
Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://www.nepalxpress.com/2014/11/blog-post_495.html
via IFTTT


Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://www.nepalxpress.com/2014/11/blog-post_506.html
via IFTTT
बलिउडकी नायिका श्रुती हसन चलचित्र ‘यारा’को छायांकनका लागि नेपाल आइपुगेकी छिन् ।
उनी सहित ६२ जनाको टिम नेपाल आएको हो । शुक्रबार नेपाल आएको यो टोलीले आइतबारदेखि छायांकन सुरु गर्नेछ ।
पाटन दरबार, नगरकोट लगायतका क्षेत्रमा चलचित्रको छायांकन हुनेछ ।
चलचित्रमा श्रुती हसनका साथमा इरफान खान, विद्युत लगायतका कलाकारको अभिनय छ । चलचित्रको निर्देशन दिकपाल सुतलियाले गरिरहेका छन् । दिकपालले यसअघि पान सिंह तुमार र बुलेट राजा जस्ता चलचित्रको निर्देशन गरेका थिए । चलचित्रमा महिपाल सिंह राठोरको लगानी छ । नेपालमा यो चलचित्रको छायांकन ४ दिन हुने नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसीले जानकारी दिएका छन् ।
नेपालका तर्फबाट अध्यक्ष केसी, प्राविधिक संघका महासचिव अनन्त तिमिल्सिना, केशव घिमिरे, प्रकाश महराको साथमा अन्य प्राविधिकहरुको टोलीले काम गरिरहेको छ । भारतबाट आएको टोली काठमाण्डौको पाँच तारे होटल र्याडिसनमा बसेका छन् । नेपाल चलचित्र प्राविधिक संघले छायांकनको व्यवस्थापन गरिरहेको छ ।
from rastriyakhabar.com » मनोरञ्जन http://www.rastriyakhabar.com/?p=16140
via IFTTT
तर केही यस्ता कारण छन् जसले यौन जीवनमा नकारात्मक भूमिका खेल्न सक्छ । के हुन् त यस्त कारण ?
१ ओच्छ्यानमा खाने बानीः
राति ढिला र ओच्छ्यानमा बसेर खाने बानि छ भने यो बानी आजै देखि छोड्नुस् । यसले पनि यौन जीवनमा नकारात्मक भूमिका खेल्ने शोधकर्ताहरुले बताएका छन् ।
२ सँधै नशामा रहनुः
यदि तपाइँ सँधै नशामा ओच्छ्यानमा जानु हुन्छ भने यसले तपाइँको यौन जीवनमा राम्रो गर्दैन । सेक्सुअल मेडिसिन जर्नलमा प्रकाशित शोंधमा नियमितरुपमा मदिरा वा सिगरेट जस्ता नशा लिँदा यौन जीवनमा नकारात्मक भूमिका खेल्ने उल्लेख छ । ५००० हजार मानिसमा गरिएको अध्यनमा नियमित नशा सेवन गर्ने मानिसमा उत्तेजना नहुने, शीघ्र स्खलन हुने वा चाहाना नै नहुने जस्ता समस्या देखियो ।
३ बेडरुममा टिभीः
यदी तपाइँको सुत्ने कोठामा टिभी छ भने त्यसले पनि तपाइँको यौन जीवनमा नकारात्मक प्रभाव पार्छ । सुत्नु अघि अबेर सम्म टिभी हेर्दा निद्रामा समस्या हुने र यौन प्रति चाहाना नहुने अध्यनले देखाएको छ ।
४ फोनको प्रयोगः
यदि तपाइँ ओच्छ्यानमा पनि फोन साथमै राख्नु हुन्छ भने त्यो पनि तपाइँको यौन जीवनका लागि घातक हुन सक्छ । यसले सामाजिक जीवनमा राम्रो भूमिका खेले पनि निजी जीवनमा राम्रो गर्दैन । स्वस्थ यौन जीवनका लागि सुत्ने बेला फोन साथमा नराख्नुस् ।
५ राति अवेर सम्म कामः
कार्यालय वा घरमा राति राति सम्म काम गर्नु हुन्छ भने तपाइँको यौन जीवन बरवाद हुँदैछ । शोधमा अवेर सम्म ओच्छ्यानमा ल्यापटप वा अन्य उपकरण चलाउने र राति सम्म काम गर्नेहरुको यौन जीवन पनि राम्रो नहुने देखिएको छ । राति अवेर सम्म काम गर्दा यौन चाहाना कम हुँदै जाने अध्यनको निष्कर्ष छ ।
यि कुरामा केही समय ध्यान दिनुस् तपाइँको यौन जीवन अहिले भन्दा पनि राम्रो हुनेछ ।source dainik online khanar
from Bichitra Khabar http://bichitra-khabar.blogspot.com/2014/11/blog-post_8901.html
via IFTTT
उनी सहित ६२ जनाको टिम नेपाल आएको हो । शुक्रबार नेपाल आएको यो टोलीले आइतबारदेखि छायांकन सुरु गर्नेछ ।
पाटन दरबार, नगरकोट लगायतका क्षेत्रमा चलचित्रको छायांकन हुनेछ ।
चलचित्रमा श्रुती हसनका साथमा इरफान खान, विद्युत लगायतका कलाकारको अभिनय छ । चलचित्रको निर्देशन दिकपाल सुतलियाले गरिरहेका छन् । दिकपालले यसअघि पान सिंह तुमार र बुलेट राजा जस्ता चलचित्रको निर्देशन गरेका थिए । चलचित्रमा महिपाल सिंह राठोरको लगानी छ । नेपालमा यो चलचित्रको छायांकन ४ दिन हुने नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसीले जानकारी दिएका छन् ।
नेपालका तर्फबाट अध्यक्ष केसी, प्राविधिक संघका महासचिव अनन्त तिमिल्सिना, केशव घिमिरे, प्रकाश महराको साथमा अन्य प्राविधिकहरुको टोलीले काम गरिरहेको छ । भारतबाट आएको टोली काठमाण्डौको पाँच तारे होटल र्याडिसनमा बसेका छन् । नेपाल चलचित्र प्राविधिक संघले छायांकनको व्यवस्थापन गरिरहेको छ ।source lumbini khabar
from Bichitra Khabar http://bichitra-khabar.blogspot.com/2014/11/blog-post_135.html
via IFTTT