नियम विपरित हिम्मतावली प्रर्दशन गरेका कारण चलचित्र निर्माता संघले रेखा थापालाई साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको छ ।बिहान बसेको संघको आकस्मिक बैठकले रेखा थापाबाट संघको हित र नीति विपरित कार्य भएको ठहर गर्दै उक्त निर्णय भएको जानकारी प्रेस विज्ञप्ति मार्फत गराईएको हो । छवि राज ओझाबाट अलग्गिए पछि रेखा थापा गत वर्ष निर्माता संघको सदस्य बनेकी थिईन् ।
यो कारवाहीका कारण आगामी दिनमा संघको कुनै पनि गतिविधिमा रेखाको संग्लग्नता हुन पाउने छैन् ।चलचित्र संघ र चलचित्र निर्मातासंघ बीच २०६० साल साउन २३ गते भएको १९ बुँदे सहमति अनुसार शुक्रबार वाहेक अन्य दिनमा स्वेदेशी नयाँ फिल्मको प्रर्दशन गर्न नपाईने ब्यवस्था तोडएपछि हिम्मतवालीको देशब्यापी प्रर्दशन हुँदा संघले रेखा माथि कारवाही गरको हो ।यसैबीच,, हिम्मतवाली प्रदर्शनका लागि चलचित्र संघले १९ बुँदे सम्झौतालाई भंग गरेको ठहर गर्दै निर्माताससंघले चलचित्र संघ प्रति खेद समेत प्रकट गरेको छ ।
Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/1xBm5r9
via IFTTT

मानिसहरुमा केहि बर्ष पहिला देखि यो सवालको पक्ष र विपक्षमा खुलेर छलपल चलाउँन थालेका छन् । हाम्रो समाजमा मात्रै होइन संसारकै सबै समाज र संस्कारका प्रचलनले विवाह अगाडि यौन सम्पर्क गर्न बर्जित गरेको छ । विवाह अगाडि यौनसम्पर्क गर्न हुँदेन भन्नेको संख्या निकै ठूलो अहिले पनि भएको अनुमान गर्न सकिन्छ । तर यस सँगै विवाह अगाडि लुकिछिपी यौनसम्पर्क गरेका मानिसको संख्या पनि उत्तिकै ठूलो संख्या छ । विवाह अगाडि यौनसम्पर्क गर्नु हुन्न भन्ने तर यौनसम्पर्क पनि गर्नेको संख्या पनि उल्लेखनीय भएको सबैले सहजै अनुमान गर्न सकिन्छ । यो पनि एक किसिमको खुल्ला गोनीयता भएको छ ।
समाज शास्त्रीय दृष्टिकोणबाट हेर्दा यौन सम्पर्क र विवाह अलग अलग कुरा हुन । विवाहलाई एक परम्परागत सामाजिक संस्था ९त्चबमष्तष्यलब िक्यअष्ब िक्ष्लकतष्तगतष्यल० हो । हाम्रो समाजका कतिपय समुृदायमा आजका दिनसम्म पनि श्रीमान श्रीमति भएर घरज मगर्दछन्, बच्चा जन्माउँछन र छोराछोरीको विवाह अगाडि सम्म श्रीमान श्रीमतिबीच विवाह भएको नहुन पनि सक्छ । त्यस्तो भएमा बाआमा र छोराछोरीको विवाह एकै दिनमा पनि गरेको पाइन्छ । यसको अर्थ केहो भने विवाह भनेको श्रीमान श्रीमति भएर घरजम गर्नु सन्तान जन्माउँनु मात्र होइन । किनकि विवाह हुन आ–आफ्ना धर्म संस्कार अनुसार परम्परा देखि अपनाइदै आएका निश्चित विधि र प्रकृया पुरा गर्नु हो । वा देशको कानुनले तोके अनुसार कानुनी प्रकृया पुरा गरेर प्रमाणित हुनु हो । जसमा एक महिला र एक पुरुष समाजमा चलिआएको रितिरिवाज र कानुन बमोजिम, सन्तान उत्पादन गर्ने उदेश्यले एक सामाजिक बन्धनमा बाँधिन्छन र समाजले उनीहरुबाट हुने यौन सम्बन्धलाई