डोल्पा , कात्तिक १४–डोल्पा सदरमुकाम दुनैदेखि साठि कोष टाढा पर्ने साल्दाङ गाबिस र सेफोक्सुन्डो गाबिसको बिचमा पर्ने ङाङला लेकमा छ दिन अघि बिरामी परेका बिदेशी नागरीक लिन पुगेको फिस्टेल एअर हलिकोप्टर बिग्रेर थन्किएको छ ।
छ दिन अघि नै त्यहाँ पुगेको हेलिकम्टर अझैं मर्मत हुन नसकेपछि त्यसै थन्किएको हो ।
हेलिकोप्टरको पछिल्लो भागमा खराबी आएपछि सो हेलिकोप्टर त्यत्तिकै थन्किएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ ।
सो हेलिकोप्टरको मर्मतको लागि गत चार दिनदेखि प्राबिधिक बोलाई मर्मत कार्य भईरहेको भएपनि अझैं पुरा हुन नसकेको प्रशासनले जनाएको छ ।
उक्त ठाँउमा एकदमै चिसो र बस्न नसकिने भएकाले मर्मतका लागि बिहान अर्को हेलिकोप्टरमा जाने अनि बेलुकि फेरी सोहि हेलिबाटै सदरमुकाम दुनै झर्ने गरेको र मर्मत गर्न अझै एकदिन लाग्ने आफूले जानकारी पाएको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खनालले जानकारी दिए ।
बिरामी बिदेसी नागरीकलाई अर्को हेलिकोप्टरबाट उद्धार गरीएको उनले जानकारी दिए ।

Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/10DyRrw
via IFTTT
हिला र पुरुष दुबैको ओठको आकार हेरेर गोप्य कुरा थाहा पाउन सकिने तरिकाहरु
गुलाबी ओठ: जो व्यक्तिको ओठको रङ गुलाबी हुन्छ, उनीहरु कुशल व्यवहार, उदार र बुद्धिमान स्वभावका हुने गर्दछन् । यस्ता ओठ भएका मानिसहरु आफ्नो व्यवहारले सबैको मनलाई पगाल्न सक्दछन् । उनीहरुको साथीहरु पनि धेरै हुने गर्दछन् ।
मोटो ओठः जो व्यक्तिको ओठ सामान्यभन्दा अलि मोटो छ भने उनीहरु रिसाउने प्रकृतिका हुन्छन् । यस्ता मानिसहरु सानो– सानो कुरामा पनि रिसाउने गर्दछन् । कहिलेकाँही यिनिहरुको रिसले उनीहरुलाई तनावमा पनि पार्ने गर्दछ । यिनिहरु भावनात्मक र जिद्दि स्वभावका हुन्छन् ।
बाहिर निस्किएको ओठ: जो मानिसहरुको ओठ सामान्य स्थितिभन्दा अलि बाहिर निस्केको देखिन्छ भने उनीहरु डरपोक स्वभावका हुन्छन् । यस्ता मानिसहरु कुनै पनि कठिन परिस्थितिको सजिलै सँग समाधान निकाल्न सक्दैनन् ।
भित्र पसेको ओठ: जसको ओठ सामान्य स्थितिभनदा अलि भित्र पसेको छ भने उनीहरु रहस्यमय स्वभाव भएका व्यक्तिहरुमा गनिन्छन् । यस्ता व्यक्तिहरुको मनको कुरा बुझ्न निकै कठिन हुने गर्दछ । ओठ भित्र पसेका व्यक्तिहरु राम्रा योजनाकार हुने गर्दछन् र आफ्नो योजनालाई गुप्त राख्ने पनि गदैछन् ।
रसिलो ओठः रातो रंगको, नरम र कलात्मक किसिमको ओठलाई रसिलो ओठ भनिन्छ । यस्ता ओठ भएका मानिसहरु राम्रा, कलालाई माया गर्ने र राम्रा स्वभावका हुन्छन् । रसिलो ओठ भएको मानिसहरु समाज र घरपरिवारमा मान–सम्मान प्राप्त गर्ने खालका हुन्छन् । यस्ता मानिसहरु आफ्नो कार्य क्षेत्रमा उच्च स्थानमा जान सक्ने र जीवनमा थुप्रै उपलब्धिहरु हासिल गर्दछन् ।
ठूलो ओठ :जो व्यक्तिको ओठ ठूलो हुन्छ उनीहरु मिठो खाना खानमा शौखिन हुने गर्दछन् । उनीहरुलाई विभिन्न प्रकारका खानेकुराहरु बनाएर खान मनपर्छ । सामान्यतया यस्ता व्यक्तिहरु छिट्टै आवेशमा आउने गर्दछन् र उनीहरुको रिस पनि चाँडै नै शान्त हुुने गर्दछ ।
संकुचित ओठ: सानो र पातलो ओठलाई संकुचित ओठ भनिन्छ । यदि कसैको यस्तो ओठ छ र ओठ बेरंगी छ भने यस्ता व्यक्तिहरु देखावटी गर्न माहिर हुन्छन् । बेरंगी, सानो र पातलो ओठ भएका मानिसहरु अरु मानिसहरुमा आफ्नो प्रभाव जमाउन क्रियासिल हुने गर्दछन् ।
ओठमा कोठी छ भने: यदि कुनै व्यक्तिको ओठमा कोठी छ भने यस्ता व्यक्तिहरु निकै कामुक स्वभावका हुने गर्दछन् । विपरित लिंगप्रति यिनिहरुको मनमा थुप्रै प्रकारको कामुक बिचार ल्याउने गर्दछन् । यस्ता मानिसहरु अरु मानिसहरुलाई चाँडै नै प्रभावित गर्न सक्षम हुने गर्दछन् । यदि ओठको ठिक मुनि कोठी छ भने यस्ता मानिसहरु कठिन परिश्रम गर्ने गर्दछन् र सजिलै सँग धन कमाउन सक्दैनन् । यस्ता मानिसहरुले कठिन परिश्रमपछि मात्र धन कमाउने गर्दछन् ।
source:onlinekhabarpati
from Bichitra Khabar http://ift.tt/107XwU3

मुम्बई : 'आशिकी' र 'हैदर'जस्ता चलचित्रमा काम गरिसकेकी बलिउड अभिनेत्री श्रद्धा कपुर अब आइटम गर्लका रूपमा देखिनेछिन्। करण जोहरको नयाँ चलचित्र 'उंगली'मा श्रद्धाले आइटम डान्स गर्दैछिन्।
रेनसिल डिसिल्वाको निर्देशनमा बनिरहेको चलचित्र 'उंगली'मा इमरान हासमी र कंगना रणावत मुख्य भूमिकामा देखिनेछन्। श्रद्धाले चलचित्रको एक गीतमा इमरानसँग ठुम्का लगाउनेछिन्। उनलाई आफूले काम गरेको यस गीतलाई आइटम भन्ने कि प्रचार गीत भन्ने भनेर थाहा छैन। तर, आफूलाई यो एउटा अनौठो काम गरिरहेको अनुभूति भएको उनले बताएकी छन्। श्रद्धालाई करणले यस गीतका लागि प्रस्ताव गर्दा भनेका थिए, 'तिमीलाई यसअघि कसैले पनि यो रूपमा देखेको छैन, यो निकै राम्रो गीत हो।' करणको कुरा सुन्नासाथ उनलाई यो काम रोचक लाग्यो। बोस्कोसिजरले कोरियोग्राफी गरेको यस गीतको बोल 'डान्स वसन्ती' हो। 'शोले'मा हेमा मालिनीले वसन्तीको भूमिका निर्वाह गरेकी थिइन्। चलचित्रमा श्रद्धाको भूमिका वसन्तीको चरित्रसँग केही मिल्दोजुल्दो भए पनि यसमा आधुनिक समयको शैली छ। उनले हेमा मालिनीले निर्वाह गरेको चरित्रसँग आफूलाई तुलना गर्न नसक्ने बताइन्। किनकि हेमा मालिनी निर्वाह गरेको चरित्र नै असली वसन्ती हो। - एजेन्सी
Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/1wicljN

