१२ मंसिर, एजेन्सी।
आफ्ना पछिल्ला रिलिजले बक्स अफिसमा राम्रो संकलन गर्न नसकेका शाहरुख खानको हालै रिलिज ‘डियर जिन्दगी’ फिल्मले भने बलियो सुरुवात गरेको छ। फिल्ममा शाहरुख र नायिका आलिया भट्टको अभिनय दर्शकले मन पराएका छन् । गौरी खान, करण जोहर र शाहरुखको निर्माणमा बनेको फिल्मले पहिलो दिन शुक्रबार ८.७५ करोड भारु कमाइ गरेको छ। यो साता फिल्मले राम्रो व्यापार गर्ने अनुमान गरिएका छन्।
स्वतन्त्र महिला काइराको भूमिकाको लागि आलियाको काम को प्रशंसा गरिएको छ। फिल्ममा कुनाल कपुर, अली जफर, अंगद वेदी लगायतको भूमिका रहेको छ।
यो पढ्नुस्।
यसरी बनाइन्छ कण्डम (हेर्नुस् भिडियो)
जापानमा पाइन्छ भाडामा ब्वायफ्रेन्ड, यस्तो छ दर रेट
‘हर कोही यिनलाई बलात्कार गर्न चाहन्छ’
The post शाहरुख-आलियाको फिल्म ‘डियर जिन्दगी’को बलियो सुरुवात appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2gtqkiv
via IFTTT
Before bicycle or any other kind of cycle was made, unicycle was made.Unicycle is a kind of cycle that touches the ground with only one wheel. It was made many years earlier. Previously it was utilized but it is extremely tough to ride so bicycle was made. Yet unicycles are still used by specialists at circuses and also various other shows. it is very uncommon of see one at a roadway during everyday routine due to the fact that it is very tough to ride and also it might look very strange to use it in a pubic place.
A new video has been uploaded on YouTube which is not only amusing but additionally extremely stunning. In the video clip a male can be seen riding a unicycle on a roadway. It is very snowy as well as cool. But still the man is riding the cycle very conveniently. Unicycle has no handles so switching instructions. But the man in the video clip is quickly using it and also riding it like it is typical to do so.
## from http://bit.ly/1OZaCpR
News is info concerning present occasions. Journalists provide information with several media, based upon word of mouth, printing, postal systems, broadcasting, and also electronic interaction.
Typical subjects for report include war, federal government, national politics, education, wellness, the setting, organisation, and also enjoyment, along with athletic contests, quirky or uncommon events. Federal government announcements, concerning royal events, regulations, taxes, public health, as well as wrongdoers, have actually been referred to as news because ancient times.
Humans display an almost global desire to discover and also share news, which they please by speaking to each various other as well as sharing info. Technical as well as social advancements, frequently driven by federal government interaction and reconnaissance networks, have actually enhanced the speed with which news can spread out, along with affected its material. The style of news as we understand it today is very closely associated with the paper, which came from China as a court bulletin and spread, with paper and printing machine, to Europe.
## from http://bit.ly/1OZaCpR
A shockong occurrence has happened in Indian when a girl got also fru$trated while standing in a lengthy queue before at an ATM. She got so annoyed that she went topless. The inc!dent took place at Mayur Vihar phase 3 in Delhi on Sunday afternoon.According to recent demonetization scheme by Head of state Narendra Modi, all old 500 rupee notes and Rs 1000 rupee notes have been outlawed. And also the demonetization has been obtaining solid and also mixed responses from all ends. There have actually been several whines clarifying that the Atm machines have been running except cash money. As well as on Sunday at Mayur Vihar stage 3 in Delhi, the disappointments took an entirely radical turn.
The girl standing in the line up in front of the ATM MACHINE lost her cool. So, in order to show her anger, she eliminated her top in public. Inning accordance with records individuals around were stunned yet thankfully, a lady constable near by entered activity as well as convinced her to put her clothing on. She was later taken to Gajipur police station and also accompanied to an Axis financial institution ATM MACHINE individually, where she was able to take out money.
