भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
![](https://4.bp.blogspot.com/-32-2ptt7YrQ/WDY9Yj1C6rI/AAAAAAAAG4c/0KLymBRlrvEGsVbgpftxj_ubDuTNHk3lACLcB/s1600/ad.gif)
१३ पुस, काठमाडौ । महाराष्ट्रको ठाने जिल्लास्थित भिवण्डी इलाकामा शनिवार एक काठ गोदाममा आगो लाग्दा आठ जनाकाृ मृत्यु भएको छ । मुम्बईबाट झण्डै १५ किलोमिटर टाढा भिवण्डी सहरको काठ गोदामा राती सवै जना सुतिरहेको बेलामा आगलागी भएको थियो ।
सवै मजदुरहरु सुतिरहेको बेलामा राती दुई बजे आगो आगो हो । आगोमा जलेर आधा दर्जन गम्भीर घाइते छन् । घाइते भएकाहरुको सरकारी अस्पलतालमा उपचार भइरहेको छ ।
ठाने प्रहरीका अनुसार, काठ गोदाममा विद्युत सर्किटमा आएको गडबडीले गर्दा राती आगो लगोको हो । मृत्यु हुने सवै नेपालीहरु रहेको प्रहरीले जनाएको छ । कपिलवस्तुबाट रोजगारीका लागि गएका उनीहरु एउटै गोदाममा काम गर्दै आएका थिए ।
मुम्बईस्थित नेपाली श्रमिक युनियनका अध्यक्ष मास्टर थापाका अनुसार मृत्यु हुनेमा गौरी चौहान, गणेश चौहान, मुन्नीलाल अहिर, मुरली मुराउ, सयल रैदास तथा थर नखुलेका तिलकराम, अजय र निरज रहेका छन् । गौरी, गणेश, मुन्नीलाल, मुरली र सयल एकै गाउँका हुन् । घटनापछि युनियनकै सहयोगमा मृतक नेपालीहरुको शव नेपाल ल्याउने तयारी भइरहेको छ ।
from Online Khabar » समाचार http://www.onlinekhabar.com/2014/12/222609/
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement
![](https://i.ytimg.com/vi_webp/y4UkjLea1pU/mqdefault.webp)
![](https://4.bp.blogspot.com/-f0S_Ra6gBbY/VeFCurQfrCI/AAAAAAAAGuo/kjuudophHDI/s1600/adds.png)