Loading...
Loading...
आमालाई उचाल्न सक्ने ४ वर्षकी बालिका (फोटो फिचर)
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...


यी हुन ४ वर्षकी मिनी । आमाको काखमा खेल्नु पर्ने यिनी आमालाई नै उठाउँछिन् ।

तपाइँलाई विश्वास नलाग्ला तर यिनी योगामा यति पोख्त भैसकेकी छिन् कि पत्याउनै नसकिने पोजिसन पनि गर्न सक्छिन् ।

न्यू जर्सीकी यी वालिका मिनी आमा लाउराका साथमा यस्तो योग गर्न सक्छिन् । हामीलाई देख्दै आचम्म लाग्ने यस्ता पोजिसन यिनले सजिलै गर्छिन् ।







खासमा मिनीकी आमा लाउरा योग गुरुमा नै हुन् । उनले आफ्नी छोरीलाई पनि ४ वर्षको उमेरमा नै यस्ता योगा गर्न सिकाइन् जुन् उमेर पुगिसकेका बयस्कहरुले पनि गर्न सक्दैनन् ।







क्यामराको सामने पर्दा समेत लाज नमान्ने मिनीको योग क्षमता देखेर धेरैले जिव्रो टोक्छन् ।











उनले योग गरेका तस्विर अहिले इन्स्टाग्राममा भाइरल बनेका छन् ।





एजेन्सी ।





Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/1Hst4mP

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.