Loading...
Loading...
भीम निरौलाको सन्डे मर्निङलाई टक्कर दिन आइपुग्यो नेपाली ‘बेबी डल’ भिडियो....Baby Doll
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...


काठमाडौं, साउन ११ – नेपाली कलाकार भीम निरौलाले ‘सन्डे मर्निङ लभ यु’ समाजिक सञ्जाल युट्युबमा रिलिज गरेर रातारात सेलिब्रेटी बनेपछि अहिले उनलाई टक्कर दिन अर्को नेपाली भिडियो युट्युवमा आएको छ । बलिवुडका कलाकार सन्नी लियोनले नृत्य गरेकी रागिनी एमएमएस–२ को चर्चित गीत बेबी डलको नेपाली संस्करणले यतिबेला इन्टरनेटमा निकै चर्चा बटुलिरहेको छ । म्युजिक नेपालले ल्याएको उक्त गीत व्यंगमा आधारित रहेको छ । देशमा समयमा संविधान जारी नहुँदा दलहरु प्रति बढ्दै गएको उदाशिनतालाई उक्त गीतमा प्रस्तुत गरिएको छ । गीतमा नेपालका चर्चित कलाकारहरुलाई देख्न पाइने छ । हेर्नुहोस् भिडियो...






from The News to News .com http://ift.tt/1pklqEl

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , , ,
Powered by Blogger.