डडेल्धुरा, असार ५ । असार १४ गते हुन लागेको दोस्रो चरणको स्थानीय तहको निर्वाचनलाई स्वच्छ, भयरहित र निष्पक्ष बनाउने उद्देश्यले एकै स्थानमा जुध्ँने गरेर जुलुस आमसभा नगर्नेमा डडेल्धुरका राजनीति दलहरु प्रतिवद्धले प्रतिवद्धता जनाएका छन् ।
जिल्ला प्रशासन कार्यालय डडेल्धुराको आह्वानमा सोमबार प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकमा उनीलहरुले उक्त प्रतिवद्धता जनाएका हुन् ।
निमित्त प्रमुख जिल्ला अधिकारी करुणाकर अवस्थीको अध्यक्षतामा बसेको बैठकले निर्वाचनलाई लक्षित गरेर कुनैपनि अप्रिय घटना नहोस भन्दै विशेष सर्तकताका साथ जिल्लास्थित राजनीतिक दलहरुको उपस्थितिमा विभिन्न ३ वटा निर्णय गरेको छ ।
बैठकले आमसभा, ¥याली, जुलुस लगायतका गतिविधिहरुको आयोजना गरिए प्रशासन तथा सुरक्षा निकायमा ४८ घण्टा अगावै खबर गर्ने निर्णय गरेका छन् ।
यस्तै जिल्लास्थित सञ्चालित यातायातका साधनहरुमा पार्टीका झण्डाहरु लगाइएको प्रति सचेत गराउदै यस्ता कार्यहरुमा रोक लगाउन सम्बन्धित यातायात व्यवसायी समितिहरुलाई निर्देशनका साथ अनुरोध गर्ने निर्णय समेत गरेको निमित्त प्रमुख जिल्ला अधिकारी करुणकर अवस्थीले बताएका छन् ।
साथै दलहरुले सवारी साधनहरुको प्रयोगका लागि निर्वाचन अधिकृत बाट सिफारिस बनाएर प्रमूख जिल्ला अधिकारीबाट पास लिनुपर्ने निर्णय गरेका छन् । आसन्न निर्वाचन लक्षित गरेर कुनैपनि अप्रिय घटना नहोस भनेर जिल्ला प्रशासन र सुरक्षा निकायले विशेष सर्तकता अपनाएको बताइएको छ ।
कार्यक्रम मार्फत आम कार्यकर्तालाई चुनाव सफल पार्न आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न अनुरोध समेत गर्नु भएको छ । असार १४ गते हुने स्थानीय तहको निर्वाचनलाई सफल रूपमा सम्पन्न गर्न आ–आफ्नो क्षेत्र बाट सहयोग गर्ने सहभागी सरोकारवालाहरुले प्रतिबद्धता समेत जनाएका छन । चुनाव सफल पार्न सबै जिल्लाबासीलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न अनुरोध समेत गरिएको छ ।
The post एकै स्थानमा जुध्ँने गरेर जुलुस आमसभा नगर्नेमा राजनीति दलहरु प्रतिवद्ध appeared first on E ALL NEPAL.
from E ALL NEPAL http://bit.ly/2tk3jWG
via IFTTT
डडेल्धुरा, असार ५ । डडेल्धुरामा विद्यालय खानेपानी, सरसफाई तथा स्वच्छता प्रवद्र्धन सम्बन्धि छलफल कार्यक्रम सम्पन्न भएको छ ।
विकास तथा प्रकोप व्यवस्थापन केन्द्र नेपालको आयोजनामा सञ्चालित एक दिने विद्यालय खानेपानी सरसफाई तथा स्वच्छता प्रर्वद्धन कार्यक्रम डडेल्धुराका क्रियाशिल संचारकर्मी तथा सराकारवालाहरुको सहभागितामा सोमबार जिल्ला सदरमुकाममा सम्पन्न भएको हो ।