काठमाडौं, कात्तिक १४ सरकारले सवारी भाडा नबढाउने भएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।सरकारले नै कात्तिक १५ देखि मालबाहक र यात्रुबाहक दुवै प्रकृतिका सवारी साधनमा भाडा बढाउने निर्णय गरेको थियो । तर एमाओवादीका नेता नारायणकाली श्रेष्ठले बिहीबार प्रधानमन्त्री सुशील कोइराला, उपप्रधानमन्त्री वामदेव गौतमसहित तीन दलका अन्य नेताहरूलाई पनि तेलको मूल्य घटिरहेको बेलामा भाडा बढाउनु गलत भन्दै जानकारी दिएपछि सरकारले भाडा नबढाउने तयारी गरेको हो ।
मैले पहिले प्रधानमन्त्री एक्लैलाई भाडा बृद्धिको बारेमा जानकारी दिए, एमाओवादी नेता श्रेष्ठले भने,पहिले त प्रधानमन्त्रीले आफूलाई त्यस बारेमा थाहा नै नभएको बताए । सबै कुरा थाहा भएपछि भाडा बढाउनु गलत भन्दै नढाउन निर्देशन दिने बताए । श्रेष्ठले बालुवाटारमै दिउँसो भएको तीन दलको बैंठकमा पनि भाडाबृद्धिको कुरा उठाए । बैठकमा कांग्रेसका रामचन्द्र पौडेल, एमालेका माधवकुमार नेपाल, विद्या भण्डारीसहित उपप्रधानमन्त्री गौतमको पनि उपस्थिति थियो । मैले पेट्रोलको मूल्य घटेको बेलामा भाडाबृद्धि गर्नु गल रहेको बैंठकमा बताए । सबै दलका साथीहरूले समर्थन गरे,श्रेष्ठले भने,उपप्रधानमन्त्रीले मैले प्रधानमन्त्रीलाई पनि जानकारी दिइसकेको भनेपछि त्यहिबाट भौतिक योजना तथा यातायात मन्त्री विमलेन्द्र निधीलाई फोन गरेर तत्काल भाडाबृदि घटाउन निर्देशन दिए । इन्धनको मूल्य घटा भाडा बढाउने सरकारको निणर्यलाई लिएर सर्वसाधरणले यस अघि नै अचम्म मानेका थिए । आयल निगमले सरकारले असोज १३ बाट पेट्रोलियनमा स्वाचालित मुल्य प्रणाली लागु गरेपछि पहिलो पटक उक्त प्रणाली अन्तर्गत मुल्य समायोजना गरेको हो । अहिले पेट्रोलको मुल्य १ सय ३० रूपैंया ४७ पैसा, डिजेल र मटितेलको १ सय ३ रूपैंया १७ पैसा पर्छ ।
Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/105SwQ5

यी चिनियाँ सुन्दरी हुन् । १९ वर्षकी मात्र भएकी यी जु पेङ नामकी युवतीको शोख भने अनौठो छ । उनले जुन शहरमा गयो त्यही नयाँ प्रेमी बनाउन चाहन्छिन् ।

bf at every city 2
खासमा उनलाई जहाँ पुग्यो त्यहाँ घुमाउने पुरुषसँग सुत्ने घोषणा समेत गरेकी छिन् । तर त्यस्ता पुरुषलाई प्रेमी बनाउनका लागि उनका केही शर्त छन् ।
उनले यसका लागि विज्ञापन नै दिएकी छिन् ।

सामाजिक सञ्जालमा उनले दिएको विज्ञापनमा जु पेङले कुनै पनि युवक जसको १ दशमलव ७५ मिटर छ र ३० वर्ष मुनिको छ उ उनको प्रेमी बन्न सक्छ ।
यस्ता युवक सुन्दर र धनी समेत हुनु पर्ने उनको शर्त छ । उनलाई घुमाउने पैसा भएको युवकले मात्र उनीसँग मस्ती गर्न सक्छ ।

आफूलाई यसरी घुमाउन पैसा खर्छ गर्ने युवकसँग उनले सेक्स पनि गर्नेछिन् ।
पूर्वी संघाइकी विद्यार्थी पेङको यो विज्ञापनले विश्वभरी हंगामा गरेको छ ।
Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://www.nepalxpress.com/2014/10/blog-post_143.html

ऐश्वर्या राय बच्चन हिन्दी फिल्म जगतमा मात्र होइन विश्वकै सुन्दरीकोरुपमा पहिचान बनाउन सफल अभिनेत्री हुन् ।
१९९४ मा मिस इण्डियाकी उपविजेता ऐश्वर्याले त्यसैवर्ष विश्व सुन्दरी प्रतियोगिताको ताज पहिरिएकी थिइन् । त्यसपछि मात्र ऐश्वर्याको सुपरस्टार यात्रा शुरु भएको थियो ।

