Loading...
Loading...
मलेसियाबाट किन फर्किए दुई हजार नेपाली ?
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...



काठमाडौं,साउन२०–मलेसियामा गैरकानूनी हैसियतमा रहेकामध्ये १ हजार नौ सय ५९ जना नेपाली स्वदेश फिरेका छन् । केही दिनअघि सार्वजनिक एक तथ्यांकअनुसार यसै वर्ष जनवरीदेखि जुन महिनासम्मको अबधिमा उनीहरु अध्यागमन विभागमा उपस्थित भई आत्मसमर्पण गरेर स्वदेश फिरेका हुन् ।

स्थानीय एक दैनिकमा प्रकाशित समाचारअनुसार गत ६ महिनाको अबधिमा नेपालीसहित१५ हजार एक सय ९ जना गैरकानूनी आप्रबासी कामदारले आत्मसमर्पण गरेका थिए । उक्त अबधिमा त्यसरी फिर्नेमध्ये नेपालीको संख्या दोस्रो ठुलो हो ।

स्वदेश फर्कनेमा श्रीलंकाली सबैभन्दा धेरै छन् । उक्तअबधिमा आत्मसमर्पण गर्नेमध्ये २ हजार २८ जना श्रीलंकाली,एक हजार ८ सय ५८ भारतीय,एक हजार ६ सय २ इन्डोनेसियाली,एक हजार १६ वर्मेली,एक हजार नौ पाकिस्तानी,नौ सय ५२ पाकिस्तानी,र नौ सय ४८ भियतनामी रहेको जनाइएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।



भिडियो हेर्न तल क्लिकगर्नुहोस :



- Feed Source from hamro naya khabar http://ift.tt/1v4ISuQ

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.