काठमाडौं । पछिल्लो समयमा सेलिब्रेटीहरुको बैबाहिक जीवन निकै छोटो बन्दै गएको छ । कतिपयको विवाह अगाडि नै कतिपयको विवाह गरेको केहीवर्षमा नै सम्बन्ध टुट्ने गरेको हामीसँग प्रसस्तै उदाहरणहरु छन् ।
बलिउड र हलिउडमा सम्बन्ध गाँसिनु र तोडिनु सामान्य जस्तै भएपनि कलिउड अर्थात नेपाली फिल्मी क्षेत्रमा भने त्यसको खासै गुञ्जायस थिएन । तर पछिल्लो समयमा यहाँ पनि यस्ता घटनाहरु बढ्न थालेका छन् ।
केही समय अघि बैबाहिक जीवनबाट छुट्टिएका निर्माता छवि ओझा र नायिका रेखा थापा अहिलेसम्म पनि सामाजिक सञ्जालमा एक अर्काको उच्छित्तो काढ्न पछि पर्दैनन् ।
यस्तै एक पटक विदेशी नागरिक संग इन्गेजमेन्ट गरेर विवाहमा परिणत नहुदै सम्बन्ध तोडेकी अभिनेत्री झरना बज्राचार्य यतिबेला फेरि अर्का विदेशीसँग प्रेममा परेको गाइगुई चल्न थालेको छ ।
चलचित्र ‘सेफ ल्याण्डिङ’ का निर्माता राहुल अग्रवाल र अभिनेत्री झरनाबीच प्रेम झाँगिएको र फिल्म सार्वजनिक भएसँगै यी दुईको प्रेम पनि सार्वजनिक भएको हो । पुख्र्योली थलो भारत भएका राहुल मलेसियन नागरिक हुन् । हालै मलेसियामा भएको उक्त फिल्मको प्रिमियरमा यी दुईको प्रेम पनि ‘प्रिमियर’ बताइएको छ ।
from rastriyakhabar.com » मनोरञ्जन http://ift.tt/W3lqyc
via IFTTT
श्रीकृष्ण श्रेष्ठको अन्तिम चलचित्र कोहिनुर हेरेर उनकी श्रीमती मुर्छा परेकी छिन् । उनी पहिलो पटक फिल्म हेर्न कुमारी हलमा पुगेकी थिईन ।
फिल्म हेर्दाहेर्दे उनी भावुक बनेर रोएकी थिईन ।
उनीसँगै फिल्म हेर्ने अन्यको अाखाँ पनि रसाएका थिए ।
श्रीकृष्ण श्रेष्ठको परिवारसँग फिल्म हेर्न संचारमन्त्री मिनेन्द्र रिजाल,माओवादी नेता बाबुराम भट्टराई,नायिकाहरु झरना थापा, गौरी मल्ल,हाँस्यकलाकार दिपकराज गिरी,दिपाश्री निरौला पनि हल पुगेका थिए ।
श्रीकृष्णको साउन २५ गते भारतको दिल्लीमा निधन भएको थियो ।
उनले बनाएको फिल्म कोहिनुर साउन २४ गतेदेखि चलिरहेको छ ।
via setopati
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
भिडियो हेर्न तलको कालो बाकस थिच्नुहोस
- Feed Source from hamro naya khabar http://ift.tt/1nlLkEP
via IFTTT
सरकारले पुर्वाधार तयार नभएसम्मको लागि स्थगित गरेको जनाएको छ । सरकारले सबै मुलुकमा श्रम सहचारी नियुक्ती गरेपछिमात्र महिला कामदार विदेश पठाउने जनाएको छ । नेपालबाट अहिले जम्मा ६ मुलुकमा मात्र श्रम सहचारी नियुक्त भएका छन् । वैदेशिक रोजगार ऐन अनुसार पाँच हजार नेपाली भएको मुलुकमा अनिवार्य श्रम सहचारी नियुक्त गर्ने प्रावधान रहेको छ । जसमा १ हजार महिला कामदार भएका मुलुकमा महिला श्रमसहचारी नियुक्त गर्नुपर्ने प्रावधान छ ।
परराष्ट्र मन्त्रालय र श्रम मन्त्रालयले गरेको निर्णय बमोजिम परराष्ट्र मन्त्रालयले तत्काल महिला कामदार विदेश नपठाउन पत्र पठाएको हो । तर सरकारको यो निर्णय वैदेशिक रोजगार ऐन २०६४ को दफा ८ विपरित छ । सो दफामा लिंगका आधारमा वैदेशिक रोजगारीमा विदेश नगर्ने उल्लेख छ । हाल नेपाली महिलाहरु इजरायल, लेवनान, कुवेत, कतार, युएइ, बहराइन, मलेसिया, साउदी अरेबिया आदि नेपाली महिलाका वैदेशिक रोजगारीका प्रमुख गन्तव्य मुलुक हुन् । बिशेष गरी नेपाली महिला कामदारहरुले खाडी मुलुकमा घरेलु हिंसा, यौन दुव्र्यवहार लगायतका समस्या भोग्दै आएका छन् ।