## from http://bit.ly/1OZaCpR
एजेन्सी।
भिक्टोरिया सिक्रेट महिलाको भित्री वस्त्र बनाउने चर्चित अमेरिकन ब्रान्ड हो। अमेरिकामा सबैभन्दा बढी यहि ब्रान्डका कपडा बिक्रि हुने गर्छ। सन् १९७७ मा स्थापना भएको यो ब्रान्ड ९० को दशकमा चर्चामा आएको थियो। चर्चिर मोडलहरुलाई ल्याएर, तीनै वस्त्र पहिर्याई मोडलका तस्बिर सार्वजनिक गर्न थालेपछि भिक्टोरिया सिक्रेट चर्चामा आएको थियो। फेसनको दुनियाँमा भिक्टोरिया सिक्रेटका मोडलहरुलाई विश्वकै टप मानिने गर्छ। यी हुन सन् २०१६-१७ का भिक्टोरिया सिक्रेटका टप-१० मोडल
१०. हाइडी क्लम
जर्मनीमा जन्मकेी हाइडी ४३ वर्ष पुगिन। अमेरिका गट ट्यालेन्टमा समेत जजको रुपमा देखिने यी मोडलले भिक्टोरिया सिक्रेट फेसन शो ४ पटक होस्ट गरिसकेकी छिन्।
९. मरिसा मिलर
५ फिट ८ इन्च अग्ली ‘ब्लन्ड ब्युटी’ मरिसा सन् २००७ मा भिक्टोरिया सिक्रेट एन्जल बनेकी थिइन। मरिसा विश्वकै सेक्सी महिलाको सूचीमा अग्रस्थानमा पर्छिन। ३७ वर्ष पुगेकी यी अमेरिकी सुपरमोडलले सन् २०१३ मा आफ्नो पहिलो फिल्म ‘RIPD’मा अभिनय गरेकी थिइन।
८. क्यानडाइस स्वानेपोइलदक्षिण अफ्रिकामा जन्मकेी क्यनडाइस सन् २०१० मा भिक्टोरिया सिक्रेट एन्जल बनेकी थिइन। क्यानडाइस विश्वकै सबैभन्दा बढी कमाउने मोडल मध्येकी एक हुन। भोग, जीक्यु, हार्पर्स बजार जस्ता हाइ-प्रोफाइल म्यागजिनका कभरमा उनको तस्बिर प्रकासित भइसकेक छ।
७. टायरा ब्याङ्क्सटायरा पहिलो अफ्रिकन अमेरिकन हुन जसको स्पोर्टस् इलुस्ट्रेटेड स्वीमसुट इसु र जीक्युको कभरमा तस्बिर प्रकाशित भएको थियो। १५ वर्षकै उमेरबाट मोडलिङ सुरु गरेकी टायरा सन् १९९७ देखि २००५ सम्म भिक्टोरिया सिक्रेटको लागि काम गरिन। सो समय सबैभन्दा बढी पारिश्रमिक पाएकी मोडल मध्येकी एक थिइन टायरा। उनी गायिका, लेखक अनि चर्चित टिभी पर्सनालिटी बनेकी छिन्।
६. जस्मिन टुकेस२५ वर्षकी जस्मिन टायरा ब्याङ्क्सलाई आफ्नो रोल मोडल मान्छिन्। अघिल्लो वर्ष देखि उनी भिक्टोरिया सिक्रेट एन्जल छिन्। जिम्नास्किट पृष्ठभुमीबाट आएकी उनको झै शरिर अधिकांस मोडलले चाहना राख्नेगर्छन्। जस्मिनले १५ वर्षको उमेर देखि मोडलिङ गर्न थालेकी थिइन।
५. कार्लि क्लोस
६ फिट २ इन्च उचाईकी यी मोडल अघिल्ला ३ वर्ष भिक्टोरिया सिक्रेट एन्जल रहिन। २४ वर्षकी यी अमेरिकी मोडलले १४ वर्षको उमेर देखि मोडलिङ गर्न थालेकी थिपन। गायिका टेलर स्वीफ्टको ‘ब्याड ब्लड’ गितको भिडियोमा उनलाई देख्न सकिन्छ। कम्प्युटर कोड गर्न रमाउने यी मोडलले सफ्टवेयर इन्जिनियरिङ र कम्प्टुटर साइन्समा छात्रवृती समेत पाएकी थिइन।
४. अलेसान्ड्रा एम्ब्रोसिओ३५ वर्षकी अलेसान्ड्रा ब्राजिलकी मोडल हुन। उनी अहिले भिक्टोरिया सिक्रेट एन्जेल छिन्। विश्वको सेक्सी महिलामा गनिने यी मोडल सामाजिक सञ्जालमा पनि निकै सक्रिय छिन्। उनको फेसबुक पेजमा ३० लाख भन्दा बढी लाइक छ।
३. रोजी हन्टिङटन – ह्वाइटली
इङ्ग्ल्याण्डमा जन्मेकी रोजीलाई म्याक्सिम म्यागजिनले हटेस्ट महिलामा सूचीकृत गरेको थियो। सन् २०१० मा उनी भिक्टोरिया सिक्रेट एन्जेल बनेकी थिइन। उनलाई फिल्म ‘ट्रान्सफरमर’ का श्रृखलाहरुमा देख्न सकिन्छ।साथै म्याड म्याक्स: फ्युरी रोड फिल्ममा पनि उनले अभिनय गरेकी छिन्।
२. गिसेल बन्डचेन
