मगर संघ जापानको कार्यक्रमका लागि तेरिया सहित कलाकारहरु टोकियोमा
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement |
Loading...
मगर संघ जापानको १९ औं लाङ्घाली साँझका लागि आमन्त्रित कलाकार डिआइडि लिटिल माष्टर्स विजेता तेरिया फौजा मगर टोक्यो आएकी छन् | लिटिल माष्टर तेरिया सहित अन्य कलाकारहरु लोक तथा दोहोरी गायक-गायिका दीपसागर थापा मगर र मैना रेश्मी मगर पनि शुक्रवार साँझ टोकियो आईपुगेका हुन् ।
भोलि आइतवार इकेबुकुरो बुन्का सेन्टरमा हुन गईरहेको सो कार्यक्रममा प्रस्तुति दिन आएका कलाकारहरुलाई १९ औं लाङ्घाली साँझ मुल आयोजक समितिका संयोजक नविन थापा मगर, प्रमुख प्रायोजक ज्यो सुजुकी, चेतबहादुर थापा मगर, ललित घर्ति मगर लगायतका मगर संघका जिम्मेवार ब्यक्तिहरुले नारिता विमानस्थलमा फूलको गुच्छा र खादार्पण गरी स्वागत गर्नुभएको छ |
कार्यक्रमको सबै तयारी पुरा भईसकेको जानकारी दिदै मगर संघले जापानबासी सम्पूर्ण नेपालीलाई कार्यक्रममा उपस्तित हुन आग्रह गरेको छ |
from rastriyakhabar.com » मनोरञ्जन http://www.rastriyakhabar.com/?p=17785
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement