Dhading Area a part of Province No. 3, is among the seventy-five districts of Nepal. The district, with Dhading Besi as its area head office, covers a location of 1,926 square kilometres (744 sq mi), had a population of 338,658 in 2001 as well as 336,067 in 2011. The area spreads out from 27’40” E to 28’17” E and also 80’17 ″ N to 84’35 ″ N.The mountain range Ganesh Himal is the predominate range of mountains located within Dhading.
Several of the tops are over 7,000 metres (23,000 ft). The 8,000-metre (26,000 ft) plus hill Manaslu is clearly noticeable from much of Dhading, although it lies within the bounds of Gorkha. The global Prithivi Highway linking Kathmandu and Pokhara goes through the southern part of the district producing very easy access to the Kathmandu valley. The road parallels the Trishuli River. The western boundary with Gorkha is bisected by the Budhigandaki River.
## from http://bit.ly/1OZaCpR
This 1950’s docudrama by Toni Hagen is actually incredible and also demonstrates how attractive Nepal was in the past. The documentary was shot by Toni Hagen and also is narrated in Nepali. Toni Hagen filmed Nepalese social and also ethnic variety originally as created as a silent documentary, and also later on with an English narration in his very own voice. This set is additional narrated in Nepal.
Filmmaker Toni Hagen fired much of his sociological documentary “Uhile ko Nepal” in between 1950 and 1960– a decade when the gates of Nepal had actually only recently been opened to the outside world. Inning accordance with his facebook page,
” Hagen initially checked out the country on a goal of Swiss advancement aid, with a stated objective of ruby hunting, yet at the same time, he stumbled into a pre-technological world, devoid of such contemporary accoutrements as smooth roadways, cars and planes– and also carried out a 14,000 kilometres journey from one end of the country to another. The outcome is a time capsule of a disappeared human being– caught in footage that forms a striking contrast with contemporary Nepal.”
Toni Hagen that lags the above Nepali Docudrama, checked out the geography of Nepal. He first visited Nepal in 1950 with a first Swiss growth support goal. In 1952 he was utilized by the government of Nepal as well as benefited the United Nations. Find out more about him on Wikipedia.
## from http://bit.ly/1OZaCpR
१२ कात्तिक, काठमाडौं । आजबाट देशभर एकसाथ प्रदर्शनमा आएको छ ‘राधा’ र ‘उमंग’ । यी दुई चलचित्रमध्ये ‘राधा’मा नायिकाका रुपमा संचिता लुईटेलको अभिनय छ भने ‘उमंग’ मा विनिता बरालको अभिनय रहेको छ ।
‘राधा’ मा नायक जिवन लुईटेल छन् भने ‘उमंग’ मा नायक कुमार विसी रहेका छन् । ५१ औं दिन मनाउने तरखरमा रहेको ‘छक्का पञ्जा’ र दर्शकको राम्रै रेस्पोन्स पाएको चलचित्र ‘किस्मत२’ का अघि आज रिलिज भएका यी दुई चलचित्रले कस्तो प्रतिक्रिया पाउने हुन् हेर्नै पर्ने भएको छ ।
विष्णुमणि दाहाल र सुशिला कार्कीको संयुक्त लगानीमा निर्माण भएको ‘राधा’ लाई योगेश घिमिरेले निर्देशन गरेका हुन भने कुमार विसीकै निर्माणमा तयार भएको ‘उमंग’ को निर्देशन शिव शर्माले निर्देशन गरेका हुन् ।
यी नेपाली दुई चलचित्र प्रदर्शनमा आएकै दिन बलिउडमा पनि बहुप्रतिक्षित दुई फिल्म रिलिज भएका छन् । बलिउडका ‘ए दिल है मुस्किल’ र ‘शिवाय’ फिल्म रिलिज भएका हुन् । ‘ए दिल है मुस्किल’मा रणविर कपुर, ऐश्वर्या राय र अनुष्का शर्माको अभिनय रहेको छ भने ‘शिवाय’ मा अजय देवगणको निर्माण, निर्देशन र अभिनय रहेको छ ।
बलिउडका यी दुई चलचित्रले गर्दा भने नेपाली दुई चलचित्रले ठूला हल कमै पाएका छन् । यसले गर्दा नेपाली यी दुई फिल्मले कस्तो व्यापार गर्ने हुन् पर्खनै पर्ने भएको छ ।
The post सुरु भयो संचिता र विनिताको टक्कर appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2eh2C8t
via IFTTT
१२ कात्तिक, एजेन्सी । बलिउड नायक गुरमित सिंहकी पत्नी पतिसंग फायर भएको समाचार छ ।
गुरमितले ‘वजह तुम हो’ मा सना खानसंग दिएको हट सिन देखेपछि उनकी पत्नीको रिसको पारो चढेको बताइएको छ ।
फिल्ममा ग्ल्यामर र केही अंतरंग दृश्य भएको पहिल्यै जानकारी भए पनि गुरमितले यति खुलेर हट सिन दिन्छन् भने उनकी पत्नी देविना बनर्जीले साचेकी थिइनन् रे !
त्यसैले फिल्मको ट्रेलर सार्वजनिक भएसंगै बनर्जी तनावग्रस्त रहेको समाचार छ ।
‘वजह तुम हो’ सरमन जोशी, गुरमित र सनाको प्रमुख भूमिका रहेको ‘लो वजेट’ फिल्म हो ।
गुरमित पत्नी देविना आफै पनि टेलिफिल्ममा राम्रै परिचय बनाएकी अभिनेत्रीले यस्तो संकिर्णताको आलोचना पनि भएको छ ।
The post हिरोइनसंग हट सिन दिँदा पत्नी फायर ! appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2flpLuU
via IFTTT
१२ कात्तिक, एजेन्सी।
भारतको मुम्बइबाट वेश्यावृत्ति गरेको आरोपमा हाइ प्रोफाइलकी एक मोडल पक्राउ परेकी छिन्। पक्राउ पश्चात मोहम्वद वाडी स्थित महिला वेलफेयर सेन्टरमा पुनस्थापनाको लागि राखिएको बताइएको छ। यी मोडल मुम्बईमा चलिरहेको एक हाई प्रोफाइल सेक्स र्याकेटमा लिप्त रहेको भारतीय मिडियाले लेखेका छन्।
एक पटकको सेवाको लागि ५० हजार भारु लिने गरेको समेत खुलेको छ। भारतीय प्रहरीले कृष्णा नामको एक एजेन्ट पनि संगै पक्राउ गरेको छ।
पक्राउ परेकी यी मोडल अर्शी खान हुन। फिल्म तथा विज्ञापनमा काम गरि सकेकी यी मोडललाई प्रहरीले होटलबाट कागजात सहित पक्राउ गरेको थियो।
यी त्यही मोडल हुन जसले एक समय आफुलाई पाकिसतानी क्रिकेट टिमका पूर्व कप्तान शाहिद अफ्रिदीको गर्लफ्रेन्ड बताउँने गर्थिन। सो समय मिडियामा यसबारेमा निकै चर्चा भएपनि केवल चर्चै पाउनको लागि यी मोडलले यसो गरेको बुझ्न सकिन्थ्यो।
यो पढ्नुस्।
यौन धन्दामा रंगे हात पक्राउ परेका भारतका ८ नायिका
“धोनी र कोहोलीलाई विच सडकमा बलत्कार गराइदिन्छु”
शाहिद अफ्रिदीकी गर्लफ्रेण्डले कपडा खोलेका तस्विर भाइरल (तस्विर सहित)
‘के मैले कसैसंग सुत्नको लागि मिडियाको आज्ञा लिनुपर्छ?’ – अर्शी
The post पूर्व क्रिकेटर कप्तानकी गर्फफ्रेन्ड भनी चर्चामा आएकी मोडल होटलबाट रंगे हात पक्राउ appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2eVOEdr
via IFTTT
११ कात्तिक, काठमाडौं ।
शुक्रबार दुई फरक धारका चलचित्र ‘परदेशीको उमङ्ग’ र ‘राधा’ एकैसाथ प्रदर्शनमा आउँदै छन् ।
शिव शर्माद्वारा पहिलोपटक निर्देशित चलचित्र ‘परदेशीको उमङ्ग’ वैदेशिक रोजगारीको सत्य घटनामा आधारित रहेका छन् । यसअघि निर्देशक शर्मा लामो समयदेखि नृत्य निर्देशक पेसामा आबद्ध थिए ।
त्यस्तै ‘राधा’ योगेश घिमिरेको निर्देशनमा बनेको प्रेम कथामा आधारित चलचित्र रहेका छन् । यो चलचित्रमा केहीकेही हास्य रस पनि समावेश गरिएको छ । ‘राधा’मा प्रेम कथालाई मुख्य विषय बनाएको भए पनि नेपाली नारीको सङ्घर्ष र पीडालाई पनि समावेश गरिएको निर्देशक घिमिरेले बताए । चलचित्रको कथा भने प्रदीप भारद्ववाजले लेखेका छन ।
यता ‘परदेशीको उमङ्ग’को करिब ८० प्रतिशत छायाङ्कन संयुक्त अरब इमिरेट्सको दुबई र बाँकी काठमाडौंँ, बाग्लुङ र गुल्मीमा गरिएको छ । चलचित्रका निर्मातासमेत रहेका कुमार जिसीको यसमा मुख्य भूमिका रहेको छ । त्यस्तै बिनिता बराल, रामबाबु रेग्मी, सिपी पौडेल, शिला श्रेष्ठ आदि कलाकारको अभिनय छ ।
चलचित्रमा अर्जुन पोखरेलको शब्द तथा सङ्गीतको साथमा भारतीय गायक नाकाश अजिजको समेत पाश्र्व गायन छ ।
त्यसैगरी रु ७२ लाखको लागतमा निर्माण भएको चलचित्र ‘राधा’ पूर्वको झापा र इलामसँगै भारतको दार्जिलिङमा समेत छायाङ्कन गरिएको छ ।
निर्देशक घिमिरेका यसअघि ‘नोटबुक’, ‘भुल भूलैया’ जस्ता चलचित्र प्रदर्शनमा आइसकेका छन् । रासस
The post फरक धारका दुई चलचित्र एकैसाथ प्रदर्शनमा appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2eVCSi2
via IFTTT
