विराटनगर, फागुन १५ – प्रहरीले मोरङबाट कल बाइपास
भिओआइपी गर्ने दुई जनालाई पक्राउ गरेको छ । अनधिकृत
रुपमा भिओआइपी गर्दै आएका दुई जनालाई
कोशी हरैचाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले खोटाङ अर्खौले–३ का २५ वर्षका देवराज बस्नेत र
पाँचथरका २७ वर्षका कविन भुजेललाई भिओआइपीमा प्रयोग गरिने
सामान सहित पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङले
शुक्रबार पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक
गरेको हो ।
उनीहरुले कोशी हरैचा–१ विराटचोकमा कोठा भाडामा लिएर
गोप्यरुपमा जिएसएम ओभर इन्टरनेट प्रोटोकल
भिओआइपी सञ्चालन गर्दै
आएको सुराकीका आधारमा पक्राउ
गरिएको मोरङका प्रहरी उपरीक्षक
तारिणीप्रसाद लम्सालले जानकारी दिनुभयो ।
प्रहरीले कल बाइपास गर्न प्रयोग गरिएको तीन
वटा भिओआइपी डिभाइस, एनसेल र एनटिसीको चार सय
वटा सिम कार्ड, दुई वटा रिचार्ड कार्ड, दुई वटा राउडर र डेल
कम्पनीको दुई वटा ल्यापटप पनि बरामद गरिएको प्रहरीले
जनाएको छ । उनीहरु विरुद्ध दुरसञ्चार ऐन २०५३ अनुसार
कारबाही हुने प्रहरीले जनाएको छ ।
Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/1AQWZEr
via IFTTT
बिराटनगर, फागुन १५– मधेशी जनअधिकार फोरम
लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले शनिबार हुने
विपक्षीको आन्दोलन कुनै पनि हालतमा आक्रामक हुन नदिने बताउनु
भएको छ । विपक्षी मोर्चाको प्राथमिकतामा वार्ता नै भएकाले आन्दोलन
शान्तिपूर्ण हुने उहाँको भनाई छ । बिराटनगरमा पत्रकरासँग कुरा गर्दै उहाँले
मोर्चा बार्ताबाट नभागेको र भोलिको आन्दोलन नै अन्तिम हुन सक्ने संकेत
गर्नुभयो ।
अहिले सहमतिको पक्षमा दुवै पक्ष लचिलो हुँदै गएको टिप्पणी गर्दै
गचछदारले सहमति बेगर कुनै पनि काम हुन नसक्ने बताउनुभयो ।
सहमतिको बिन्दु अन्तिम चरणमा रहेको भन्दै उहाँले १६ गतेको आन्दोलन
पछि सहमतिका लागि एउटा बाटो खुल्ने बताउनु भयो । उहाँले अब हुने सहमतिबाट
सर्वपक्षीय सरकार बन्ने तथा संबिधान बन्ने निश्चित दिन तय हुने
उल्लेख गर्नुभयो ।
दलहरु सहमतिको आधारमा संबिधान जारी गर्नु पर्छ भन्नेमा एकमत
भएकोले अबको केही दिनमा नै सहमतिको बाटो खुल्ने
सम्भावना बलियो हुँदै गएको गच्छदारको भनाइ छ ।
Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/1Blju68
via IFTTT
सप्तरी, फागुन १५ – अख्तियार दुरुपयोग अनुसन्धान
आयोगको टोलीले मालपोत कार्यालय सप्तरीका एक
जना कर्मचारीलाई घुस लिँदालिँदै पक्राउ गरेको छ ।
आयोगको पुर्वाञ्चल सम्पर्क कार्यालय इटहरीबाट शाखा अधिकृत
गोकुल निरौलाको नेतृत्वको खटिएको टोलीले मालपोत कार्यालय
सप्तरीका नायब सुब्वा राजेन्द्र साहलाई ५० हजार रुपैयाँ घुस लिँदै
गरेको अवस्थामा पक्राउ गरेको हो ।
जग्गाको स्वामित्व सम्बन्धी मुद्दामा राजविराज–५ का अम्बरकुमार
यादवलाई मुद्दा जिताइदिने भन्दै ५० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा साहलाई
पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
आफूहरुले साहमाथि गएको चार दिनदेखि निगरानी गरेको र शुक्रबार घुस
लिए लगतै पक्राउ गरिएको अख्तियारका शाखा अधिकृत निरौलाले बताउनुभयो ।
साहको विषयमा थप अनुसन्धान सुरु गरिएको अख्तियारले जनाएको छ ।
Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/1BljvqE
via IFTTT
काठमाडौं फागुन १५ – प्रहरीले हत्यामा संलग्न दुई जनालाई
काठमाडौंमामा पक्राउ गरेको छ । गएको पुस ३० गते टोखामा धादिङका युरुङ
तामाङको हत्या गरी फरार रहेका उदयपुर गाइघाटका अभिषेक
कार्की र बाँके चिसापानीका कृष्ण बिसीलाई
प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुले लुटपाट गर्ने उदेश्यले टाउकामा इट्टा तथा ढुंगाले हानेर