- Feed Source from hamro naya khabar http://ift.tt/1qiNOZd
via IFTTT
यसै कुरालाई प्रमाणित गर्ने एक घटना बेलायतमा भएको छ । बेलायतकी ४७ वर्षीया महिलाल अमाण्डा रोजर्सले कुकुरसंग बिहे गरेर विचित्र काम गरेकी हुन् । उनले आफ्नो पतिसँग सम्बन्ध बिच्छेद गरेर कुकुरसंग सम्बन्ध गाँसेकी हुन् । उनले सेबा नामको कुकुरसँग बिहे गरेका मात्र होइनन्, भव्य भोज समेत दिएकी थिइन् । उनले बिहेपछि आफ्नो पति कुकुर जीवनकै महत्वपूर्ण पाटो रहेको बताएकी थिइन् । आफ्नो जीवनको हाँसो, खुशी सबै उही भएको उनले बताएकी थिइन् ।
- Feed Source from hamro naya khabar http://ift.tt/1lt2DZ6
via IFTTT
पर्सा, १६ भदौ । समाज कतिसम्म कुरुप बन्दै गएको छ भन्ने उदाहरण पर्सामा घटेको एउटा घटनाले देखाएको छ । छोरा विदेशमा गएका बेला स्वदेशमा सासु र बुहारीको एउटै प्रेमी भएपछि घरमा काल निम्तिएको छ ।
प्रसंग हो, पर्सा जिल्लाको सेढवा गाविसको वडा नं २ की ४२ वर्षीया महिला आशादेवी खनाल (पासवान) को । जसको हत्या उनकै बुहारीको मिलेमतोमा भएको पर्सा प्रहरीले निष्कर्ष निकालेको छ ।
भदौ १२ गते बिहान घर नजिकैको नदीमा आशाको शव घाँटी काटिएको अवस्थामा फेला परेपछि पर्सा प्रहरीले उनको हत्याको विषयमा अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानका क्रममा आशाको हत्या उनकै बुहारी रिन्कु खनाल (पासवान) को मिलेमतोमा भएको पुष्टि भएको पर्सा प्रहरीले बताएको छ ।
रिन्कु पक्राउ परेपछि उसले आफ्नै संलग्नतामा आफ्नी सासूको हत्या भएको वयान दिएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार आशाको हत्यामा अन्य दुईजनाको पनि संलग्नता रहेको छ ।
हत्याको मुख्य कारण भने यौन सम्पर्क रहेको छ । जानकीटोला गाविस–७ पाँडेपुरका लङ्गडा भनिने मदारिफ मियाँ धोबी भनी चिनिने महमद आरिफ मियाँले केही महिनादेखि सासू आशा र बुहारी रिन्कुदेवीसँग नियमित यौन सम्पर्क गर्दै आइरहेकामा पछिल्लो समयमा बुहारीसँग पनि मियाँको सम्बन्ध रहेको थाहा पाएपछि आशा र मियाँका बीचमा सम्बन्ध चिसिँदै गएको हो ।
दुईजनाका बीचमा विवाद बढ्दै गएपछि बुहारी रिन्कुकै सहयोगमा भदौ ११ गते राति सुतिरहेको अवस्थामा मियाँ, रिन्कु र मियाँका साथी हलमुल्लाह मियाँसमेत मिलेर आशाको हत्या गरी नजिकैको खोलामा लगी फालिदिएको पनि बयानका क्रममा रिन्कुले बताएको प्रहरीले जनाएको छ । उनीहरुले धारिलो हतियार प्रयोग गरी आशाको हत्या गरेको र पछि तीनैजना मिलेर उनको शव खोलामा फालिदिएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न बुहारी रिन्कु देवीलाई पक्राउ गरेको भए पनि अन्य घटनामा संलग्न रहेकाहरु भने फरार रहेको पनि पर्सा प्रहरीले जनाएको छ । रिन्कुका पति सुरज खनाल भने हाल वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका छन् भने आशाको हत्या भएको दिनमा उनका पति अर्जुन पनि चितवन गएको बताइएको छ ।
दैनिक नेपाल बाट
भिडियो हेर्न क्लिक गर्नुहोस :
- Feed Source from hamro naya khabar http://ift.tt/1oxAgnl
via IFTTT
श्रीमानको आरोप छ कि उनकी श्रीमती उनीसँग हदभन्दा बढी सेक्स गर्दथिन् । पिडित पतिले अन्ततः अदालतको ढोका ढक्ढकाए र सम्बन्धविच्छेदको लागि पहल गरे ।
भारतका ‘फेमिली कोर्ट’का न्यायाधिस लक्ष्मीकान्त रावका अनुसार श्रीमती अदालतमा पेश भएकी छैनन् । अदालतले यसैको आधारमा श्रीमानको समस्यालाई सहि मान्दै सम्बन्धविच्छेदको लागि अनुमती दिएको छ ।
कामुक औषधी खुवाउँथिन् श्रीमती
श्रीमानले अदालतलाई बताए अनुसार उनकी श्रीमती उनीसँग सेक्स गर्नका लागि निकै दबाब दिने गर्दथिन् । उनी श्रीमानलाई कामुक औषधीहरु सेवन गरेर सेक्स गर्न दबाब दिन्थिन् ।
श्रीमानले यो पनि आरोप लगाए कि उनकी श्रीमती अप्राकृतिक यौन सम्बन्ध बनाउनका लागि पनि दबाब दिने गर्दथिन् जुन निकै पिडादायी हुने गर्दथ्यो । श्रीमानले भने कि उनी तीन शिफ्टमा काम गर्नेे गर्दथे र निकै थकित हुने हुँदा उनी श्रीमतीले चाहेजस्तो लगातार सेक्स गर्न सक्दैनथे । श्रीमानले एक पटक श्रीमतीलाई कुनै मनोवैज्ञानिककोमा उपचार गर्न जान पनि आग्रह गरेका थिए ।
धेरै सेक्स नगरे म कोही अरुसँग सेक्स गर्न जान्छु
अदालतलाई यो पनि बताइएको छ कि महिलाले पतिलाई धम्की पनि दिने गर्दथिन् । उनको श्रीमतीले उनलाई यदि उनको चाहना पुरा नगरे उनी सेक्स गर्न अरु कसैकोमा जाने धम्की दिने गरेको श्रीमानले बताएका छन् । लगातार बिरामी हुने हुँदा डाक्टरहरुले उनलाई सेक्सबाट केहि दिनको लागि टाढा बस्न निर्देशन दिए पनि उनी भने श्रीमतीका कारण कहिले पनि सेक्सबाट अलग्गिएर बस्न नसकेको जानकारी दिए । (एजेन्सी)
- Feed Source from hamro naya khabar http://ift.tt/1piuS7R
via IFTTT
आइतबार आयोजना गरिएको नेफ्टा अवार्डको ब्रान्ड घोषणा कार्यक्रममा करिश्माको यस्तै सुन्दरता देखियो । करिश्मा विशेषगरी सुन्दरतासँगै छात्तीमा खोपिएको ट्याटुले पनि विभिन्न समयमा चर्चामा आउँछिन् । यो कार्यक्रममा पनि वन पिस पहिरनमा पुगेकी करिश्माले ट्याटु देखाउन कसर छोडिनन् ।
यता, ट्याटुकै कारणले चर्चामा रहने नायिका सुष्मा कार्की पनि कार्यक्रममा देखिइन् । तर उनको ट्याटु देखाई भने करिश्माको भन्दा भिन्न थियो । पछिल्ला केही दिनयता सुष्मा हट बन्न हिचकिचाउँदिनन् । सायदै, उनको रुप यहाँ पनि देखियो । सुष्माले लगाएको वन पिस रातो पहिरन पछिल्लो भागमा मात्र होइन, अघिल्लो भागमा पनि खुबै खुलेको थियो ।
जसका कारण, पारदर्शी पहिरनमा उनको छाती छेउँमै खोपिएको ट्याटु क्यामेरामा सहजै कैद भयो । सायद सुष्मा पनि यही नै चाहन्थिन् होला । निक्कै खुलेको पहिरनले उनको जवानीलाई छरपष्ट पारिदियो । सुष्माका लागि हिजोआज खुलेको पहिरन लगाउनु अर्को एक फेशन नै बनेको छ ।
आफ्नो छातीमा खोपिएको ट्याटु देखाउने दुई नायिकाको तरिका पनि आफैमा भिन्न भिन्न खालको थियो ।
- Feed Source from hamro naya khabar http://ift.tt/1piuQwD
via IFTTT
