Loading...
Loading...
बलिउड हल्लाएका ८ पोष्टर (फोटो फिचर)
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
वर्ष २०१४ मा बलिउडमा केही फिल्मी पोष्टरले हंगामा गरे । ती चलचित्र भन्दा पनि पोष्टरको चर्चा बढी भयो । यहाँ यो वर्ष बलिउड तताएका ८ फिल्मी पोष्टरको चर्चा गरिएको छ ।

most controversial poster 1

पीके

आमिर खानको चलचित्र पीकेको पोष्टर यो वर्ष सबै भन्दा विवाद र चर्चामा रह्यो यो चलचित्रमा आमिर खानले नाङ्गो तस्विर सार्वजनिक गरेपछि यो पोष्टरले बलिउड गर्माएको हो । यही पोष्टरका कारण आमिर खानले धार्मिक अपमान गरेको र अश्लिलता प्रदर्शन गरेको भनेर मुद्धा खेपिरहेका छन् ।

most controversial poster 2

रंग रसिया

यो वर्ष अर्को विवाद जन्माएको फिल्मी पोष्टर हो रंग रसियाको । यो चलचित्रमा कथा बस्तु वा अभिनय भन्दा फिल्मी पोष्टर र लिक भएका तस्विरको चर्चा बढी भयो । कामुक पोष्टर सार्वजनिक गर्नमा रंग रसिया पनि अगाडी देखियो ।

most controversial poster 3

हेट स्टोरी 2

चलचित्र हेट स्टोरी 2 ले पनि यो वर्ष पोष्टरको माध्यमबाट हंगामा गर्‍यो । सुरवीन चावलाको मुख्य भूमिका रहेको यो चलचित्रमा उनको नग्नता सबै भन्दा बढी चर्चामा रह्यो ।

most controversial poster 4

ragini-mms

रागिनी एमएमएस 2

सन्नी लियोनको चलचित्र रागिनी एमएमएस 2 ले पनि बलिउडमा हंगामा गर्‍यो यो वर्ष । यो चलचित्रको भन्दा बढी सन्नीको कामुक पोष्टरको बढी चर्चा भयो यो वर्ष ।

most controversial poster 5

डर्टी पोलिटिक्स

मल्लिका शेरावतको डर्टी पोलिटिक्सले रिलिज हुनु अघी नै विवाद जन्मायो । पोस्टरमा मल्लिका भारतीय राष्ट्रिय झण्डाको कपडा लगाएकी देखिन्छिन् । यहि कारणले उनको पोष्टरले विवाद र चर्चाको शिखरमा रह्यो ।

most controversial poster 6

जिद

प्रियंका चोपडाकी बहिनी मनराको पहिलो चलचित्रले नै बलिउडमा हंगामा गर्‍यो । चलचित्र वा अभिनय भन्दा पनि मनराले यो चलचित्रमा दिएको हट सिनले यो चलचित्रको पोष्टरले निक्कै विवाद र चर्चा जन्मायो ।





from rastriyakhabar.com » मनोरञ्जन http://www.rastriyakhabar.com/?p=17813

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, ,
Powered by Blogger.