राखी भन्छिन- बलात्कार गर्यो भन्दा पनि पत्याउँदैनन्
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
मुम्बई । बलिउडमा ‘कन्ट्रोभर्सी क्वीन’ अर्थात् बिबादकी महारानी भनेर चिनिन्छिन राखी सावन्त । पछिल्लो समय एक निर्देशकलाई थप्पड मारेर फेरि एकपटक बिबादमा आएकी छिन् ।
हिन्दी चलचित्र ‘मुम्बई कौन डान्स साला’ का निर्देशक सचिन्द्र शर्मालाई राखीकी साथी मनीषा कुमारीले दुब्र्यबहार गरेको आरोपमा थप्पड मारेकी थिइन् । निर्देशक शर्माकी श्रीमति मधु शर्माले सान्ताक्रुज प्रहरी थानामा राखी बिरुद्ध मानहानीको मुद्दा दायर गरेकी छिन् । श्रीमति मधुले राखीले प्रचार प्रशारको लागि साथीलाई उक्साएको आरोप लगाएकी छिन् । तर, राखीले प्रचारमा आउन त्यस्तो नगरेको दाबी गरेकी छिन् । सचिन्द्रका वकिलले दिएको जानकारी अनुसार राखी र मनीषाले जे आरोप लगाएका छन् उक्त आरोपको पुष्टि भएमा जेल सजाय समेत हुन सक्छ । मधुले भने राखीले प्रचारमा आउन यस्तो हर्कत गरेको भन्दै राखीलाई आग्रहको भाषामा भनेकी छिन् ‘अनावश्यक विषयमा झगडा गर्नुको अर्थ छैन मिलेर आउँ ।’ आफुले जायज कुरा गर्दा पनि मान्छेहरुले नपत्याएको भन्दै राखीले केही अघि भनेकि थिइन् ‘मलाई कसैले बलात्कार गर्यो भने पनि मुम्बइमा मान्छेहरु राखीले पब्लीसिटि स्टन्ट गरी’ भन्छन् होला ।
from Bichitra Khabar http://ift.tt/1ACdq7Q
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement