पर्वत, १७ चैत – एसएलसी परीक्षामा सहभागी हुने छात्राका लागि पर्वत जिल्लाका सबै परीक्षा केन्द्रमा सेनिटरी प्याडको व्यवस्था गरिएको छ । परीक्षाको समयमा महिनावारी भएकालाई लक्षित गर्दै जिल्लाका सबै परीक्षा केन्द्रमा सेनिटरी प्याडको व्यवस्था गरिएको हो । छात्रालाई महिनावारी भएको बेला वा परीक्षा हलभित्रै महिनावारी भएमा समस्या देखिने भएकाले जिल्लाका १९ वटै परीक्षा केन्द्रमा सेनिटरी प्याड, हात धुने साबुन व्यवस्था गरिएको हो । प्लान नेपालको सहयोगमा इन्प्रेड नेपाल, पर्वतले सबै परीक्षा केन्द्रमा पुग्ने गरी ९७ प्याकेट सेनिटरी प्याड उपलब्ध गराएको जनाइएको छ । परीक्षा हाताभित्रै महिनावारी भएपनि परीक्षा नरोकियोस् र तुरुन्त शौचालय गएर सफा गर्ने र सेनिटरी प्याडको प्रयोग गरी पुनः परीक्षामै
The post परीक्षाको समयमा महिनावारी भए चिन्ता नगर्नुस् – सबै परीक्षा केन्द्रमा सेनिटरी प्याडको व्यवस्था छ appeared first on Nepalnewslive.com.
## from http://bit.ly/1OZaCpR
नेपालगञ्ज, १७ चैत– नयाँ शक्ति नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले भारत लाई खुसी पार्नु पर्ने बताएका छन् । उलले भारत वा चीन दुवैसँग जोरी खोज्ने प्रवृत्तिले नेपालको हित हुदैन भनेका छन् । नयाँ शक्ति नेपालले मंगलबार नेपालगञ्जमा गरेको अन्तरक्रियामा भट्टराईले नेपालले चीन र भारत दुवै मुलुकसँग गतिशील पुलको काम गर्नुपर्ने बताए । दुवै छिमेकीसँग गतिशील पुलको व्यवहार गर्दा मात्र नेपालले फाइदा लिन सक्ने उनको भनाइ थियो । भट्टराईले चीनबाट आउने रेललाई भारतसम्म लैजान सकिए मुलुकको विकासमा मद्धत पुग्ने उल्लेख गरे । ‘भारत र चीनसँग जोरी खोजेर नेपाललाई फइदा हुँदैन’, उनले भने, ‘निहुँ खोजेर होइन, दुई देशको बीचमा गतिशील पुल
The post नयाँ शक्ति नेपालका संयोजक डा. बाबुरामले भने- भारतलाई खुसी पार्नुपर्छ appeared first on Nepalnewslive.com.
## from http://bit.ly/1OZaCpR
झापा, १७ चैत – जिल्ला शिक्षा कार्यालय झापाले अनुदान कोटाअन्तर्गत उच्च माध्यमिक तहमा नियुक्त भएका सबै शिक्षकका विषयमा छानबिन सुरु गरेको छ । अनुदान कोटाका शिक्षकको नियुक्ति र अध्यापनका विषयमा चौतर्फी गुनासो आएपछि कार्यालयले छानबिन सुरु गरेको हो । अनुदान कोटामा नियुक्ति लिएका शिक्षकको विषयमा पटक–पटक प्रश्न उठेपछि छानबिन थालिएको जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुइँटेलले बताउनुभयो । शिक्षक अनुदान कोटामार्फत जिल्लामा १२४ जना शिक्षक नियुक्त गरिएका छन् । “एक साताभित्र टुङ्ग्याउने गरी छानबिन थालिएको छ”, जिशिअ लुइँटेलले भन्नुभयो–“नियुक्ति प्रक्रिया गलत र नियमित उपस्थिति नभेटिए नियमानुसार कारबाही हुन्छ ।” सरकारले विज्ञान सङ्काय पढाउने उच्च माविलाई तीनवटाका दरले र अरू सङ्काय पढाउने उच्च
The post अनुदान कोटाका शिक्षक छानबिनको दायरामा appeared first on Nepalnewslive.com.
## from http://bit.ly/1OZaCpR
गोरखा १७ चैत्र – आफ्नो गाउँमा ६ दिनसम्म रहेर श्रमदान गरेका बेलायती राजकुमार ह्यारीसँग खुसी भएका गाउँलेले स्थानीय एक डाँडाको नामै ‘ह्यारी हिल घोषणा गरेका छन् । लापु गाविस ३ लापुबेसीमा रहेको डाँडालाई यसअघि डम्बुडाँडा भनिन्थ्यो । ह्यारीको बिदाइका लागि सोमबार बेलुका आयोजना गरिएको कार्यक्रममा गाविस सचिव दीपेन्द्रप्रसाद शाह, विद्यालयका प्रधानाध्यापक जीव गुरुङ, विद्यालयका अध्यक्ष सुरेश गुरुङ, लेखा समितिका संयोजक सोम गुरुङलगायतले ह्यारी हिलको घोषणा गरे । प्रधानाध्यापक गुरुङले मनास्लु पर्यटन पदमार्गमा रहेको नवघोषित ‘ह्यारी हिल लाई पर्यटकीय महत्त्वको बनाउन पूर्वाधार तयार गर्ने स्थानीयबीच निर्णय भएको पनि बताए । ‘बाटोमै अग्लो डाँडा छ, गाउँ सबै देखिन्छ । वरिपरिको दृश्य पनि
The post बेलायती राजकुमार ह्यारको सम्मानमा गोरखालीले गरे गाउँको नामै परिवर्तन, डम्बुडाँडा बन्यो ह्यारी हिल appeared first on Nepalnewslive.com.
## from http://bit.ly/1OZaCpR
‘के गर्ने… जी, भारतीय दूतावासबाट मेरो छोरालाई एमबीबीएस गर्ने छात्रवृत्ति दिलाइदिने आश्वासन आयो । छोरालाई नेपालमा पढाउने हो भने ३० देखि ४० लाखसम्म लाग्छ । छोराले एमबीबीएस पढ्न पायो भने आगामी पुस्तादेखि हाम्रो परिवारको हैसियत नै अर्कै हुन्छ । त्यसैले मन नलाग्दा–नलाग्दै पनि पार्टी फूटका लागि सामेल हुनुपर्यो ।’ पहिलो संविधानसभाको कार्यकाल बाँकी रहँदै मधेशी जनअधिकार फोरम, नेपाल फूटको सँघारमा थियो । त्यही बेला फोरमका एक केन्द्रीय सदस्यले एक दैनिक पत्रिकाका सम्पादकसँग यस्तो लाचारी प्रकट गरेका थिए । हुन पनि त्यही भयो । फोरम फुट्यो । उनीहरुको फूटसँगै भोलिपल्ट गोरखापत्र दैनिकमा फोरम फुटाउन भारतीय दूतावासबाट सभासद्हरुलाई प्रतिव्यक्ति १० लाख
The post के गर्दैछन् नेताका छोराछोरी ? appeared first on Nepalnewslive.com.
## from http://bit.ly/1OZaCpR
काठमाणडाै १७ चैत्र – फेसबुकबाट चिनजान भएकी प्रेमिकासँग बिहे गरेर घरजम गर्ने योजनासहित स्वदेश फर्किएका एक युवक प्रेमिकाबाटै अपहरणमा परेका छन्। गोरखा गुम्दा घर भएका ३१ वर्षीय शक्तिमान विकलाई फेसबुकबाट चिनजान भएकी काभ्रे भकुन्डेबेसीकी २३ वर्षीया पिया थापाले प्रेमको नाटकमा अपहरण र लुटपाट गरेकी हुन्। व्यापारका लागि भनेर भेट्न बोलाएर सहयोगी लगाई थापाले विकलाई अपहरण गराई पैसा र मोबाइल लुटपाट गराएकी हुन्। पिया र उनका वास्तविक प्रेमी ललितपुर इमाडोलका सन्तोष घिमिरेलाई प्रहरीले तीन साताअघि पक्राउ गरेको थियो। गत १४ फागुन बिहान ४ बजे विकको कोटेश्वरबाट अपहरण भएको थियो। २० फागुनमा महानगरीय प्रहरी वृत्त बानेश्वरले पिया र सन्तोषलाई पक्राउ गरेको हो।५७
The post फेसबुकमा बनेकी प्रेमीकाले यसरी लुटिन् appeared first on Nepalnewslive.com.
## from http://bit.ly/1OZaCpR
काठमाडौं, १७ चैत – उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाले नेतृत्व गरेको राप्रपा नेपाललाई सरकारबाट बाहिरिन पार्टीभित्रैबाट चर्को दबाब आएको छ। राप्रपा नेपाल सरकारमा गएपनि एक अंश पनि पार्टीको एजेन्डा सम्बोधन नभएको तथा आन्तरिकरुपमा पार्टिभित्र झन् भाँडभैलो मच्चिएको भन्दै अध्यक्ष थापामाथि सरकारबाट फिर्ता आउन चर्को दबाब दिइएको हो। सुविधा खानका लागि मात्र सरकारमा बस्नुको औचित्य नभएको भन्दै राप्रपा नेपालकै सहअध्यक्ष केशरबहादुर विष्टले तत्काल सरकार छोडी लोकेन्द्रबहादुर चन्दले नेतृत्व गरेको राप्रपासँग पार्टी एकीकरण प्रक्रिया अघि बढाउन आग्रह गरेका छन्। हिन्दु राज्य र राजसंस्थाको वकालत गर्दै आएको राप्रपा नेपालको चौथो ठूलो दल हो। राप्रपा नेपालले संघीयताको समेत विरोध गर्दै आएको छ। ‘
The post यसकारण परेको हो कमल थापालार्इ सरकार छोड्न दबाब appeared first on Nepalnewslive.com.
## from http://bit.ly/1OZaCpR