मलेसियामा कार्यरत इलामका रामको मृत्यु
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement |
Loading...
इलाम, पुस ९ – वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएका इलाम जितपुरका एक युवकको मलेसियामा मृत्यु भएको छ । वैदेशिक रोजगारका लागि मलेसिया गएका राम लिम्बूको ग्याष्ट्रिकलगायतका कारण गत शुक्रबार मृत्यु भएको उनका काका कृष्णले जानकारी दिए । मलेसियाको केपुङमा रहेको देशपार्क सिटीको एरो गार्ड प्रोटेक्सन सेक्युरिटी कम्पनीमा एक वर्षदेखि कार्यरत लिम्बूको शव नेपाल ल्याउन पहल गरिदिन परिवारजनले नेपाली दूतावाससँग अनुरोध गरेका छन् । तीन वर्षसम्म कम्पनीले प्रवेशाज्ञा नवीकरण गर्नुपर्ने भए पनि नवीकरण नगरिदिएका कारण उनी अवैधानिक तरिकाले मलेसिया बस्दै आएका थिए ।
Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/1xax0Wp
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement