Loading...
Loading...
अक्षय कुमार विवादको घेरामा, अनुसन्धानको आदेश
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
akshay kumar movies listमुम्बई–बलिउडका खेलाडी भनिने अक्षय कुमार आफ्नो फिल्म ‘खेलाडी ७८६’ का कारण विवादमा मुछिएका छन् । सन् २०१२ मा रिलिज भएको उक्त फिल्ममा धार्मिक भावनालाई ठेस् पुर्याएको भन्दै अदालतले अभिनेता विरुद्ध अनुसन्धानको आदेश पुलिसलाई दिइसकेको बताइएको छ ।

सुनुवाईको दौरान कोर्टका न्यायाधिस आरके क्षीरसागरले अभिनेतालाई सिधै पक्राउ गर्नुभन्दा घटनाको उचित छानबिनका लागि आदेश दिइएको बताएका छन् ।

उनीबिरुद्ध मुद्दा दर्ता गर्ने नसीम बनोका वकिल अभिनाश कुमार देबेका अनसार, फिल्मको एक दृश्यमा अक्षय कुमारले ‘७८६’ लाई प्रतिचित्रमाथि सील लगाएको देखाइएको छ । उनी भन्छन्, ‘विभिन्न समुदायले यो नम्बरलाई निकै विशिष्ठ मानेर पूजा गर्ने गर्दछन् ।’

उजुरीमा फिल्मका निर्माता र निर्देशककोृ पनि नाम समावेश गरिएको छ । अदालतले मुम्बई पुलिसलाई ११ फेब्रुअरीसम्म रिपोटए बुझाउन आदेश दिएको छ । (एजेन्सी)





Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://www.nepalxpress.com/2014/12/blog-post_472.html

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.