स्वीकार्दछ अर्थात मान्यता दिएकोछ । यसरी भरिएको यौनसम्पर्कलाई सभ्य व्यवहार भनेर समाजमा स्थापित छ । यौनसम्पर्क विवाह भन्दा फरक कुरा हो । एक जना मानिसको जीवनको केन्द्रीय पक्ष हो । अरु प्राणीको जस्तै मानिसको लागि पनि यौन जीवन एक अपरिहार्य र अभिन्न अंङ्ग हो । मानिस बाँचुञ्जेलीको आधारभूत आवश्यकता गाँस बास कपाससँगै सहबासको पनि आवश्यकता पर्दछ, जीवनको लागि जरुरी हुन्छ । त्यसैले यौन र विवाहलाई एउटै तरिकाले हेर्न र बुझ्न हुँदैन ।
आज भोली मानिसहरु ढिलो विबाह गर्नेको संख्या बढ्दै छ किशोरावस्था देखि मानिस यौन क्रियाकलापमा सकृय भएको हुन्छ र प्रायले युवावस्था (२५ बर्ष) पछि नै विबाह गर्न थालेकाले यो लामो समयसम्म सबैले यौनसम्पर्क नगरी बसेका हुँदैनन् । विज्ञानमा आएका परिवर्तनले विगतमा मासिनका लागि रहस्य मानेका सबै कुराहरुको रहस्य खुल्दैछ । त्यसैले समाजिक रुपमा बर्जित गरिएका कुराहरुमा समाजले अस्वीकार गर्न थालेको छ । विश्व ब्रह्माण्डीकरणले गर्दा संसारका हरेक सूचना छिन भरमै सबै ठाउँमा थाहा हुन्छ । नयाँ खोज अनुसन्धानका कुराहरुले परम्पराबाट चल्दै आएका कतिपय कुराहरुमा यौन तथा यौनिकताका कुराहरुमा पनि परिवर्तन ल्याएको छ । अर्थात यौन जीवन शैलीमा पनि परिवर्तन आएको छ । त्यसैले विवाह अघि यौनसम्पर्क गर्नु कति उचित वा अनुचित भन्ने कुरामा मानिस आफैले निर्णय गर्न सक्ने भएको छ । कहिले गर्ने ? कोसँग गर्ने भन्ने मानिसको अधिकार वा निर्णयको कुरा हो तर विवाह अगाडी गर्नै हुन्न भनेर अरुले भन्न पाउँदेन । बरु अरुले जिम्मेवार र सुरक्षित यौनसम्पर्कको बारेमा सचेत गराउँन सक्दछ । अब त कानुनले पनि विवाह अगाडिको यौनसम्पर्कलाई बन्देज लगाउँन सक्दैन । अर्को महत्वपूर्ण कुरा के हो भने समाज वा परिवारमा अरुलाई नकारात्मक असर पार्ने गरि वा विसंगती बढाउँने किसिमको यौनसम्पर्क चाहिं गर्नु हुँदैन । सानो उमेरमा पनि यौनसम्पर्क गर्नु हुदैन किनकि यौनांगहरु पूर्णरुपले विकास भएको हुदैन । त्यसैकारण कानुनले पनि १८ बर्ष भन्दा अगाडी विवाह गर्न प्रतिबन्ध लगाएको हो । विदेशका अन्य मुलुकमा त १८ बर्ष मुनिका लागि नग्न चलचित्र (ब्लु फिल्म) हेर्न पनि प्रतिबन्ध लगाइएको छ । किनकि त्यस्ता चलचित्रले यौन सम्पर्क गर्न प्रेरित गर्नसक्छ र यौनांग राम्रोसँग विकास नभई यौनसम्पर्क गर्दा प्रजनन स्वास्थ्यका पक्षमा त्यसले जीवन भरी जटिल समस्या उत्पन्न हुनसक्छ । यौन तथा प्रजनन स्वास्थ्य क्षेत्रका विज्ञहरुले २० बर्ष अगाडि यौनसम्पर्क नराख्न सुझाव राखेका छन् ।
from Bichitra Khabar http://ift.tt/1nKGJli

केटी जिस्क्याउने पर्यटकलाई यसरी पिटे गाउँलेले: भिडियो हेर्नुहोस
Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/Zr5B6U

