Loading...
Loading...
सिनेमा प्रवद्र्धन गर्न डिजिटल गेम
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौँ


tandab game सिनेमा ताण्डवले प्रमोसनका लागि खाली ठाउँ भर्ने किसिमको गेम लन्च गरेको छ । भदौ ६ गते रिलिज हुने सिनेमाको यो गेममा इन्टरनेट प्रयोगकर्ताले फिल्मबारे खाली राखिएका स्थानमा ड्रयाग गरेर सूचना भर्नुपर्नेछ । पोस्टरमाथि गेम खेल्न सकिनेछ ।


मुर्रे केर निर्देशित सिनेमाले पछिल्लो समय पब्लिसिटीलाई तीव्र तुल्याएको छ । गेममा रिलिज डेट, कलाकारको अनुहार, फिल्मको नामलगायतका कुरा भर्नुपर्नेछ । स्म्यासिङ एप्पलको यो सिनेमामा आशिष राना लाउरे, नम्रता श्रेष्ठ, अनुप बराललगायतको अभिनय छ ।






from rastriyakhabar.com » मनोरञ्जन http://ift.tt/1tlL67A

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, ,
Powered by Blogger.