गिसेल ब्राजिलियन मोडल हुन। सन् २००० देखि २००७ सम्म उनी भिक्टोरिया सिक्रेट एन्जेल रहिन। सो समयमा उनले अन्तर्राष्ट्रिय चर्चा अनि सफलता दुवै प्राप्त गरिन। ‘हर्स वाक’को लागि चर्चित गिसेल बाँकी रहेका वास्तविक सुपरमोडलहरु मध्येकी एक हुन। उनले थुप्रै हिट फिल्म समेत खेलेकी छिन्।
१. मिरान्डा केर
१३ वर्षकै उमेरमा मोडल बनेकी मिरान्डा भिक्टोरिया सिक्रेट एन्जल बन्ने पहिलो अष्ट्रेलियन मोडल हुन। उनी लामो समय सबैभन्दा बढी कमाई गर्ने मोडलको सूचीमा अग्रस्थानमा रहिन। नायक ओर्लान्डो ब्लुमसंग विवाह गरेर उनीले एक सन्तान जन्माइन अनि सन् २०१३ मा सम्बन्ध विच्छेद गरिन। स्न्यापच्याटका सिइओ तथा खर्बपति इभान स्पेइजेलसंग उनी अहिले सम्बन्धमा छिन्।
यो पढ्नुस्।
मिरान्डाले देखाइन यस्तो रुप
अर्धनग्न तस्बिरको लागि प्रख्यात, मिरान्डाका १४ तस्बिर
५० वर्ष पहिलेको फिल्मको लागि यसरी छानिन्थे नायिका
The post भिक्टोरिया सिक्रेटका १० हट मोडल appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2gfb3Th
via IFTTT
यो सन् १९६७ को जेमस बोन्ड मूभीको अडिशनको तस्बिर हो। तस्बिरमा निर्देशक पीटर आर हन्ट नायिक जोन रिचर्डसन र एक नायिका बिचको लभ सीनको टेक लिदैछन्।
फोटो चर्चित म्यागजिन लाइफका फोटोग्राफर लूसिम डीनले क्लिक गरेका हुन।
सो समयमा नायक-नायिकाको अडिशन कसरी लिइन्थ्यो तस्विरमा देख्न सकिन्छ। अडिसनबाट छानिएपछि मात्र फिल्मको सुटिङको लागि नायिकाले काम गर्न पाउँथे। फिल्मको लागि नायक सामान्यतया पहिल्यै तय गरिन्थ्यो। अझ जेम्स बोन्डको हरेक मूभीको लागि नायक निश्चित जस्तै हुन्थ्यो, प्रत्येक फिल्मको लागि नयाँ नयाँ नायिकाले अवसर पाउँथे। हेर्नुस् केही अडिसनको बखत खिचिएका तस्बिरहरु:
The post ५० वर्ष पहिलेको फिल्मको लागि यसरी छानिन्थे नायिका appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2gqiZ3k
via IFTTT
११ मंसिर, एजेन्सी । बलिउडका यी दुई स्टार फेरि संगै देखिने भएका छन् । संजय लिला भंसालीको ‘संवरिया’ फिल्मबाट ९ वर्षअघि संगै डेब्यु गरेका यी दुवै रणवीर कपूर र सोनम कपूर त्यसपछि कहिल्यै एउटै फिल्ममा देखिएका थिएनन् ।
दुवैले आ–आफ्नै ढंगले फिल्मी करिअर अगाडि बढाउदैं आएका थिए । ९ वर्षपछि भने उनीहरू दुवै फेरि एउटै फिल्ममा देखिने भएका हुन् ।
संजय दत्तको जीवन कथामा बन्न लागेको यो फिल्ममा सोनमले ९० को दशककी नायिकाको भूमिका निभाउने छिन्, जसको संजय दत्तसंग अफेयर चलेको थियो । जबकी यसमा कुनै एक महिला पात्र मात्र मुख्य भूमिका हुने छैनन् । संजय दत्तको भूमिकामा रणवीर कपूरको नाम पहिलेनै तय भईसकेको थियो, यसमा सोनम पनि हुने भएपछि दर्शकको उत्सुकता बढेको हो ।
सोनम बाहेक यस फिल्ममा अनुष्का शर्मा पनि रहेकी छन्, जसले एक पत्रकारको भूमिका निभाउने छिन् । रणवीर र सोनम पहिले संजयलिला भंसालीमा सहयोगी थिए, पछि भंसालीले दुवैलाई एकै पटक उनले आफ्नै फिल्मबाट रजतपटमा पाइला टेकाएका हुन् ।
त्यसो त एक समय जब ‘संवरिया’ फिल्मको सेरोफेरोमा यी दुईवीच अफेयर चलेको खुब चर्चा हुन्थ्यो । तर, पछि इनीहरूको सम्वन्धमा तिक्तता आएको बताइन्छ । त्यसपछि यी दुवै एउटै फिल्ममा कहिल्यै देखा परेनन् । अब ९ वर्षपछि फेरि त्यो संयोग जुरेको छ ।
The post सोनम र रणवीर ९ वर्षपछि संगै देखिदैं appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2fxLmvu
via IFTTT