डाइनासोर यस पृथ्वीबाट विलय भएको कयौँ वर्ष भइसकेको छ तर अमेरिकामा एउटा निकै अचम्मको घटना सार्वजनिक भएको छ । स्कूलमा पढ्ने एक १६ वर्षीय किशोरले डाइनासोर मारेको आरोपमा पुलिसले उनलाई पक्राउ गरेको छ । एलेक्स स्टोन, १६, का अनुसार
गत अगस्ट १९ तारिखका दिन उनको स्कुल समरभिल हाई स्कुलले होमवर्कको रुपमा उनलाई रचनात्मक लेखाई अन्तर्गत काल्पनिक कथा लेखेर ल्याउनुपर्ने निर्देशन दिएको थियो । उनले उक्त काल्पनिक कथामा एकदिन बेलुका आफ्नो छिमेकीको घरमा भएको डाइनासोरलाई गोली हानेर हत्या गरेको उल्लेख गरेका थिए । डाइनासोर मार्न गोलीको प्रयोग गरेको भन्ने वाक्यले उनी अध्ययनरत विद्यालयलाई हल्लाइदियो । उनको होमवर्क चेक गर्ने शिक्षकले केहि सोच बिचार नै नगरी उनकी आमा र पुलिसलाई खबर गरे । पुलिसले पनि केहि बिचार नै नगरि स्टोनलाई सोधपुछको लागि भन्दै पुलिस स्टेसन लिएर गए । त्यहाँ उपस्थित उनकी आमाले निकै रिसाएर उनको छोराको वकालत गरिरहेकी थिइन् । उनले भनेकी थिइन्, ‘सयौँ वर्ष अगाडि लोप भइसकेको डाइनासोरलाई अहिले कसैले मार्न सक्छ त ? त्यसमाथि स्टोन बन्दुक बोक्ने उमेरको भइसकेको छैन ।’ यति सुनिसकेपछि पुलिसलाई आफूले गल्ती गरेको थाहा भएर उनले ती आमा–बुवालाई माफी माग्दै उनीहरुलाई आफ्नै गाडीमा घरसम्म पुर्याए । (एजेन्सी)
from Bichitra Khabar http://ift.tt/1v4iWLy

यौनमा चरम आनन्द आउनु यौन स्वास्थ्यको एउटा सूचक हो । तर त्यस्तो चरम आनन्द सम्भोग वा मैथुनका बेला आउनुपर्छ । बेला न कुबेला आउने चरमउत्कर्षले मानिसलाई ठूलै समस्यामा पार्छ ।अमेरिकाका एक पुरुषका लागि आफ्नौ यौन उत्तेजना जिन्दगीमा सबैभन्दा घाँडो मात्र भएको छैन जिउँदै मरेतुल्य बनाइदिएको छ ।
३७ वर्षे डेल डेकरलाई हरेक दिन कम्तिमा पनि १ सय पटक चरमउत्कर्ष प्राप्त हुन्छ ।उनलाई यस्तो समस्या उत्पन्न भएको दुइ वर्ष भैसक्यो । पर्सिस्टेन्ट जेनिटल एरोउजल सिन्ड्रोम नामको रोगका कारण उनलाई यस्तो भएको हो । कुर्सीबाट उठ्ने क्रममा चिप्लिएर लडेपछि उनलाई यस्तो समस्या देखिएको थियो ।
उनलाई आफ्ना बुवाको अन्तिम संस्कार बेला समेत यौन उत्तेजना शत्रु बन्यो । बुवाको लासलाई सदगदका लागि लैजान लाग्दा उनलाई चरम उत्कर्ष पैदा भयो । उनी मलामीलाई विदा गरेर घरमै बस्न बाध्य भए र उनलाई लगातार नौ पटक चरम उत्कर्ष प्राप्त भयो ।
‘बुवालाई विदा गरेर नौ पटक चरम उत्कर्ष भोग्नु’ उनी भन्छन्, ‘सम्झनुस् त आफ्नो परिवार सँगै रहेको बेलामा यस्तो हुँदा कस्तो होला ? साँच्चीकै अब जिन्दगीभर यौन उत्तेजना नहोस् भन्ने लाग्छ ।’यौन उत्तेजना भन्ने विषय सामान्यतया आनन्ददायी भएपनि आफ्नो लागि चरमआनन्द पीडाको विषय बनेको उनी बताउँछन् ।
यस्तो लाजमर्दो समस्याका कारण उनी आजकल घरभित्रै बन्दी जस्तो भएका छन् । बाहिर हिडिरहेको बेला चरमोत्कर्ष पैदा भयो भने त्यसले लाजमर्दो हुने र रमितेले गिज्याउने डर उनमा छ ।
