वण्डरलिष्ट डटकमले सन् २०१६ का सबैभन्दा सुन्दर युवतीहरुको सुची निकालेको छ ।
सार्वजनिक गरिएको सुचीमा पक्कै पनि विवाद आउँछ तर सुचीमा परेका मोडेलहरुको प्रगतीको आधारमा उनीहरुको सुची तयार पारिएको वण्डरलिष्ट डटकमले जनाएको छ ।
धेरैको कौतुहलता होला को को परे त विश्वका १० सुन्दरीहरुमा । लौ हेर्नुहोस को को परे त
१. सेलेना गोमेज (अमेरिका)
२. लिजा सोबेरानो (फिलिपिन्स)
३. नाना इम जिन अ (दक्षिण कोरिया)
४. दिपिका पादुकोण (भारत)
५.पिक्जी लोट (युके)
६. एम्बर हर्ड (अमेरिका)
७. प्रियंका चोपडा (भारत)
८. एड्रियाना लिमा (ब्राजिल)
९. इमिलिया क्लार्क (युके)
१०. पिया अर्जब्याज (फिलिपिन्स)
from मनोरञ्जन – rastriyakhabar.com http://ift.tt/1N2eJRk
via IFTTT
औपचारिक र अनौपचारिक गरी झण्डै दुई साता लामो नेपाल भ्रमण सकेर बुधबार आफ्नो देश फर्किएका बेलायती राजकुमार ह्यारीले किन भ्रमणअवधि थपे भन्ने रहस्य खुलेको छ । नेपाल आएकै दिनको रात्रीभोजमा भेटिएकी नेपाली युवतीको प्रेममा परेपछि उनले पछिल्लो भ्रमण अवधि लम्ब्याएको खुलेको छ । पाँच दिने औपचारिक भ्रमणका लागि नेपाल आएका उनले छ दिन भ्रमणअवधि थपेका थिए । थपिएको अवधिलाई उनले व्यक्तिगत भ्रमण प्रयोजनको लागि भएको बताएका थिए । रात्रीभोजमा मन्तव्य दिनेबेलादेखि नै प्रभावित भएर उनले ती युवतीलाई पछ्याएको बेलायत पुगेर ह्यारीले ती युवतीलाई लेखेको मेलबाट खुलेको छ । संयोगवश युवतीले प्राप्त गरेको मेल उनकै मिल्ने साथीले खोल्न पुगेका थिए ।
The post ह्यारीले नेपाल भ्रमण लम्बिनुको कारण नेपाली युवतीको प्रेममा फसेका रहेछन : उनकै पत्रबाट भयो खुलासा (पत्रसहित) appeared first on Nepalnewslive.com.
## from http://bit.ly/1OZaCpR
काठमाडौं – नेपाल राष्ट्र बैंकले बजारमा ल्याउने नोट धमाधम चीनमा छापिँदै छन् । सरकारले नेपाली नोट छाप्न चिनियाँ कम्पनीलाई अनुमति दिएपछि उसले नोट छाप्न सुरु गरेको हो । एक सय दरका नयाँ नोट चीनमा छाप्ने काम भइरहेको बैंक मुद्रण व्यवस्था विभागका प्रमुख भुवन कँडेलले जानकारी दिए । ‘अहिले द्रूत गतिमा प्रिन्टिङ भइरहेको छ,’ उनले भने ‘एक सय दरका नयाँ नोट असार १५ सम्ममा आइपुग्नेछ ।’ सरकारले उक्त दरका नयाँ नोट छाप्न चाइना बैंक नोट प्रिन्टिङ एन्ड एन्ड सिक्टङ कर्पोरेसनलाई दिएको छ ।बैंकले असारको अन्त्यसम्मा नयाँ नोट छापेर ल्याउन उत्तः कम्पनीसँग सम्झौता गरेको थियो । आजको नागरिक दैनिकमा खबर छ ।
The post नेपाल राष्ट्र बैंकले बजारमा ल्याउने एक सय दरका नयाँ नोट छाप्न चिनियाँ कम्पनीलाई अनुमति दिए,>> appeared first on Nepalnewslive.com.
## from http://bit.ly/1OZaCpR
तपाईँलाई थाहा छ पत्नी कति किसिमका हुन्छन् ? बौद्ध ग्रन्थमा पत्नीका प्रकार बारे एउटा रमाइलो वर्णन भेटियो। भगवान गौतम बुद्ध आफैले सात किसिमका पत्नीहरुको बारेमा बयान गरेका हुन्। कुरा गौतम बुद्धले धर्म प्रचार गरिरहेको बेलाको हो। त्यस कालमा अनाथपिण्डिक नामका एक व्यक्ति थिए। उनी आफै, उनका छोरा र दुई छोरी साह्रै धर्मात्मा थिए। उनले आफ्ना छोराको बिहे सुजाता नामकी एक युवतीसँग गरिदिएका थिए। सुजाताको स्वभाव भने विपरीत। एक पटक भगवान अनाथपिण्डिकको घरमा जाँदा कोलाहल मच्चिरहेको रहेछ। कारण सोध्दा अनाथपिण्डिकले भगवानलाई सबै बताइदिए। त्यसपछि भगवानले सुजातालाई बोलाई सात प्रकारका पत्नी बारे उपदेश दिएका रहेछन्।
The post श्रीमतीहरु ७ प्रकारका हुन्छन्, तपाई कि श्रीमती कस्ती ? appeared first on Nepalnewslive.com.
## from http://bit.ly/1OZaCpR
मेरो सक्कली नाम तपाईंहरूलाई किन बताऊँ? त्यसैले अहिलेलाई मेरो परिवर्तित नाम ‘पार्वती’ भनेर चिन्नोस्। जिन्दगीमा अनेक दु:खकष्ट सहेर यहाँसम्म आइपुगेको छु। दु:खले अहिले पनि छाडेको छैन तर दु:खी भएर हिँड्न भने छाडेकी छु। आखिर दुई दिनको जिन्दगीमा के दु:खी भएर हिँड्नु? त्यो धोकेबाज पतिलाई के सम्झनु र? दुईवटा बिहे बेहोरेँ। दुवै पति धोकेबाज परे। दुवै पतिका तर्फबाट ६ जना सन्तान भए। ती सबैलाई दु:खले हुर्काएँ। अहिले उनीहरू आआफ्नो ठाउँमा गरिखाने भएका छन्। मचाहिँ एक्लै बस्छु। उनै छोराछोरीलाई पाल्न र हुर्काउन मैले यौनकर्म रोजेँ। त्यसो त मैले प्रशस्तै ज्यामी काम पनि गरेँ। ज्यामी काम गर्दा पैसा थोरै हुने, बालबच्चा पाल्नै नपुग्ने।
The post काठमाडौंमा कलिला किशोरीको मूल्य- एक रातको २५ सय,पुरा पढ्नुहोस >> appeared first on Nepalnewslive.com.
## from http://bit.ly/1OZaCpR
१९ चैत, एजेन्सी ।
टी-२० विश्वकप अन्तर्गत विहीबार राति भएको खेलमा आयोजक भारत वेष्टइण्डिजसँग हार्दै प्रतियोगिताबाट बाहिरएको छ । घरेलु दर्शकलाई स्तब्ध पार्दै वेष्टइण्डियन टिमले ७ विकेटको जित हात पार्यो ।
भारत हारेपछि भारतीय क्रिकेट प्रेमीहरु निराश छन् । तर बोल्ड मोडलको छवि बनाएकी पुनम पाण्डेले भने अर्धनग्न तस्विर ट्वीटरमा राखेर भारतको हारमा उपहार दिएकी छिन् ।
भारतीय टिमको जितमा सँधै नागङ्गिने गरेकी पुनम पाण्डेले भारत हारेपछि पनि आफ्ना स्तन देखिने गरी तस्विर ट्वीटरमा पोष्ट गरेकी छिन् ।
भारतले अष्ट्रेलियालाई हराएपछि भारतीय टिम र जिताउन मुख्य भूमिका खेलेका बिराट कोहोलीलाई पुनमले टुक्राएको उपहारले बलिउड तातेको थियो ।
बिराट कोहोलीलाई पुनम पाण्डेको सम्हाली नसक्नु उपहार (तस्विर सहित)
१० फोटोका कारण पुनम पाण्डे बनिन चर्चित..(फोटो फिचर)
भारतले बंगलादेशलाई १ रनले हराएपछि कपडा खोलेर तस्विर उपहार दिएकी पुनमले अष्ट्रेलियालाई हराउँदा टिम इण्डियलाई अर्ध नग्न तस्विर उपहार देखिएकी थिइन् भने बिराट कोहोलीका लागि पुष्ट बक्षस्थलको तस्विर विशेषरुपमा टक्राएकी थिइन् ।
The post हारेको भारतलाई पुनम पाण्डेको उपहार (तस्विर सहित) appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/1RQ4bJa
via IFTTT
कमल सरगम / उदयपुरको ठानागाउँमा माता झन माया सुनुवार र पिता नर बहादुर सुनुवारको कोखबाट जन्म लिनु भएका पछिल्लो पुस्ताका चर्चित सर्जक राजिब सुनुवारको नया लोकदोहोरी गीत “माया गर्ने मान्छे”को म्युजिक भिडियो विन्ध्यवासिनी म्युजिक प्रालि मार्फत सार्बजनिक भएको छ।
संचारकर्मी तथा गायक राजु बोहोरा र चर्चित गायिका पूर्णकला बिशिको सुमधुर आवाजमा रहेको गीतमा लय भने अहिलेका निकैनै व्यस्त सर्जक सन्तोष के बास्तोलाको रहेको छ।
राजिबका सुरुकै गीतले सोचेको भन्दा सफलता प्राप्त गरे पच्चात लगातार यो क्षेत्रमा लाग्न बाध्य भएको बताउदै उहा भन्नु हुन्छ “म न लाग्नु यो क्षेत्रमा लागिसके अब चाएर पनि निस्कन सक्दिन र म रहुन्जेल यो क्षेत्रमा लागिरहने छु” कहिले आउछनत् आफ्नै आवाजमा गीतहरु भन्ने प्रश्नमा राजिब भन्छन “खासमा म लोक पाराखी हु यो क्षेत्रमा मैले बजेको जानेको भनेकै हाम्रो स्रोताको माया हो उहाहरुको चाहना छ कहिले आउछ भनेर मलाइ धेरै प्रश्न गर्नुहुन्छ म उतर दिन सकेको छैन तर एक दिन अबस्य आउछ अझ मलाइ यो क्षेत्रमा प्रबेस गर्न सहयोग गरेको गीत भनेकै मेरो पहिलो गीत “मायाको गुण”किनकि मेरो पहिलो सृजनालेनै विन्ध्यवासिनी म्युजिक अवार्डको बर्षको पाच सर्बोतक्रिष्ट गीत मध्यका पहिलो बन्न सफल भयो जसलाई धेरै स्रोताले मन पराउनु भयो म यो श्रेया हाम्रा स्रोता र राजु बोहोरा प्रति दिन्छु ” । देश भन्दा बाहिर रहेर पनि नेपाली गीत संगीतलाई निकै माया गर्ने लोकपाराखी राजिब सुनुवारको मिहनतलाई धेरै स्रोताले मन पराएका छन् । उहाको पृथक शब्दमा आएको यस गीतमा चर्चित नृत्य निर्देशक कपिल लामाको निर्देशन रहेको छ भने अभिनय गर्नुभएको छ शब्द सर्जक देबेन्द्र क्षेत्री र साथीहरुको रहेको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस
https://www.youtube.com/watch?v=VH3WbiQuz18
from मनोरञ्जन – rastriyakhabar.com http://ift.tt/1UGWyc8
via IFTTT