अस्पतालको ओछ्यानमा उपचार गर्दै रहदाको फोटो । |
#Feed News from http://bit.ly/1T4dYuQ http://bit.ly/1Z4g2G9
प्रकाशित मिति: बिहीबार, जेठ १३, २०७३ १२:२४:२०
from मनोरञ्जन – rastriyakhabar.com http://ift.tt/1WW93S5
via IFTTT
काठमाडौँ ,जेठ १३ -नेपाली फूटबलर बिमल घर्ती मगर बहिनीको मृत्यु खबरले बेल्जियम भक्कानीएर रोहेका छन् । घुँडाको उपचारका लागि २ साता अघि बेल्जियममा गएका बिमल भोली बिहानी स्वदेश फर्किने भएका छन् । उनकी बहिनी आफ्नै घर नवलपरासी बर्दघाट – ८ पञ्चनगरमा रहस्यम रुपले मृत भएको अवस्थामा फेला परेकी छिन | उनी मृत भेटिएको खाटमा रगतका दाग भेटिएको …
The post बहिनीको मृत्यु खबरले बिमल भावविहोल ! appeared first on || NNL ||.
## from http://bit.ly/1OZaCpR
लहान, १३ जेठ । प्रहरीले सिरहा नगरपालिका–११ स्थित भलुवाही चोकबाट गएराति ७० तोला सुनसहित दुईजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको गस्ती टोलीले गोप्य सूचनाका आधारमा सुनसहित सिरहा नगरपालिका–१० सारस्वर निवासी २१ वर्षीय तमन्ना दफाली र सोही ठाउँका २२ वर्षीय मोहमद इजराइल दफालीलाई पक्राउ गरेको हो । स६प ६३२४ नंको पल्सर मोटरसाइकलमा …
The post चेकजाँचका क्रममा सत्तरी तोला सुनको बिस्कुटसहित दुई जना पक्राउ appeared first on || NNL ||.
## from http://bit.ly/1OZaCpR
दोलखा, १३ जेठ । रक्सीले मातेर विद्यालय आउने दुई शिक्षकलाई पक्राउ गरिएको छ । दोलखाको भुसाफेदा गाविस–३ मा रहेको ताप्केडाँडा प्राविमा कार्यरत दुई शिक्षकलाई प्रहरीले पक्राउ गरी कारबाही गरेको हो । प्रहरीले उनीहरुलाई मादक पदार्थ सेवन गरी विद्यालयमा पठनपाठन नगरेको स्थानीय अभिभावक र विद्यार्थीले व्यापक गुनासो गरेपछि उनीहरुलाई मातिरहेकै अवस्थामा बुधबार समातिएको जिल्ला प्रहरी कार्यालय …
The post रक्सीले मातेर विद्यालयआउने दुई शिक्षक पक्राउ appeared first on || NNL ||.
## from http://bit.ly/1OZaCpR
गोरखा, १३ जेठ । पिर्काले हानेर श्रीमतीको हत्या गरेको आरोपमा गोरखाको थालाजुङ–३ का ६० वर्षीय टेकबहादुर अधिकारी पक्राउ परेका छन् । मादक पदार्थ सेवन गरी पिर्काले हानेर ४५ वर्षीय श्रीमती नानुमाया अधिकारीको हत्या गरेको आरोपमा आज प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । रक्सी खाएर मातेका अधिकारीले बुधबार अपराह्न श्रीमतीलाई पिर्का प्रहार गरी हत्या गरेको अनुसन्धानबाट …
The post पिर्काले हानेर श्रीमतीको हत्या गर्ने पक्राउ appeared first on || NNL ||.
## from http://bit.ly/1OZaCpR
नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्तीकी बहिनी मनिषा घर्तीको हत्या भएको छ।
विमल घर्तीकी ममी बुधबार बुटवल गएको र घरमा एक्लै भएको बेला मनिषाको हत्या भएको र यसबारे अनुसन्धान भइरहेको प्रहरी अधिकारीले बताए ।
घरमा आमा र मनिषा बस्दै आएका थिए। उक्त रात आमा घरमा नभएका कारण मनिषा एक्लै थिइन् । १७ वर्षीया मनिषा कक्षा ११ को परीक्षा दिएर बसेकी थिइन् ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार घटनामा संलग्न भएको आशंका पक्राउ परेका १७ वर्षीया मनिषाका प्रेमी आशिष चौधरी विमलकै सहपाठी भएको खुल्न आएको छ ।
आशिष र मनिषाबीच केही वर्षयता प्रेम सम्बन्ध रहेको त्यसैको विकराल स्वरुपमा घटना भएको अनुसन्धानमा संलग्न नवलपरासी प्रहरीका एक अधिकारी बताउँछन् । उनका अनुसार आशिष नवलपरासीकै तिलकपुर गाविस-४ का युवा हुन् ।
बहिनी मनिषा र साथी आशिषको प्रेम सम्बन्धबारे विमललाई पनि जानकारी भएको उनको भनाई छ ।
ती अधिकारीका अनुसार घटना हुनुभन्दा एक दिन अगाडि मनिषालाई फोनमा धम्की आएको पनि पाइएको छ ।
यो घटनामा अन्य व्यक्तिहरुको हात रहेको आशंका गर्दै प्रहरीले एक एकमाथि निगरानी गर्दै छानविन गरिरहेको छ ।
विमलकी बहिनी मनिषा गएराति आफ्नै घरमा मृत भेटिएकी थिइन् ।
आमा बुटवल र विमल बेल्जियम गएकाले मनिषा घरमा एक्लै थिइन् । विहान घर आएकी आमाले छोरी मृत अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेकी थिइन् ।
#News Soruce from राष्ट्रिय समाचार http://bit.ly/1OOUUOe