कार्यक्रममा जिल्ला शिक्षा कार्यालय डडेल्धुराका विद्यालय निरिक्षक नारायण दत्त भट्टले डडेल्धुरा जिल्लाको विद्यालय सरसफाई तथा स्वच्छता प्रबद्र्धनको औचित्यबारे कार्यपत्र प्रस्तुत गर्नु भएकोे थियो ।
विद्यालय खानेपानी तथा सरसफाई स्वच्छतामा कमी देखिएको, खुल्ला दिशा मुक्त भएको २ वर्ष वितिसक्दा पनि अझै पुर्ण रुपमा सरसफाई युक्त बनाउन अनेकौ समस्या र चुनौती रहेको प्रस्तुत कार्यपत्रमा उल्लेख गरिएको छ ।
जिल्लाको ३ प्रतिशत विद्यालयमा अझै खानेपानीको व्यवस्था नभएको विद्यालय निरिक्षक भट्टले जानकारी दिनु भएको छ । जिल्लामा सरसफाई, स्वच्छता विषयक विभिन्न तालिम तथा गोष्ठिहरु संचालन भएको पाईएपनि त्यसको कार्यान्वयन प्रभावकारी नरहेको सरोकारवालाहरुको भनाई रहको छ ।
कतिपय विद्यालयहरुमा शौचालय तथा धाराहरु निर्माण भएपनि सरसफाई प्रति विद्यार्थीको व्यवहार परिवर्तन हुन नसकेको विकास तथा प्रकोप व्यवस्थापन केन्द्र नेपाल डडेल्धुराका कार्यक्रम संयोजक गणेश मगरले बताउनु भयो ।
डडेल्धुराका अधिकांश विद्यालयहरुमा शौचालय प्रयोग र व्यवस्थापनमा समस्या रहेको छ । विद्यालयहरुमा साबुन पानीले हात धुने व्यवस्था अझै हुन सकेको छैन भने ग्रामीण क्षेत्रका विद्यालयहरुमा शुद्ध पिउने पानीको समेत व्यवस्था हुन सकेको छैन ।
The post डडेल्धुरामा विद्यालय खानेपानी तथा स्वच्छतामा कमी appeared first on E ALL NEPAL.
from E ALL NEPAL http://bit.ly/2sKsIMe
via IFTTT
कृष्ण बाहादुर गुर्धामी बझाङ असार ५
बझाङ, असार ५ – बझाङ जिल्लामा रहेका १२ वटै स्थानीय तहमा उम्मेदवारी दर्ता भएको छ । १० वटा गाँउपालिका र २ वटा नगरपालिका गरी १२ स्थानीय तहमा उम्मेदवारी दर्ता भएको निर्वाचन कार्यालयले जनाएको छ ।
१) जयपृथ्वी नगरपालिका
मेयर/उप मेयर
नेपाली कांग्रेस : चेतराज बजाल/अमृता देवि सिंह
नेकपा एमाले : विरेन्द्र बहादुर खड्का/जुना जाग्री
नेकपा माओबादी केन्द्र : नरेन्द्र खड्का/सरीता कुमारी भण्डारी
नयाँ शक्ती : हिमालय पुरी /
२) बुंगल नगरपालिका
मेयर/उपमेयर
नेपाली कांग्रेस : धन बहादुर विष्ट/मिना देवि बोहरा जाग्री
नेकपा एमाले : धन बहादुर बोहरा/धन देवि कुवर
नेकपा माओबादी केन्द्र : हरी कुवर/ शारदा कुमारी सिंह
रा.प्र.पा. : (उपमेयर) विक्रम सिंह ओखेडा
३) काँडा गाँउपालिका
अध्यक्ष/उपाध्यक्ष
नेपाली कांग्रेस : राजेन्द्र धामी, कल्पना बोहरा
नेकपा एमाले : मान बहादुर बोहरा, डोल्मा तामाङ
नेकपा माओबादी केन्द्र : शेर बहादुर बोहरा, लक्ष्मि बुढा
४) तलकोट गाँउपालिका
अध्यक्ष/उपाध्यक्ष
नेपाली कांग्रेस : राजेन्द्र बहादुर सिंह, जय कुमारी ऐरी
नेकपा एमाले : लाल बहादुर विष्ट, धन लक्ष्मि खत्रि
नेकपा माओबादी केन्दः धन बहादुर धमेना, सुर्जा विष्ट
५) मष्टा गाँउपालिका
अध्यक्ष/उपाध्यक्ष
नेपाली कांग्रेस : ज्ञान बहादुर बोहरा, देबी सेटी
नेकपा एमाले : कर्ण बहादुर कठायत, भगवती बोहरा
नेकपा माओबादी केन्द : शिब बोहरा, थमकला धामी
रा.प्र.पा. : हिरेन्द्र नेपाली
६) खप्तड छान्ना गाँउपालिका
अध्यक्ष/उपाध्यक्ष
नेपाली कांग्रेस : बर्क रोकाया, धिरा कुमारी रोकाया खत्रि
नेकपा एमाले : मिश्र बहादुर रोकाया, पाउसरा थापा
नेकपा माओबादी केन्द ः टोप बहादुर खड्का, जयन्ती कुमारी जोशी
स्वतन्त्र : शेर बहादुर सिंह (बैद्य माओबादी)
७) सुर्मा गाँउपालिका
अध्यक्ष/उपाध्यक्ष
नेपाली कांग्रेस : नर बहादुर बोहरा, सुनिता पुजारा
नेकपा एमाले : शेर बहादुर बोहरा, माता देवि बोहरा
नेकपा माओबादी केन्द ः सुरेन्द्र बोहरा, चक्र विक
रा.प्र.पा. : फकीर बोहरा
८) छविस पाथीभेरा गाँउपालिका
अध्यक्ष/उपाध्यक्ष
नेपाली कांग्रेस : झलक कठायत, कलासा देवि सिंह
नेकपा एमाले : अक्कल धामी, राधीका रताला
नेकपा माओबादी केन्द ः लोकेन्द्र सिंह धामी, महेश्वरी ओझा
रा.प्र.पा : देब हादुर सिंह
९) दुर्गाथली गाँउपालिका
अध्यक्ष/उपाध्यक्ष
नेपाली कांग्रेस : जनक बहादुर दौल्याल, शान्ति कुमारी महत
नेकपा एमाले : प्रयागराज जोशी, पार्वती देवि जपे्रल
नेकपा माओबादी केन्द ः दिल बहादुर थापा, शारदा कुमारी विक
उपाध्यक्ष
रा.प्र.पा. : महेश बहादुर सिंह
नयाँ शक्ती : दिनेश विष्ट
१०) केदार स्युँ गाँउपालिका
अध्यक्ष/उपाध्यक्ष
नेपाली कांग्रेस : रमेश भण्डारी, मनिशा धामी
नेकपा एमाले : ईन्द्र भण्डारी, निशा धामी
नेकपा माओबादी केन्द ः प्रेम बहादुर बोहरा, ललीता कुमारी साउद
संघिय समाजबादी फोरम : पिरु गिरी
स्वतन्त्र : रविन्द्र कुमार मल्ल (बैद्य माओबादी)
११) विथ्थड चीर गाँउपालिका
अध्यक्ष/उपाध्यक्ष
नेपाली कांग्रेस : धन बहादुर खड्का, कमला जोशी
नेकपा एमाले : प्रेम बोहरा, जानकी बोहरा
नेकपा माओबादी केन्द ः रमेश अधिकारी, मिना कुमारी बोहरा
नयाँ शक्ती ः धन बहादुर विष्ट
स्वतन्त्र ः गंगीलाल बोहरा ( नेपाली कांग्रेस)
१२) थलारा गाउँपालिका
अध्यक्ष/उपाध्यक्ष
नेपाली कांग्रेस : राम बहादुर खाती, पिंकी धामी
नेकपा एमाले : भुवनेश्वर उपाध्याय, गंगु देवि खडायत
नेकपा माओबादी केन्द ः शेर बहादुर सावद, दुर्गा देवि खड्का
राष्टिय जनमोर्चा : कल्पना भण्डारी
नयाँ शक्ती : कलशा रोकाया
The post बझाङका कुन तहमा को को उम्मेदवार ? appeared first on E ALL NEPAL.
from E ALL NEPAL http://bit.ly/2tk9Pwr
via IFTTT
दुनिया पत्नीको मजाक उडाउँछन् श्रीमती शिर्षकमा लेखिएका कैयौं घटिया SMS हरू ग्रूपहरूमा पठाउने गर्दछन् । वहाँहरू सबैलाई….! एउटी पत्नीको सरल प्रश्न आफ्नो पतिलाई…… देह मेरो हल्दी तिम्रो नामको हत्केला मेरो मेहेंदी तिम्रो नामको शिर मेरो चूनरी तिम्रो नामको सिउँदो मेरो सिन्दूर तिम्रो नामको निधार मेरो टिका तिम्रो नामको नाक मेरो नत्थी तिम्रो नामको गला मेरो मंगलसुत्र तिम्रो नामको नाडी मेरो चूराहरू तिम्रो नामको पाऊ मेरो पाउजू तिम्रो नामको औंलाहरू मेरो औंठी तिम्रो नामको
ठूला मानिसलाई ढोगौं म, “सौभाग्यवती भएस” आसिश तिम्रो नामको तिज ब्रत र अरू सबै ब्रतहरू तिम्रै नामको यति सम्म कि कोख मेरो, दूध मेरो, खून मेरो अनि बच्चा ???? बच्चा तिम्रो नामको……
घरको ढोकामा लगाईएको “नेम प्लेट” तिम्रो नामको यति सम्म त ठिकै थियो…. मेरो आफ्नो नामको सम्मुख लेखिएको गोत्र पनि मेरो होइन तिम्रै नामको….! सबथोक त तिम्रै नामको….. आखिर तिमीसँग के छ मेरो नामको …????? एउटी केटी बिहे गरेर घर गई हिजोकी केटी अब आज बुहारी भई हिजो मोजमस्ती गरिरहेकी केटी अब पराईघरको सेवामा लागि…. हिजोसम्म टिसर्ट र जिन्स लगाउने केटी अब सारी लगाउन जान्ने भई निलनदी झैं बगिरहेकी केटी अब पराई घरको नीर मात्र भई दिन दिनै रमाइलोमा खर्च गर्ने बानी अब सागसब्जी बजारमा भाउ कस्न जान्ने भई हिजोसम्म “full speed” स्कूटी चलाउने केटी अब बाइकमा पछाडी बस्न सिकी… हिजोसम्म तीन पटक पूरा खाना खाने केटी अाज पराई घरमा तीन पटक खाना बनाउन थाली….
हमेशा जिद्दी गर्ने केटी अब लोग्नेको इच्छा सोध्ने बानी सिकी…. हिजोसम्म आमालाई काम लगाउने केटी आज सासुको काम गर्न थाली… हिजोसम्म भाइ-बहिनीसँग झगडा गर्ने केटी आज नन्द र देवरलाई सम्मान गर्न सिकी… पापाको आँखाकी नानी अब ससूराको गिलासको पानी बनी…. यो सबै त्याग र समर्पण मात्र केटीहरू गर्न सक्छन्…. सो प्लिज respect them
यो लेख कपि गरिएको हो । सामाजिक संजाल फेसबुकमा भेटिएको यो लेखको लेखकको नाम भेटिएन । जसले लेख्नु भएको हो उहाँलाइ सलाम छ हाम्रो ।
The post सयौ बर्त तिर्थ अनि नमरुन्जेल श्रीमानको हात थामेर बस्छन महिला तर पुरुषको लागि किन अभिसाप हुन्छन ? appeared first on E ALL NEPAL.
from E ALL NEPAL http://bit.ly/2rMPQ7G
via IFTTT
सुम्निमा पाण्डे। काठमाडौँ हो रूपाको घर । बुबाआमा दुई दिदीबहिनी र एउटा भाइ सहित पाँच जनाको परिवार । रूपाको बुबा कुनै व्यवसायमा संलग्न थिए भने आमा घरमै सीमित भएर परिवारको हेरचाह गर्दथिन् ।तीन जना छोराछोरी राम्रो स्कूलमा पढिरहेका थिए । सुखद नै वितिरहेको थियो जीवन । तर, दशा घण्टी बजाएर आउँदैन भनेझैँ रूपाको घरमा पनि विपत्ति पस्यो । उनको बुबाको राम्रो चलिरहेको व्यापारमा ठूलो घाटा लाग्यो घर जग्गा सबै बिक्री भयो ।
सम्पन्न परिवारमा गनिएको त्यो परिवार केही दिन भित्रै न्यूरोडको आफ्नो घरबाट सामाखुसी डेरामा आइ पुग्यो । व्यापार घाटाको चोटले हो या बूढो हुँदै गएको शरीरले हो, रूपाको बुबा बिरामी हुन थाल्नुभयो । अब त्यो परिवारलाई दुई छाक खान पनि समस्या हुन थालेको थियो ।
बुबा बिरामी भएकोले रूपाकी चौध वर्षकी दिदीको विवाह गर्ने निधो भयो । केटाको खोजी शुरु भयो । रूपाको बुबालाई साथीहरूले सहयोग गरे केटा खोज्न । बुबाका साथीको साथीका छोरासित विवाह पक्का भयो । बिग्रिएको आर्थिक अवस्थाले गर्दा भद्रकाली मन्दिरमा फुलमाला मात्र गरेर विवाह सम्पन्न भयो । समोसा र चियाको भोज खुवाएर रूपाहरूले दिदीलाई बिदा गरे ।
अब आमा बुबाका लागि घरमा रूपा र भाइको मात्र बोझ थियो । नोकर चाकर राखेर बसेकी रूपाकी आमा पेट पाल्नकै लागि दिउँसो छिमेकीको गार्मेन्टमा गएर काम गर्न थालेकोे रूपाले पनि देखिरहेकी थिई । रूपाको बुबा बिस्तारै बिस्तराबाटै उठ्न नसक्नेगरी थलिनु भएको थियो । बाथरूमसम्म पनि बडो मुस्किलले जान सक्ने । आमा र भाइ घरमा हुँदा बुबा उनीहरूको भरमा बाथरूम जाने गर्नु हुन्थ्यो ।कोही नहुँदा भित्ता समाउँदै गएको रूपाले देखेकी थिई । बुबालाई के भएको उसलाई थाहा थिएन । बुझ्ने उमेर भएको थिएन उसकोे । तर बेलाबेलामा आमा र बुबा अस्पताल जाने गर्नुहुन्थ्यो ।
रूपाको पढाइ पनि बीचैमा रोकियो । भाइ मात्रै स्कूल जाने भयो । रूपालाई पढाइ रोकिएकोमा कुनै पीर थिएन । किनकि ऊ पढाइको उपलब्धि थाहा पाउने उमेरमा नै पुगेकीे थिइन । रूपालाई अब आवारा केटाकेटीसित दिनभर खेल्न थालेकी थिइ । उसलाई स्कूल जानुभन्दा यसैमा रमाइलो लाग्न थालेको थियो । ऊ बिस्तारै आवारा केटाकेटीसित पूरै काठमाडौँ घुम्ने फुच्ची भइसकेकी थिई । आमासित उसलाई रोक्ने समय थिएन भने बाबु बिचरा ओछ्यान परेका मानिस, छोरी कहाँ गई, के थाहा ! सानै उमेरमा रूपाकी दिदीको विवाह गरिदिएका भए तापनि रूपाको आमाबुबालाई उसबाट शान्ति भने हुन सकेन ।
भिनाजुले कुटेको नीलडाम देखाउँदै दिदी आमासित रुन आइरहन्थी । किन कुट्थे त्यसरी, रूपालाई थाहा भएन । दिदी विहे गरेको वर्ष नहुँदै सधैँका लागि फर्किई माइतीघरमा । ऊ पनि अब आमाले काम गर्ने कारखानामा काम गर्न जान थालेकी थिई । रूपाको बुबा बित्नुभयो । बेलाबेलामा आमा पनि रोएको देख्न थालेकी थिई रूपाले । ऊ घरका बारेमा केही बुझ्ने भैसकेकी थिई । उसलाई पनि केही काम गरेर आमाको दुःख कम गर्न पाए हुने थियो भन्ने लाग्न थाल्यो ।
उसका दायाँबायाँ साथीहरू त थुप्रै थिए तर सबै आवारा। उसले भन्ने कसलाई ? त्यसैले तिनै आवारा साथीहरूसित सल्लाहगरी । पढेको छैन, के काम गर्ने र ? सबै जना ठूलै विचार विमर्शमा बसे। त्यो बेला रूपालाई पढ्न नपाएकोमा दु:ख लागेर आयो ।आवारा साथीहरूमध्ये उमेश अलि ठूलो थियो । सबै उसले भनेको कुरा मान्दथे । सबैले उमेशको अगाडि रूपाको समस्या राखे । उमेशले केहीबेर सोच्यो र रूपातिर नियालेर हे¥यो । धेरैबेर हेरिसकेपछि निकै बुज्रुक बन्दै भन्यो-“म तिमीलाई काम त दिलाउन सक्छु । तर तिमीले पनि मलाई केही दिनुपर्दछ ।” रूपाले केही नसोची हुन्छ भनी । उसले काम पाउने भएकाले सबै साथीहरू खुसी भए ।उमेशले रूपालाई भृकुटीमण्डपको एउटा पसलमा काम दिलाइदियो । रूपाको काम थियो-बेच्न फिँजाएर राखिएका जुत्ताको रखवाली गर्ने । काम पक्का भयो । उमेशले उसकोे काम गरिदियो । अब पालो रूपाको थियो । त्यो रात रूपा घर जान पाइन । बुढानीलकण्ठको एउटा पाटीमा उमेशले रूपालाई लिएर गयो ।
बालक रूपा उसलाई के थाहा-उमेशले उससित के खोजेको हो भन्ने । उमेशले हामी आज यहीँ सुत्ने भन्यो । ऊ मुसुक्क मुस्कुराई । उसलाई लाग्यो– उमेश पागल रहेछ । मलाई काम लगाइदिए बापत एक रात मसित सुत्ने मात्र भन्यो ।त्यसका लागि पाटीमै किन आउनुपर्दथ्यो ? घरमै गएर सुतेका भए पनि भइहाल्दथ्यो । उसकोे त महिनावारी पनि शुरु भएको थिएन । उसलाई काम गराइदिए बापत उमेशले उसकोे शरीर पायो त्यो रात ।पहिलोपल्टको सम्भोगमा ऊ दुखेर चिच्याएकी थिई । तर उमेशले उसकोे मुख थुनिदियो । त्यो रातभरि उमेशले रूपालाई सुत्न दिएन । घरी कहाँ-कहाँ हात पु¥याउने त, घरी केके गर्ने ।
रूपालाई सहनै नसक्नेगरी दुखेको थियो । उसले नाइँ पनि भन्न सकिन । जागिरको सवाल थियो । बिहानीपख मात्र थाकेर उमेश निदायो । रूपा पनि निदाई । बिहान मानिसको आवाजले रूपा निद्राबाट ब्यूँझिई । उसकोे शरीर उठाउन सक्ने अवस्थामा थिएन ।उमेश त्यहाँ कतै थिएन । ऊ त उठेर हिँडिसकेछ । अब भो फसाद, रूपासित घर पुग्न बस चढ्ने पैसा
नोट – यो साहित्यिक शब्दावली अनलाईन बाट साभारगरेको हो कसैको जीवनमा मेल खान गएमा एक कथाहो भनि सम्झीनु होला !
The post जागिर लगाईदिए बाफद नुनको सोझो गर्दा त्यो रात अधेरीको पानामा शरिर सुम्पीनु प-यो बिडम्बना जवानी जोसमा होस गुमाउन पुगे मै पनी ! appeared first on E ALL NEPAL.
from E ALL NEPAL http://bit.ly/2sK69qQ
via IFTTT
मेष
यो राशिका मानिसहरू प्रेमपिपासु हुन्छन् । यिनीहरू प्रेममा तृप्त हुँदैनन् भने एक्लै बस्न मन पराउँदैनन् । प्रेममा जातभात, उमेर केही पनि हेर्दैनन् । यद्यपि यिनीहरू कसैको नाजायज फाइदा लिँदैनन् । प्रेम एवं रोमान्सबिना यिनीहरूले तृप्ति प्राप्त गर्दैनन् ।
वृष
यो राशिका मानिसहरू प्रेममा बढी उत्साही हुन्छन्, तर यिनीहरूको प्रेमको अन्त्य एकदमै दुस्खद हुन्छ । वृष राशिका स्वामीहरू प्रेममा बढी भावुक एवं काल्पनिक हुन्छन् । यो राशिका मानिसहरू प्रायस् एकतर्फी प्रेमको सिकार हुन्छन् । यिनको वैवाहिक जीवन सामान्य रहन्छ ।
मिथुन
मिथुन राशिका व्यक्तिहरूको प्रेम प्रसंग एकभन्दा बढीसँग चल्छ । यिनीहरू सदैव आफ्ना प्रेमीरप्रेमिकालाई खुसी देख्न चाहन्छन् । मिथुन राशिका मानिसहरू प्रायस् कलाकार वा लेखकप्रति आकर्षित भएका पाइन्छन् । यौनमा बढी नै उत्सुक रहने भए पनि यौन जीवन संयमित नै हुन्छ ।
कर्कट
कर्कट राशिको प्रेम प्रसंग प्रायस् एकततर्फी हुन्छ । यो राशिका स्वामीहरू प्रेममा कुनै प्रकारको बन्धन स्वीकार गर्दैनन् । यिनीहरू सदैव प्रेम चाहन्छन् । उपहारभन्दा पनि हाँसो, खुसीका साथ प्रेम अघि बढोस् भन्ने चाहन्छन् । यौनका मामिलामा सदैव कठिनाइ अनुभव गर्छन् ।
सिंह
सिंह राशिका स्वामीहरू यौनमा विशेष रुचि राख्ने खालका हुन्छन् । प्रेमको साटो प्रेम नै चाहन्छन् तर सदैव त्यस्तो हुँदैन, जसले गर्दा चाँडै हतोत्साही हुन पुग्छन् । यिनीहरूको प्रेम एवं वैवाहिक जीवनको अन्त्य कुनै दुस्खद नाटकझैं हुन सक्छ ।
कन्या
कन्या राशिको प्रेम प्रसंग प्रसन्नता एवं आदान–प्रदानमा बित्छ । मानसिक एवं शारीरिक दुवै रूपमा आकर्षित भए पनि यौनमा प्रायस् कमजोर नै हुन्छन् । यिनीहरूको प्रेमको परिभाषामा परिवार तथा बालबच्चा पनि समेटिन्छ । कन्या राशिका स्वामीहरू आफूभन्दा पाका व्यक्तिप्रति आकर्षित हुन्छन् ।
तुला
तुला राशिका स्वामीहरू दयालु, बुुद्धिमान एवं सावधान व्यक्तिप्रति आकर्षित हुन्छन् । प्रेममा गम्भीर हुन्छन् । प्रायस् प्रदर्शन चाहँदैनन् तर वफादार हुन्छन् । यिनीहरूको उन्नति प्रेम वा विवाहपश्चात् नै हुन्छ ।
वृश्चिक
वृश्चिक राशिका स्वामीहरू प्रेममा भ्रमको सिकार हुन सक्छन् । यिनीहरूको प्रेम सौन्दर्य एवं शारीरिक आकर्षणको विषय हुन्छ, तै पनि प्रेममा भयको वातावरण सदैव कायम रहन्छ । अरूप्रति विश्वास गर्न नसक्नु नै उनीहरूको प्रेममा विफलताको कारण हुन्छ । वृश्चिक राशि स्वामीहरू कोमल मनोवृत्तिका एवं प्रेमका भोगी हुन्छन् ।
धनु
धनु राशिका मानिसहरू रोमान्टिक मनोवृत्तिका हुन्छन् । यिनीहरू महान् प्रेमी बन्न चाहन्छन्, तर विलासिता एवं विलासी व्यक्तिहरूलाई मन पराउँदैनन् । धनु राशिका स्वामीहरूको दृष्टिमा रोमान्स मनोरञ्जन मात्र नभएर सुखद सामाजिक सम्बन्ध पनि हो । यिनीहरू द्विस्वभाव मनोवृत्तिका हुनाले जीवनमा एकभन्दा बढी व्यक्तिको प्रभावमा हुन्छन् ।
मकर
मकर राशिका मानिसहरू प्रेममा केही उदासीन हुन्छन् । प्रेमको अभावमा मानसिक तथा शारीरिक रूपमा अस्वस्थ्य रहन्छन् । यिनीहरूको दृष्टिमा प्रेम सुरक्षा तथा एकताको प्रतीक हो र यसले जीवनमा प्रसन्नता एवं सजीवता प्रदान गर्छ ।
कुम्भ
कुम्भ राशिका मानिसहरू विपरित लिंगीको आकर्षणको केन्द्र हुन्छन्, तर यिनीहरूको व्यवहार सुनिश्चित हुँदैन । यिनीहरू प्रेमलाई बौद्धिक स्वरूपमा ग्रहण गर्ने खालका हुन्छन्, तर अतिविश्लेषकवादी हुने हुँदा प्रवंचनाको सिकार बन्न पुग्छन् ।
मीन
मीन राशिका स्वामीहरू बढी नै रोमान्टिक हुन्छन् । यिनीहरूलाई सौन्दर्यले आकर्षित गर्छ । प्रेममा उत्तरदायी पनि हुन्छन्, तर प्रेमको छनौटमा सदैव असफल हुन्छन् । यौन जीवन रोमान्स एवं कल्पनाले भरिपूर्ण हुन्छ, तै पनि यौन र प्रेमको क्षेत्रमा भावुकताको सिकार बन्न पुग्छन् ।
The post कुन राशीको जीवनमा कस्तो जीवन साथी एव कुन राशीभएको प्रेमी प्रेमिका मन पर्छ ? जानीराखौ ! appeared first on E ALL NEPAL.
from E ALL NEPAL http://bit.ly/2tk726E

from स्वास्थ्य – E ALL NEPAL http://bit.ly/2tk726E
via IFTTT