Loading...
Loading...
केटाले नै केटालाई बलात्कार गरेपछि…
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
rape काठमाडौं । (नेस डेस्क) कपिलबस्तुको दोहनी गाविसका तौलु सराफत अली मुसलमानले छ वर्षीय बालकमाथि अप्राकृतिक करणी गरेको आरोपमा १० वर्ष कैद र १० हजार जरीवानाको फैसला भएको छ ।



कपिलवस्तु जिल्ला अदालतले मुसलवानले एक ६ वर्षीय बालकमाथि अप्राकृतिक यौन सम्पर्क राखेको आरोपमा कसुरदार ठहराउँदै यस्तो सजाय सुनाएको हो ।



जिल्ला न्यायाधिश अच्युतप्रसाल भण्डारीको एकल इजलासले मुसलमानलाई हदै सम्मको सजाय सुनाएका हुन् । उनलाई मुलुकी ऐनको जबर्जस्ती करणीको महल नम्बर १ र ३ अनुसार कारबाही गरिएको हो ।



यस्तो घटना कपिलवस्तु जिल्लामै पहिलो पटक भएको जिल्ला अदालतले जनाएको छ । उनले ती बालकलाइ पटक पटक अप्राकृतिक यौन सम्पर्क राख्दै आएका थिए ।





Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/1zrAnvG

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.