प्रेममा पर्दैमा मान्छे मोटाउनेबारे नयाँ तथ्य, हेर्नुहोस्
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
![](https://4.bp.blogspot.com/-32-2ptt7YrQ/WDY9Yj1C6rI/AAAAAAAAG4c/0KLymBRlrvEGsVbgpftxj_ubDuTNHk3lACLcB/s1600/ad.gif)
Loading...
मानिसले प्रेम गरेर के पाउँछ ? यसको उत्तर व्यक्ति अनुसार फरक फरक हुन्छ ।
सबैको एउटै जवाफ हो अनगिन्ती खुसी । वास्तममै प्रेमबाट तपाईले खुसी प्राप्त गर्नसक्नुहुन्छ ।
प्रेममा धोका पाएकाहरुले पीढा पाइन्छ भनेर पनि भन्नुहोला । तर प्रेममा धोका हुँदैन र धोका भयो भने त्यो प्रेम हुँदैन । प्रेमबाट मानिसले खुसीसँगै अन्य थुप्रै चिजहरु प्राप्त गर्न सक्छ ।
पछिल्लो समयमा गरिएको एक सर्वेक्षण अनुसार युवतीहरु प्रेममा परेपछि उनीहरुको दिन दिमागसँगै त्यसको असर उसको तौलमा पनि पर्छ अर्थात युवतीहरु प्रेममा परेपछि मोटाउन सक्ने सम्भावना हुन्छ ।
यो अध्ययन अनुसार सम्बन्धमा आएको पहिलो वर्ष युवतीहरुका कम्तिमा पनि ३.२ किलोग्राम तौल बढ्छ ।
ले गरेको अध्ययनअनुसार हाम्रो दिमागको स्थितिले पनि मानिस मोटाउने वा नमोटाउने भन्ने विषयमा धेरैहदसम्म असर गरेको हुन्छ । मानिस प्रेममा परेर साथीसँग खुसी रहनाले पनि उनको तौल ६.३५ किलोग्राम सम्म बढ्न सक्छ । यसको कारण भने उसले सोच्ने आनन्ददायक क्षण र आत्मविश्वास नै हो ।source nayakhabarpana
from Bichitra Khabar http://bichitra-khabar.blogspot.com/2014/12/blog-post_9281.html
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement
![](https://i.ytimg.com/vi_webp/y4UkjLea1pU/mqdefault.webp)
![](https://4.bp.blogspot.com/-f0S_Ra6gBbY/VeFCurQfrCI/AAAAAAAAGuo/kjuudophHDI/s1600/adds.png)