तामाङको हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
हत्यामा संलग्न अर्का एक जना कमल न्यौपानेलाई प्रहरीले
गएको माघ १३ गते नै पक्राउ गरेको थियो ।
पक्राउ परेका सबैलाई थप अनुसन्धानका लागि महानगरीय
प्रहरी वृत महाराजगञ्जमा पठाइएको अपराध अनुशन्धान
महाशाखा हनुमानढोकाले जनाएको छ ।
Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/1LP0HkH
via IFTTT
फागुन १५ – बंगलादेशमा एक अमेरिकी ब्लगरको हत्या भएको छ ।
राजधानी ढाकामा नचिनेका मानिसको समूहले चक्कु प्रहार गरेर
अमेरिकी ब्लगर अभिजीत
रोयको हत्या गरेको प्रहरीले जनाएको छ ।
धर्म निरपेक्षेताको विषयमा लेख्दै आएका रोयले धार्मिक कट्टरपन्थिहरुको बिरोध
गर्ने गरेका थिए । ढाका विश्वविद्यालयमा भैरहेको पुस्तक
मेलामा श्रीमतीसँगै जाँदै
गरेको अवस्थामा रोयमाथि आक्रमण भएको प्रहरीले जनाएको छ ।
आक्रमणमा रोयकी श्रीमती रफिदा अहमद
घाइते हुनुभएको छ ।
आक्रमणमा प्रयोग भएको हतियार बरामद गरिएको र थप अनुसन्धान
भैरहेको प्रहरीले जनाएको छ । रोयलाई
गएको केही दिनदेखि ज्यान मार्ने धम्की आउने
गरेको रोयका परिवारका सदस्यले बताएका छन् । यसअघि सन् २०१३
मा इस्लामीक विद्रोहीले ब्लगर अहमद
रजीब हैदरको पनि हत्या गरेका थिए ।
– एजेन्सीको सहयोगमा
Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/1AQG58F
via IFTTT
Title : Prime story 27 Feb 2015
Description: Nepal Tv News 27 Feb 2015
News,NepalNews,Nepal,Daily Nepali News,Daily News Nepal,Nepal Samachar,News of Nepal,News Nepal,NewsNepal,Online News Nepal,News Online Nepal,News Of Nepal,Daily Nepal news,
We Cover The Whole News Of Nepal :
Image News | Kantipur News | News 30 News | Himalaya Tv News | Ntv News | Nepal 1 News | Mountain Tv News | Nepal Television News | Ntv 2 News | Avenues Tv News | Abc Tv News | Image News | Image Channel News | Ttv News | Terai Tv News | Tv Filmy News नेपाली दैनिक समाचार | नेपाली समाचार | Nepal Samachar | Nepali Samachar
News 30 News | Himalaya Tv News | Ntv News | Nepal 1 News | Mountain Tv News | Nepal Television News | Ntv 2 News | Avenues Tv News | Abc Tv News | Image News | Image Channel News | Ttv News | Terai Tv News | Tv Filmy News नेपाली दैनिक समाचार | नेपाली समाचार | Nepal Samachar | Nepali Samachar
Nepali Channels:
Nepal Television (Ntv),Nepal Television 2 (Ntv 2),Kantipur Tv,Image Channel,Avenues Tv,Tv Filmy,Mountain Tv,Abc Tv,Terai Tv (Ttv)
News,NepalNews,Nepal,Daily Nepali News,Daily News Nepal,Nepal Samachar,News of Nepal,News Nepal,NewsNepal,Online News Nepal,News Online Nepal,News Of Nepal,Daily Nepal news
Nepal Tv News 27 Feb 2015.
Nepal Tv News 27-Feb-2015
Nepal Tv News 27 Feb.2015 . Night.
Nepal Tv News 27 Feb 2015. Night . Nepal Tv News. 27.02.2015
Nepal News Today 27 Feb 2015-- Nepal Tv News 27 Feb 2015
Nepal Tv News 27 Feb 2015
Nepal Morning News 27 Feb 2015
Nepal Night News 27 Feb 2015
Nepal Late Night News 27 Feb 2015.
Nepal Talkshow 27 Feb 2015.------ Nepal Talkshow 27 Feb 2015
Nepal Khabor 27 Feb 2015
Nepaldesher News 27 Feb 2015
Nepalr News 27 Feb 2015
Nepal Talkshow 27-02-2015
Nepal News - 27 Feb 2015.
Nepal 27 Feb 2015.
Nepal Tv News 27 Feb 2015
Keywords:
Video Length: 688
Title : Crime Story 27 Feb 2015 Nepal Tv News

Video Length: 502