कर्नाटकको मध्यम परिवारमा जन्मेकी ऐश्वर्या मोडेलिङबाट बलिउड छिरेकी हुन् ।
९ कक्षमा पढ्ने बेलामै मोडलिङको अफर पाएकी ऐश्वर्याले त्यतिबेला नै कोक र फुजीको विज्ञापन गरेकी थिइन् ।

Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/10DgGCg
via IFTTT
एमाले अध्यक्ष ओलीसँग हरेक विषयको चुट्किलाकरणको विशिष्ट क्षमता छ । पहिलो संविधानसभाप्रति व्यंग्य गर्दै उनले भनेका थिए ‘यो संविधानसभा नाचगान गर्ने र रमिता हेर्नेहरूको थलो हो ।’ उनले पहिलो संविधानसभालाई उडाउनुको एउटै कारण थियो, उनी त्यहाँ थिएनन् । केपी ओली त्यसलाई घुमाई–घुमाई डिरेल गराउन चाहन्थे । ‘न रहेगा बाँस, न बजेगा बाँसुरी ।’ आखिर भयो पनि त्यस्तै ।
पहिलो संविधानसभालाई हँसीमजाकमै उडाएका ओली दोस्रो संविधानसभाको सुरुआती दिनमा भने केही गम्भीर जस्तो देखिएका थिए । तर पछिल्ला गतिविधि हेर्दा केपी ओलीले दोस्रो संविधानसभालाई ठट्टाकै रुपमा लिन थालेका छन् ।
‘टेन्सन लेनेका नहीं, देनेका हे’ भने जस्तै ओलीले आजभोलि कांग्रेस र एमाओवादीका शीर्ष नेताहरूलाई हत्तु बनाइसके । संविधान निर्माण र संघीयताबारेका विवादित विषयमा सहमति जुटाउन भनेर अन्य दलका नेता टाउको समाएर घोत्लिरहँदा ओली भने ब्याण्डेज गरेको दायाँ हात समातेर कहिले टिचिङ त कहिले नर्भिकतिर दौडिरहन्छन् । एमालेको अध्यक्ष र संसदीय दलको नेता समेत बनेर सिंगो एमालेको पावरलाई ओलीले देब्रे मुठ्ठीमा सीमित गरेका छन् । इन्फेक्सनका कारण दायाँ हातले काम गर्न नसक्ने केपी ओली आखिर के चाहन्छन् ?

यस्ता छन् उनका चार दाउ :
दाउ नं १.
संविधान निर्माणका विवादित विषयमा छलफल गर्न भनेर डाकिएका हरेक बैठकमा केपी ओली ढिलो जान्छन् चाँडै फर्कन्छन् । यसको अर्थ उनी विवादित विषयमा सहमति गर्नै चाहँदैनन् । आजभोलि सुशील कोइराला र प्रचण्ड, बाबुरामलाई सहमति होला–नहोला भन्दा पनि ओली आउलान्–नआउलान् भन्ने चिन्ताले पिरोल्न थालेको छ । यसरी निर्णायक बैठकलाई ख्याल–ख्याल सोचेर आफ्ना आसेपासेलाई उखान सुनाएर हँसाइरहनुको अर्थ हो केपी ओलीलाई नयाँ संविधानको चाहना छैन ।
दाउ नं २.
सुशील कोइरालाले आगामी माघ ८ गते संविधान घोषणा गरेर मात्रै प्रधानमन्त्री छाड्ने चाहना राखेका छन् । अहिले नै सरकार छाड्नुस् भन्न ओलीलाई पनि गाह्रो छ । त्यसैले त बेलाबेला भन्छन् ‘माघ ८ पछि यो सरकारको आयु सकिन्छ ।’ यसरी बाहिरी मञ्चहरूमा सरकारको आयु निर्धारण गर्दै हिंड्नुको अर्थ हो, ओली यो सरकार ढालेर आफू प्रधानमन्त्री बन्न चाहन्छन् ।
दाउ नं ३.
माघको जाडो शुरु भएपछि बल्ल निर्णायक बैठकमा सहभागी हुने योजनामा छन् ओली । त्यसो भएमा रातदिन घोत्लिए पनि सहमतिको बिन्दु पहिल्याउन सकिंदैन र संविधानसभाको म्याद थप्नुको विकल्प रहँदैन । ठीक त्यहीवेला अलि लचिलो भएजस्तो गरेर संविधानसभाको म्याद थप्ने दाउमा छन् ओली । त्यतिवेला उनले प्रस्ताव राख्नेछन् ‘प्रधानमन्त्रीको राजिनामा पछि मात्र म्याद थप्न सकिन्छ ।’ यसरी सुशीललाई कामचलाउ बन्न बाध्य बनाएर प्रधानमन्त्री कार्यालयसम्म पुग्ने बाटो खन्दैछन् ओली ।
दाउ नं ४.
प्रधानमन्त्री बनेपछि बल्ल सहमतिको प्रयास थाल्ने र संविधान निर्माण गर्ने दाउमा छन् ओली । त्यसो गर्न सकेमा इतिहासकै सफल प्रधानमन्त्री बन्ने र एमालेमा मौलाइरहेको जबजको ठाउँमा ‘ओली पथ’ को विकास हुने उनले सोचेका छन् । ओली पथको उदयपछि एमाले सिद्धान्त भन्दा ‘परिमार्जित उखान–टुक्का’ को बहसमा लाग्नेछ ।
सफल होला ओलीको दाउ ?
ओलीले एकपटक संसद्मा भनेका थिए, ‘हामी संघीयतामा गइसक्यौं, त्रिशूली अब भैरवकुण्डतिर फर्कंदैन ।’ त्रिशूली त फर्केको छैन तर ओली जबर्जस्ती त्यसको प्रवाहलाई रोक्न खोज्दैछन् ।
माथिका चार दाउ रचेर बसेका ओली एमालेका प्रभावशाली नेता माधव नेपालको पासोमा पर्ने पक्का छ । ओलीले जति दाउ हाने पनि माधव नेपालले उनलाई प्रधानमन्त्री हुनै दिंदैनन् । त्यसमा अन्य दलले पनि नेपाललाई सघाउने देखिन्छ । किनकि एमाओवादी नेतृत्वको २२ दलीय गठबन्धन र नेपाली कांग्रेसका नेताहरू पनि ओलीप्रति सकारात्मक छैनन् ।
नेपाली कांग्रेसका शेरबहादुर देउवा र रामचन्द्र पौडेल ओलीलाई कुनै हालतमा प्रधानमन्त्री हुन नदिनेमा छन् । पाए आफैं खाने दाउमा भएकाले देउवा र पौडेल नै ओलीको बाटोमा मुख्य तगारो बन्नेछन् ।
उता सुशील कोइरालाले संविधान नबनेसम्म प्रधानमन्त्री पद नछाड्ने सार्वजनिक अभिव्यक्ति दिइसकेका छन् । स्रोतका अनुसार आजभोलि कोइराला आफ्नो किचन क्याबिनेटका शेखर कोइराला, दिलेन्द्र बडू र आनन्द ढुंगानाहरूसँग बसेर माघ ८ पछिको योजना बनाउन थालेका छन् । किचन क्याबिनेटकै सुझाव अनुसार कोइराला करीब ६ महीना संविधानसभाको म्याद थप्ने दाउमा छन् । संविधानसभाको आयुसँगै आफ्नो पद पनि लम्ब्याउने र आगामी जेठमा गणतन्त्रको दिन पारेर नयाँ संविधान जारी गर्ने दाउमा छन् कोइराला । ओली आफैं भन्थे ‘फलामलाई फलामले काट्छ ।’
ओली आफूलाई प्रचण्डसँग तुलना गर्थे, उखान टुक्काले प्रचण्डको व्यक्तित्वलाई हावामा उडाइदिन्थे । तर आज सादगी नेताको पहिचान बनाएका सुशील’दा ले ओलीका दाउहरूलाई फिक्का बनाउँदै छन् । व्यवहार, सिद्धान्त सबैतिर उखान र टुक्काको माला जपेर हिंड्ने केपी ओलीका दाउ फिक्का हुने स्पष्ट संकेत दुनियाँले बुझ्दैछन् । तर बिडम्वना, उनै ओलीले बुझेनन् ।
Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/10DgEdN