अचम्म ! यी मानिसको छातीमा पलाउँदैछ नयाँ अनुहार
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement |
Loading...
अचम्म बनाउने कथा–कहानी त तपाईंले सुन्नुभएकै होला तर यो खबर पढ्दा तपाईंले सुनेको अचम्मको खबरमध्ये रोचक बन्न सक्छ । के तपाईंले यो भन्दा पहिले कुनै व्यक्तिको छातीमा अर्को अनुहार भएको सुन्नु अथवा देख्नुभएको छ ? छैन नि ! तर यस्तै अचम्मको खबर उत्तरी चीनमा सार्वजनिक भएको छ ।
new face-115-11-2014-01-09-99Tमिरर डट को डट युकेका अनुसार उत्तरी चीनमा बस्ने यान जियाबिनको छातीमा एउटा अनुहार पलाएको छ । तपाईंलाई थाहा पाएर अचम्म लाग्ला कि यी व्यक्तिको बाँकी जिन्दगी बचाउनका लागि यस्तो गरिँदै छ । यान पेशाले एक टेक्निसियन हुन् । केहि वर्ष पहिले काम गर्ने क्रममा चीनको हेबे प्रान्तमा हाई भोल्टेज ट्रान्सफर्मरको ढोका खोल्दा उनको अनुहार नराम्रोसँग जलेको थियो र उक्त दुर्घटनामा उनले एउटा आँखा र नाक गुमाएका थिए ।
बिजुलीको कारण गम्भीर रुपबाट घाइते भएका यी युवकलाई नयाँ अनुहार दिलाउनका लागि शेनयांग सेनाको जनरल अस्पताका डाक्टरहरुले पानीको इन्जेक्सन उनको छातीको छालामा हालेका थिए । यो प्रक्रिया करिब ६ महिना पहिले सुरु गरिएको थियो । अहिले उनको छातीमा बास्केटबल जत्रो मांसपेशी विकसित गरिएको छ ।
Mयसरी विकसित गरिएको अनुहारलाई शल्यक्रियामार्फत यानको अनुहारमा लगाइदिने सोचका साथ डाक्टरहरुले यसो गरेको बताइएको छ । डाक्टरहरु आजकाल यानको छातीमा केहि सलाइन इन्जेक्ट गरिरहेका छन् । यसले उनको छालाको आकार बढिरहेको छ र उनको यो नयाँ अंगलाई अनुहारको आकार दिइदैँछ । यो एक प्रकारको प्लाष्टिक सर्जरी हो जसमा करिब दुई वर्ष लाग्ने बताइएको छ र यसलाई पाँचवटा चरणमा टुङ्गो लगाइने बताइएको छ ।

ग्राउन्ट ब्रेकिङ प्रक्रिया दुई चरणमा पूरा गरिनेछ जसमा उनको नयाँ नाक बनाइनेछ । त्यसपछि तेस्रो चरणमा उनको उक्त नली र कोशिकाहरुको निर्माण गरिनेछ । चौथो चरणमा एउटा नयाँ अनुहारको प्रत्यारोपण गरिनेछ । अन्तिम र पाँचौ चरणमा एक नयाँ अनुहारको सहि तरिकाले ट्युनिंग दिइने बताइएको छ । (एजेन्सी)
Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://www.nepalxpress.com/2014/12/blog-post_418.html
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement