अभिमन्यु गोल्छा र अनुज्ञा गोल्छा |
#Feed News from http://bit.ly/1T4dYuQ http://bit.ly/28W2Rps
महोत्तरीको बर्दिबासमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान जानुका सथौ अर्का एक जना घाइते भएका छन् ।
दुर्घटनामा परि धनुषा महेन्द्रनगर–२ का २८ वर्षे अनिल ढुंगेलको घटनास्थलमै ज्यान गएको हो ।
प्रहरीका अनुसार ना ३ ख ४३७५ नम्बरको ट्रकले बा ६८ प ६८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो |
दर्घटनामा अनिलका भाई सुनिल घाइते भएका छन् ।
काठमाडौंबाट घर फर्किएका अनिललाई लिन सुनिल मोटरसाईकल लिएर बर्दिबास पुगेका थिए ।
घटनामा संग्लन ट्रक र चालकलाई प्रहरीले पक्रेको छ ।
#News Soruce from राष्ट्रिय समाचार http://bit.ly/28VZeQs
महोत्तरी, १२ असार । स्वतः स्थायी हुनुपर्ने माग गर्दै महोत्तरीका अस्थायी शिक्षकहरुले आज जिल्लाका सामुदायिक विद्यालय बन्द गराएका छन् । तेस्रोचरणको आन्दोलनअन्तर्गत आज उनीहरुले एक दिनका लागि जिल्लामा रहेको सामुदायिक विद्यालय बन्द गराएका हुन् । शिक्षा विधेयक आठाँै ऐन संशोधनमा राखिएको अस्थायी शिक्षक सम्बन्धी बुँदाको विरोध गर्दै आइरहेको शिक्षकले प्रक्रिया पूरा गरी अस्थायी शिक्षकलाई स्थायी …
The post अस्थायी शिक्षकद्वारा विद्यालय बन्द appeared first on || NNL ||.
## from http://bit.ly/1OZaCpR
काठमाडौँ, १२ असार । प्रमुख प्रतिक्षी दल नेपाली काँग्रेसले भूकम्पपीडितलाई आवास निर्माण गर्न एकमुष्ट रुपमा रु दुई लाख वितरणसम्बन्धी सरकारी लिखित प्रतिबद्धताको माग दोहो¥याएको छ । ती जनतालाई आवास निर्माणका वार्षिक दुई प्रतिशत ब्याजदरमा रु १५ र रु २५ लाख वितरण गर्न पनि उसले सरकारसित आग्रह गरेको छ । यी दुवै निर्णय आफ्नो सरकारको पालामा …
The post प्रधानमन्त्री ओलीले सदनलाई सम्बोधन गर्न पाउनुभएन appeared first on || NNL ||.
## from http://bit.ly/1OZaCpR
काबुल (अफगानिस्तान), ११ असार । अफगानिस्तानको पूर्वी नान्गहर राज्यमा ३२ तमिल स्टेट (आइएस) समूहसँग निकट ४२ जना विद्रोही एक चालकविहीन विमानद्वारा गरिएको हवाइ आक्रमणमा परी मृत्यु भएको छ । आइएस निकट लडाकुले आश्रयस्थल बनाउँदै आएको कोच र अचिन जिल्लाका विभिन्न ठाउँमा शनिबार गरिएको आक्रमणमा ४२ विद्रोहीको ज्यान गएको र ३२ जना अन्य विद्रोही लडाकू घाइते …
The post काबुल (अफगानिस्तान) मा हवाइ आक्रमण,४२ आइएस विद्रोहीको मृत्यु appeared first on || NNL ||.
## from http://bit.ly/1OZaCpR
सोलुखुम्बु, १२ असार । लगातार १२ दिनदेखि लागेको बाक्लो हुस्सु तथा वर्षाका कारण तेन्जिङ हिलारी विमानस्थल अवरुद्ध हुँदा त्यहाँ दुई सय भन्दा बढी पर्यटक रोकिएका छन् । सगरमाथा क्षेत्रको भ्रमण सकेर काठमाडाँैं फर्कन लागेका ती पर्यटक विमानस्थलमा विमान आउने आशा गर्दा गर्दै रोकिएका हुन् । लुक्लाका पर्यटन व्यवसायी आङनुर्बु शेर्पाका अनुसार कतिपय पर्यटक आफ्नो देश …
The post लुक्लामा रोकिए दुई सय पर्यटक appeared first on || NNL ||.
## from http://bit.ly/1OZaCpR
काठमाडौँ, १२ असार । नेपाल–भारत सम्बन्धलाई समग्रतामा अध्ययन गरी दुई मुलुकबीचको बहुपक्षीय सम्बन्धलाई अझ सदुढ तुल्याउन उद्देश्यले गठित प्रबुद्ध व्यक्ति सम्मिलित समूहको पहिलो बैठक यही असार २० र २१ गते यहाँ आयोजना हुने भएको छ । नेपाल–भारत सम्बन्धलाई स्वतन्त्र एवम् गैरसरकारी दृष्टिकोणबाट विश्लेषण गरी पारस्परिक सम्बन्ध सुमधुर बनाउन २०७१ साउन १९ गते भारतका प्रधानमन्त्री नरेन्द्र …
The post प्रबुद्ध समूहको पहिलो संयुक्त बैठक आगामी साता appeared first on || NNL ||.
## from http://bit.ly/1OZaCpR