छन् । चीनमा नै एक यात्रुले विमानमा स्वच्छ हावा पिउन भन्दै विमानको झ्याल खोलिदिएका थिए ।
from Bichitra Khabar http://ift.tt/1GIH0dP
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement