काठमाण्डाैँ १७ चैत्र – नेपाली कांग्रेसको १३ अाैँ महाधिबेशन सकिएकाे लामाे समय बितिसक्दा पनि बिबादका कारण राेकिएका १० जिल्लाको अधिवेशन अझै टुंगो लाग्न सकेको छैन । केन्द्रीय महाधिवेशन सकिएको महिना पुग्न लाग्दा पनि ती जिल्लाको अधिवेशन हुन नसकेको हो । सिन्धुपाल्चोक , सिरहा, धनुषा, सप्तरी, डोल्पा, कञ्चनपुर, महोत्तरी, रसुवा र हुम्लाको अधिवेशन हुन बाँकी छ । जिल्ला अधिवेशनपछि कांग्रेसमा केन्द्रीय महाधिवेशन हुने भए पनि क्रियाशील सदस्यतालगायत विवादका कारण १० जिल्लाको अधिवेशन हुन सकेको थिएन । ती जिल्लामा सहमति नजुटेपछि अधिवेशनबिनै केन्द्रीय निर्वाचन समितिले महाधिवेशन गराएको थियो ।क्षेत्रीय अधिवेशन भने २४० निर्वाचत क्षेत्रमध्ये २३९ मा सम्पन्न भइसकेको छ । पार्टी कार्यालयका सचिव
The post कांग्रेसको १० जिल्लाको अधिवेशन किन हुन सकेन ? appeared first on Nepalnewslive.com.
## from http://bit.ly/1OZaCpR
नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले अाफूले नेतृत्व गरिरहेकाे संस्थाकाे प्रमूख जिम्मेवारीबाट बिदा लिने भएका छन् । उनी १४ बर्षपछि अखिल नेपाल किसान महासंघको नेतृत्वबाट बिदा हुने भएका हुन् । लगातार दुई कार्यकाल महासंघको अध्यक्ष रहेका गौतम पछिल्लोपटक एउटै कार्यकाल झन्डै नौ बर्ष अध्यक्ष भए । छैटौं राष्ट्रिय महासम्मेलनबाट बिदा लिने इच्छा गौतमले निकट नेता तथा कार्यकर्तासँग व्यक्त गरेका हुन् । २०५८ सालमा एमाले र तत्कालीन मालेबीच एकीकरण भएपछि बनेको महासंघमा गौतम अध्यक्ष थिए र २०६४ सालमा पुन नेतृत्वमा पुगेका गौतम ६८ बर्ष पुगेका छन् । बुधवार साप्ताहिकबाट
The post बामदेव गाैतमले अव नेतृत्व छाेड्ने appeared first on Nepalnewslive.com.
## from http://bit.ly/1OZaCpR
ट्राफिकको आँखा छल्ने बानी भएकाहरुलाई दुखद खवर छ । किनभने अब ट्राफिककाे अाँखा छल्न सजिलाे छैन । आँखा छलेर नियम मिच्नेहरुलाई कारबाहीको दायरामा ल्याउन ट्राफिक प्रहरीले अभियान सुरु गरेको छ ।ट्राफिकको आँखा छलेर ट्राफिक नियम भिच्ने बानी परेकाहरुलाई ट्राफिक प्रहरीको आँखाले नदेखे पनि क्यामेराले भने निगरानी गरिरहेको हुन्छ । किनभने शरीरमा एक्सन क्यामेरा भिरेर बुधबारदेखि ट्राफिक प्रहरी सडक चेकिङमा निस्कदैछन् । चालकको गल्ती अडियोरभिडियोयुक्त क्यामरामा कैद हुनेछ र तुरुन्तै कारबाही गरिने छ । लेन मिच्ने र भाग्ने क्रम बढेपछि ट्राफिक प्रहरीकै छातीमा ‘गोब्रो’ क्यामरा जडान गरेर प्रमाण कैद गर्ने नयाँ रणनीति अपनाएको उपत्यका ट्राफिक महाशाखाका डीआईजी प्रकाश अर्यालले बताए ।क्यामरासहितको लेन
The post ट्राफिकको छातीमा क्यामरा, ट्राफिक नियम मिच्दा कार्वाहीमा परिएला ! appeared first on Nepalnewslive.com.
## from http://bit.ly/1OZaCpR
अपहरणमा परेको इजिप्ट एयरको विमानबाट एक जना एक जना ककपिटको झ्यालबाट बाहिर आएका छन् । उनी विस्तारै ककपिटको झ्यालबाट झरेको र भाग्दै गरेको दृश्य टेलिभिजनहरुमा देखाइएको छ । उनीसँगै अन्य तीन जना पनि बाहिर अाएका थिए उनीहरू भने सामाजन्य रूपमा ढाेकाबाट नै बाहिरिएका हुन् । साइप्रसमा रहेकी आफनी पुर्वश्रीमतीसँग भेटन इजिप्ट एयरको विमान अपहरण गरेको अपहरणकारीले स्विकरा गरेका छन् । आत्मघाती बेल्ट लगाएका एक जना अपहरणकारीले इजिप्टको सहर अलेक्जान्ड्रियाबाट राजधानी कायरोका लागि उडेको विमान साइप्रसको लार्नाकामा अवतरण गराउन लगाएका थिए । जहाँ उनको पुर्वश्रीमती रहेकी थिइन् । अपरहणकारीको नाम सेइफ इल्दिन मुस्तफा रहेको र उनि साइप्रसमै बस्न चाहेको समाचारमा जनाइएको छ
The post हाइज्याक भएकाे विमानको झ्यालबाट यसरी हाम फालेर भागे एक यात्रु (हेर्नुस भिडियाे) साथ छाेडेकी श्रीमती भेट्न प्लेन हाइज्याक रहस्यमय बन्दै appeared first on Nepalnewslive.com.
## from http://bit.ly/1OZaCpR
काठमाडौंः मंगलबार साँझ गोरखालाई केन्द्रबिन्दु बनाएर ३.५ म्याग्निच्यूडको परकम्प गएको छ । ओखलढुंगालाई केन्द्रबिन्दु बनाएर १२ दिनअिघ ४ म्याग्निच्यूडको परकम्प गएपछि आज पुनः परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।यो परकम्पको धक्का गोरखा र त्यस आससापका क्षेत्रमा महसुस भएको थियो । परकम्पको धक्का गोरखा बजारमा पनि महसुस भएको अन्नपूर्णकर्मी शिवप्रसाद उप्रेतीले जानकारी दिएका छन् ।
The post गोरखा केन्द्रबिन्दु बनाएर गयो भर्खरै भूकम्प appeared first on Nepalnewslive.com.
## from http://bit.ly/1OZaCpR
#Feed News from http://bit.ly/1T4dYuQ http://bit.ly/1USJorS
एजेन्सी।
बलिउडका अधिकांश कलाकारहरू आफ्नो कामको लागि जे पनि गर्न तयार हुन्छन् भन्ने त सबैलाई अवगत नै छ। यसैबीच, हालै मेगास्टार अमिताभ बच्चनका केहि तस्विरहरूले सामाजिक सञ्जालमा चर्चा कमाइरहेका छन्, जसमा अमिताभलाई कोलकताको एक मासु बजारमा माछा किन्दै गरेको देख्न सकिन्छ।
अचम्मको कुरा के छ भन्दा, बिग बी वास्तविक जीवनमा शाकाहारी हुन् र यी तस्विरहरू उनको आउन लागेको नयाँ चलचित्र ‘तीन’को सुटिङ्गका तस्विरहरू हुन्।
कोलकतामा बिग-बी लाई फरक रूपमा देखिएको यो पहिलो पटक भने होइन। केहि समय अगाडि यसै चलचित्रको लागि उनले नवाजुद्दीन सिद्दीकीसँग सडकमा स्कुटरको सवारी गर्दै गरेको त्यहाँका बासिन्दाहरूले देखेका थिए। खबरका अनुसार, निर्देशक ‘रिभु दासगुप्ता’को यस चलचित्रलाई अमिताभले स्क्रीप्ट नपढीकनै यसमा काम गर्न स्वीकार गरेका थिए।
अमिताभ र नवजुद्दीनलगायत यस चलचित्रमा विद्या बालनले पनि मूख्य भूमीकाको निर्वाह गर्ने रिपोर्टले जनाएको छ। चलचित्रको रिलिज मितीको खुलासा भने अझसम्म हुन सकेको छैन।
यो पनि हेर्नुहोस्-
दिल्लीको सडकमा अमिताभ चाहर्दा कसैले पाएनन् छनक
‘कसले भन्यो म मरेँ भनेर?’- अमिताभ
अमिताभ बच्चनलाई राष्ट्रपति बनाउन प्रस्ताव
रणवीरले अमिताभलाई ढोग्न खोज्दा पछाडी सारे खुट्टा, खुट्टामा थियो नयाँ जुत्ता
The post शाकाहारी अमिताभ मासु बजारमा… appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/22Xk7yd
via IFTTT