हिन्दु नारिहरुको महान चाड हरितालिका तीजको अवसरमा बिहिबार निर्देशक शम्भु प्रधानको नुतन स्टुडियोमा फिल्म ‘रंग बैजनी’को प्रेस मिट गरे । तीज संग सम्बन्धित फिल्म भएकाले पनि तीजकै दिन कार्यक्रम गरिएको हो । उक्त कार्यक्रममा निर्देशक शम्भु प्रधानले फिल्मका दुइ हिरोइन सुमिना घिमिरे र गरिमा पन्तलाई लिनुको कारण खोले । प्रधानको छोरा र छोरी दुवै अमेरिकामा फिल्म निर्देशन पढ्दै छन् । निर्देशक बुवाको चाहना छोरी इश्वरीलाई आफु दशक पछी चलचित्र निर्देशनमा फर्किएकाले उनलाई हिरोइन बनाउने चाहना थियो तर उनको चाहना छोरीले पुरा गर्न सकिनन् । छोरी इश्वरीले फिल्म नखेल्ने भए पछी नै शम्भुले सुमिना र गरिमालाई लिएको बताए । तर छोरीले बुवालाई निर्देशनमा सहयोग गरेकी छिन् । यो फिल्ममा सुमिना र गरिमा सहित मोडल दिक्पाल कार्की मुख्य भूमिकामा देखा पर्ने भएका छन् । पुराना निर्देशक संग काम गर्न पाउदा कलाकारले खुसि ब्यक्त गरे । फिल्मको रिलिज मिति भने तय गरिएको छैन
।
- Feed Source from hamro naya khabar http://ift.tt/1mXiYke
via IFTTT
च र्चित हलिउड गयिका तथा नायिका जेनिफर लोपेज चौथोपटक विवाह गर्ने तयारीमा छिन । एक चर्चित टक शोमा कुरा गर्दै लोपेजले आफुले निकट भविष्यमै विवाह गर्ने बताएकि हुन । कुराकानीका क्रममा उनले आफु प्रेमसम्बन्धमा रहिरहन रुचाउने भएकाले छिट्टै विवाह पनि गर्ने बताइन ।
- Feed Source from hamro naya khabar http://ift.tt/XVcA7i
via IFTTT
- Feed Source from hamro naya khabar http://ift.tt/1wH4rCE
via IFTTT
मुम्बई । बलिउड अभिनेत्री कट्रिना कैफले सबै भन्दा कामुक (सेक्सी) महिलाको उपाधि पाएकी छिन् । हलिउड अभिनेत्री एन्जेलिना जोली र गायिका बेयोन्सेलाई पछि पार्दै क्याटरिनाले यो उपाधी सुरक्षित गरेकी हुन् । नेशनल डेलीले आयोजना गरेको एक युथ सर्भेमा सहभागी ३७ प्रतिशतले कट्रिना कामुक भएको धारणा राखेका थिए । कट्रिनाका प्रसंसकहरुका लागि यो आफैमा खुसीको खबर हो । यसअघि एउटा भारतीय म्यागेजिनले गरेको सर्वेक्षणमा कट्रिनाले भारतकै सबैभन्दा सुन्दर महिलाको उपाधि पाएकी थिइन् । कट्रिना मात्रै एउटा यस्ती भाग्यशाली कलाकार हुन् जसले निकै छोटो समयमा महत्वपूर्ण उपलब्धि हात पार्दै आएकी छिन् । ट्रष्ट रिसर्च एडभाईजरीको एक सर्वेक्षणले कटि्रनालाई भारतका ‘मोष्ट अट्रयाक्टिभ पर्सनालिटी’ मध्ये छैटौं नम्बरमा राखेको छ । शाहरुख खान, अमिताभ बच्चन, महेन्द्र सिंह धोनी, अमिर खान पछि छौटौ स्थानमा पर्छिन उनी ।
from rastriyakhabar.com » मनोरञ्जन http://ift.tt/VPaKDg
via IFTTT
शुक्रबार साप्ताहिकसँग कुराकानीमा उनले आफुले अहिलेसम्म सेक्स टोयसँग मात्र सेक्स गरेको बताएकी छन् ।
सेक्स चाहना तीव्र भएको बेला आफु सेक्स टोयासँग रमाउनेसमेत उनले खुलाएकी छिन् source: setoparewa
- Feed Source from hamro naya khabar http://ift.tt/1voZCwm
via IFTTT
हिन्दू धर्मशास्त्रमा मन भगवानमा मात्र लगाउन गरिने उपवासका बेला भोजन र यौन दुबै सोच्नै नहुने विषय हुन् । चिकित्साशास्त्रले भने धर्मशास्त्रले जस्तो कडाइ गरेको छैन ।
शास्त्रले के भन्छ ?
