Loading...
Loading...
गालाको रंगबाट थाहा हुन्छ स्त्रीको चरित्र
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

के तपाइँलाई थाहा छ कुनै पनि स्त्रीको गालाको रंग हेरेर उसको स्वभाव पनि थाहा पाउन सकिन्छ । समुन्द्र शास्त्रका अनुसार गालाको रंगले स्त्रीको स्वभाव


थाहा पाउन सकिन्छ । यहाँ कस्ता गाला हुने महिलाको स्वभाव कस्तो हुन्छ भनेर चर्चा गरिएको छ ।

गालाको रंग सेतो भएका महिला

जुन महिलाको गालाको रंग सेतो हुन्छ यस्ता महिला स्वास्थ्य समस्याबाट पीडित हुन्छन् । यिनीहरुमा निराशा हुन्छ । यस्ता महिला आलसी स्वभावका

हुन्छन् तर भावना भने बुझ्न कठिन हुन्छ । अरुलाई मन परेपनि नपरेपनि मनलाग्दो हिसावमा यिनीहरुले जीवन चलाउँछन् ।


रातो गाला


जुन स्त्रीको गाला रातो हुन्छ यस्ता महिला रिसाहा स्वभावका हुन्छन् । सानो सानो कुरामा पनि यिनीहरु रिसाउँछन् । यस्ता महिला साहसी हुन्छन् र

उत्तेजित पनि हुन्छन् । यिनीहरु कुनै पनि काम गर्दा राम्रोसँग गर्छन् ।


गुलावी गाला


जुन स्त्रीको गालाको रंग गुलावी हुन्छ त्यस्ता स्त्री सन्तुलित स्वभावका हुन्छन् । कुनै पनि परिस्थितिमा यिनीहरु आत्तिने र मात्तिने हुँदैनन् । यिनीहरुलाई

आफ्नो काममा अरुले हस्तक्षेप गरेको मन पर्दैन ।


पहेलो रंगका गाला


जुन स्त्रीको गाला पहेंलो रंगको हुन्छ त्यस्ता महिला अस्वस्थ हुन्छन् । यस्ता महिलाको जीवनमा शक्तिको कमी हुन्छ र सँधै भयभित रहिरहन्छन् ।


गहुँ गोरो गाला

गहूँ गोरो गाला हुने स्त्री स्थिर मानसिकताका हुन्छन् । यिनीहरु दुःख सुख झेल्न सक्छन् । मेहनत गरेर नतिजा निकाल्छन् ।


पुक्क परेका गाला


पुक्क परेका बढी झोलिएका गाला हुने स्त्रीका भोगी हुन्छन् । यस्ता स्त्रीलाई भोग बिलाश मन पर्छ । उनीहरुको शारीरिक विकाश भने अपेक्षित भएको हुँदैन ।


सुकेका गाला


जुन स्त्रीका गाला सुकेका हुन्छन् त्यस्ता महिला असन्तुष्ट र मानसिक चिन्ता एवं द्वेष प्रवृत्तिका हुन्छन् । यस्ता महिला रिसाहा र चिटचिटे हुन्छन् भने जीवनमा असन्तुष्ट रहन्छन् ।




गुलाबी गाला


जुन महिलाका गाला गुलावी हुन्छन् यस्ता स्त्री सुन्दर, सहनशील, चतुर र परिश्रम र उदार हुन्छन् । यस्ता स्त्री जीवनमा समृद्धि हुन्छ ।






Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/1B5fQu5

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.