डेलकी श्रीमती एपि्रल तथा दुइजना छोरा छन् । ३३ वर्षकी एपि्रलले सबै कुराका लागि सघाउन पर्छ डेललाई । श्रीमानको त्यो अवस्थाका कारण उनलाई परिवार धान्नै गाह्रो भएको छ ।डेलको लिंग प्राय उत्तेजित भैरहेकै हुन्छ । तर उनकी श्रीमतीसँग विरलै मात्र सम्भोग हुन्छ । श्रीमती भन्छिन्, ‘हामीले श्रीमान श्रीमतीबीच हुने कार्य गर्नुभन्दा जुन चिजले दुबैलाई असर गर्दैन सोही चिजमा सम्झौता गर्न थालेका छौँ ।’
from ➭ http://ift.tt/1v4dh8m
via IFTTT
योगबाट के सेक्स लाइफलाई स्वस्थ बनाउन सकिन्छ ? के कामसूत्रको योगसँग केहि सम्बन्ध छ ? भोगी भएरै कोही योगी बन्न सक्छन् ? यस्ता केहि प्रश्नहरु छन् जसको जवाफ सबैले जान्न चाहन्छन् ।
आउनुहोस् यहिसँग सम्बन्धित केहि ६ जानकारी पढौँ– १. यौवनको राज, नाडिमा हुन्छः नाडि शुद्ध र बलियो हुनु अत्यावश्यक छ । वायु प्रदुषण, रक्सी पिउनु अथवा अन्य कुनै नशा, अनियमित खान–पान, रिस, अनिन्द्रा, तनाव र अत्यधिक काम र सम्भोगले नाडिहरु कमजोर हुने गर्दछ । २. कसरी सपार्ने सेक्स लाइफलाईः तनावले भरिएको जिवन, नशाको प्रवृत्ति र प्रदुषणले भरिएको वातावरणमा बसिरहँदा पुरुषहरुको सेक्स लाइफको स्तरमा लगातार गिरावट आउने गर्दछ । भनिन्छ, सुखी जीवनको लागि सेक्स लाइफमा खुसी हुनु आवश्यक हुन्छ जसले मानिसहरुको सम्पूर्ण तनावलाई नष्ट गरिदिन्छ । यसका लागि केहि योगा टिप्स यहाँ दिइएका छन् जसले तपाईंको जीवन नै परिवर्तन गरिदिन्छ । ३. सेक्सभन्दा पहिले योगः सेक्सभन्दा पहिले योग गर्नाले उर्जा शक्ति पूर्ण रुपमा संचालित हुने गर्दछ । यो उर्जा सेक्सको दौरान निकै लाभदायक सिद्ध हुनसक्छ । स्वस्थ र आनन्ददायक सेक्सका लागि सेक्सभन्दा पहिले गरिने योगले तपाईंको दिमाग र मांसपेशीहरुलाई ताजा बनाइराख्छ । ४. न्यूड योगाः भारतीय योगीहरुद्वारा प्रतिपादित मोक्ष मार्ग अब विदेशमा पनि निकै प्रचलित भएको छ । तर पश्चिमी देशहरुमा यसबाट यस्ता थुप्रै रुप निस्किएको छ जसको कल्पना कसैले पनि गरेका छैनन् होला । उदाहरणका लागि विश्वमा न्यूड योगाको प्रचलन बढिरहेको अवस्था छ । ५. भोग, सम्भोग र योगः हिन्दु धर्मग्रन्थीहरुमा चार पुरुषार्थको बारेमा बताइएको छ– धर्म, अर्थ, काम, मोक्ष । वर्तमान समयमा मानिसहरु भोग–विलासिता र सम्भोगलाई नै जीवन मानेर बसिरहेका छन् । तर आजको युगमा भोग, सम्भोग र योगमा सन्तुलन बनाउन जरुरी छ । ६. कामसूत्र र योगासनः सम्भोगको थुप्रै आसन हुन्छ भन्ने मान्यता साधारण रुपमा मानिँदै आएको छ । ‘आसन’ शब्द सधैँ योगसँग मात्र सम्बन्धित हुने गर्दछ । जबकि सम्भोगको सबै आसनहरुको योगको आसनसँग कुनै सम्बन्ध हुँदैन । तर, योगको आसनको अभ्यासबाट सम्भोगको आसन अपनाउँन सहज हुने कुरालाई यहाँ नकार्न भने मिल्दैन ।
from Bichitra Khabar http://ift.tt/1vtRfML