हिन्दूशास्त्र अनुसार उपवासको अर्थ भगवानमा रहने भन्ने हो । दिनभर भगवानमा मन लगाउनेले सहवासको कुरा सोच्नु पनि हुँदैन । यसले त दिमागलाई भ्रष्ट गराउँछ ।
इस्लाम धर्मग्रन्थ कुरानमा पनि रमजानका अवसरमा ब्रत बसेका बेला सहवासलाई बर्जित गरिएको छ । क्रिश्चियनहरु यसमा जे गर्न पनि स्वतन्त्र छन् । बुद्ध धर्म ग्रन्थले पनि भगवानमा चित्त लगाउनले सहवास गर्नु हुँदैन भन्छ ।
हिन्दू धर्मशास्त्र र परम्पराअनुसार हरितालिका तीजमा ब्रत बसेका महिलाले पतिसँग सहवास गर्दैनन् र उनीहरु त्यस दिन पतिसँग सुत्दैनन् भनेको छ ।
तीजको ब्रत बसेका बेला महिलाले पतिको घर छाडेर माइतीमा बस्नुको अर्थ पनि सहवासबाट टाढै हुने उपायका रुपमा लिन सकिने वाल्मिकी क्याम्पसका उपप्राध्यापक केशवमणि घिमिरे बताउँछन् ।
घिमिरे भन्छन्-’उपवास बस्ने भनेकै भोक र कामवासनालाई नियन्त्रण गरेर भगवानमा भक्ति लगाउनका लागि हो, त्यसबेला सम्भोग गर्दा ब्रतको फल प्राप्त हुँदैन ।’
यौन विज्ञहरुको भनाइ
धर्मशास्त्रले ब्रत बसेका सम्भोगबाट टाढै बसुन् भने पनि चिकित्सा शास्त्रले भने आफ्नो शारीरिक र मानसिक अवस्था विचार गर्न ब्रतालुलाई सुझाव दिन्छ । ब्रत बसेका बेला महिला शारीरिक र मानसिक रुपमा कमजोर एवं थकित हुने यौन विशेषज्ञहरुको भनाइ छ ।
माता मनकामना आरोग्यकेन्द्रका यौन विशेषज्ञ डा. बद्रीप्रसाद भट्टराई भन्छन्-’ब्रतका बेला यौन सम्पर्क गर्ने कुरा दुईजनाबीच निर्भर हुन्छ । शारीरिक रुपमा थकान छैन भने सहज वातावरण बनाएर सम्बन्ध राख्दा फरक पर्दैन ।’
उनका अनुसार यौनलाई जटिल रुपमा नबुझी प्रेम अभिव्यक्त गर्ने माध्यमका रुपमा लिए ब्रतले कुनै बाधा गर्दैन । तर, ब्रत बसेका बेला शरीरमा पानी, ग्लुकोजलगायत क्यालोरी मात्रा कम हुने र सहवासमा धेरै क्यालोरी खर्च हुने भएकाले यसले थप कमजोर बनाउन सक्ने उनी बताउँछन् ।
‘तर, एकचित्तले ब्रत बस्दा शरीर फुर्तिलो र चङ्गा हुने भएकाले यौनइच्छा अझ बढ्छ । भोकै बस्दा कसै-कसैमा ज्यानमा अझ फुर्ती आउँछ,’ भट्टराईले भने ।
रातो पोशाकको अर्थ
तीजको दिन महिला रातो पोशाकमा हुन्छन् । सारीदेखि अन्य पोशाकसम्म रातै लगाउँदा महिलाहरु अरु दिनको तुलनामा बढी कामुक देखिने यौन विश्लेषक बताउँछन् । यौन विज्ञ डा. भट्टराई भन्छन्-’रातो रंगले यौनोत्तेजना बढाउन मद्दत गर्छ ।’
उनका अनुसार गहुँगोरो छाला भएका नेपाली महिलालाई रातो पोशाकले राम्रो सुहाउँछ । रातो पोशाकले पुरुषलाई मनोवैज्ञानिकरुपमा आकषिर्त गर्छ । विवाहमा बेहुलीलाई रातो पोशाकमा सजाउनुमा पनि यही सन्दर्भ जोडिएको विज्ञ बताउँछन् ।भिडियो हेर्न तलको कालो बाकस थिच्नुहोस
- Feed Source from hamro naya khabar http://ift.tt/1voMSWq
via IFTTT
फिल्म ‘मेरीकोम’ ले आयोजना गरेको एक कार्यक्रममा संवाददाताले बिबाहको विषयमा प्रश्न गरे लगत्तै संवादातालाई सोधिन-’यो प्रश्न तपाईहरु हिरोईनलाई मात्रै सोध्नु हुन्छ कि हिरोलाई पनि ?
बिबाह आफुलाई असाध्यै मनपर्ने परम्परा भएको बताउँदै प्रियंकाले चार वर्षको उमेरदेखी बिबाह गर्ने रहर जागेको बताईन । ‘जब म चार वर्षकी थिएँ, हरेक कार्यक्रममा सहभागी हुँदा म बेहुली जस्तै बनेर जान्थेँ मलाई आफु पनि बेहुली हुन पाए हुन्थ्यो जस्तो लाग्थ्यो ।’ उनले भनिन् ।
झुम्का, निधारमा रातो टिका र घुम्टो ओढेर हिंड्दा उनलाई निकै रमाइलो लाग्छ रे । ‘मलाइ लाग्छ हरेक उमेर पुगेका युवतीहरु यसैगरि जीवनमा बेहुली बन्न चाहन्छन् । तर, समस्या छ भने जस्तो श्रीमानको ।’- उनले कुरोको चुरो खोलिन् ।
भनेजस्तो श्रीमान पाउन पनि निकै कठिन छ भन्दै पि्रयंका भन्छिन ‘यदि मैले भने जस्तो श्रीमान् पाएको भए कसैकी श्रीमति भईसकेकी हुने थिएँ ।’
- Feed Source from hamro naya khabar http://ift.tt/1voMSWj
via IFTTT
