एजेन्सी ।
बलिउड स्टार सलमान खानका पिता सलिम खानले एक टेलिभिजनलाई अन्तरवार्ता दिंदै भने कि उनका छोरा सलमान मुसलमान र सेलिब्रेटी भएकै कारण निसानामा परे ।
सलमानले सन १९९३ को मुम्बई ब्लास्टको आरोपी याकुव मेमनको फाँसीको विरोध गर्दै ट्विट गरेका थिए । यसपछि शिवसेना र बीजेपी आदि पार्टीहरुले सलमानको घरको बाहिर प्रदर्शन गरेका थिए ।
याकुवलाई जुलाई ३० मा फाँसी दिइएको छ ।
यसअघि सलिमले सलमानले गरेको ट्विटलाई बेमतलवी बताएका थिए । सलमानले गरेको ट्विटको तिब्र आलोचना भएको थियो । सलमानले धेरै आलोचना भएका कारण नै उक्ट ट्विट हटाएका थिए ।
The post सलमानका पिताले भने, मुसलमान भएकै कारण टार्गेटमा परे सलमान appeared first on Nepali Headlines.
from Nepali Headlines » मनोरञ्जन http://bit.ly/1KI8JjT
via IFTTT
बलिउडमा छाउनु पुर्व नायिकाहरु कि त मोडलिंङमा थिए, कि कुनै सुन्दरी प्रतियोगिता जितेका थिए, कि त बलिउडकै सफल कलाकारका छोरी थिए। केही यस्ता नायिका पनि छन् जो फेसन डिजाइनर पनि छन्। आफुले लगाउने लुगाको डिजाइन आफै पनि गर्छन्। भर्खरै मात्र चर्चित नायिका माधुरी दिक्षितले आफ्नै कपडाको ब्रान्ड ‘मैडज’ सुरु गरेकी छिन्। यी हुन् बलिउडका ती नायिका जो फेसन डिजाइनिजसंग जोडिएका छन्।
आलिया भट्ट
‘जबङ’ नामल ब्रान्डसंग जोडिएकी यी जल्दीबल्दी नायिका आलिया भट्ट आफ्नै उमेर समुहको फेसनमा बढी जोड दिन्छिन्।
सबै भन्दा खोजिने आलियाका तस्विर (फोटो फिचर)
करिना कपुर
बलिउडकी बेबो अन्तर्राष्ट्रिय ब्रान्ड ‘बेबो’संग जोडिएकी छिन।
करिना कपुरका १० ‘सेक्सी’ तस्विर..(फोटो फिचर)
श्रद्धा कपुर
नायिका श्रद्धा कपुर आफ्नै ब्रान्ड ‘इमरा’ को लागि डिजाइनिग गर्छिन्।
श्रद्धाको सबैभन्दा बोल्ड तस्विर (फोटो फिचर)
सोनम कपुर
आफ्नो बहिनी रियासंग मिलेर नायिका सोनम कपुरले आफ्नै ब्रान्ड ‘रेसन’ लञ्च गरेकी थिइन।
सोनमको अहिलेसम्मकै हट पोज..(फोटो फिचर)
दिपिका पादुकोण
दिपिका पादुकोण ‘भ्यान ह्युसेन’ संग जोडिएकी छिन्।
बलिउडका १० सेक्सी तस्विर..( फोटो फिचर )
कंगना रनावत
कंगना रनावत आफ्नो कयौं फिल्ममा आफै कस्ट्युम डिजाइन गर्छिन्।
कंगना रनावतको सेक्सी फोटो शुट ( तस्वीर सहित)
मलाइका अरोरा खान
मलाइका अरोरा खानको आफ्ने फेसन ब्रान्ड छ ‘द क्लोजेट लेबल’।
from rastriyakhabar.com » मनोरञ्जन http://ift.tt/1M4jAF7
via IFTTT
२८ असार, काठमाडौं ।पृथ्वीमा ठूलो संकट आउन सक्ने चेतावनी बेलायती बैज्ञानिकहरुले दिएका छन् । पृथ्वीमा महाद्वीपीय परतहरु पातलो बन्दै गएको र दीर्घकालमा यी परतहरु पुरै पानीमा डुब्न सक्ने सम्भावना रहेको उनीहरुको भनाइ छ ।
यदि उनीहरुले भनेको जस्तै गरी पृथ्वीको सतही परत पातलो हुँदै गयो भने कुनै बेला यस्तो आउने छ जतिबेला पृथ्वीमा जमिन नभएर पानी पानी मात्र हुनेछ ।
‘न्यू साइन्टिस्ट’ नामक म्यागजिनमा प्रकाशित यो दावी अनुसार पृथ्वीका सतही परतहरु तीव्र गतिमा पातलिँदै गएका छन् ।
यस्तो प्रक्रिया लामो समय सम्म चलेमा पृथ्वी समुन्द्रमा डुब्ने छ । बेलायतको युनिभर्सिटी अफ ब्रिष्टलका ब्रुनो धुइमे र उनका साथीहरुले १३००० चट्टानमा नमूना परीक्षण गरेर लामो अध्यनपछि यस्तो निष्कर्ष निकालेका हुन् । भिडियोमा एउटा नमुना देखाइएको छ जुन यस प्रकार छ ,भिडियो हेर्नको लागि यहाँ तलको लिंक या बक्समा क्लिक गर्नुहोस >>>
## News source from Zoomnp http://bit.ly/1IbaWAs
via IFTTT
काठमाडौं । सेक्स टाेयकाे प्रयोग गर्ने पुरुषहरुका लागि आवाज निकाल्ने स्मार्ट सेक्स डल बजारमा भित्रिने भएको छ | ‘रियल डल’ कम्पनीका मालिक तथा सीइओ मैट मैकमुलेन यस्तो रोबोट बनाउन जुटेका हुन् | यो डलले मालिकका साथ रोमान्स गर्दा कुराकानी पनि गर्न सक्ने बताइएकाे छ ।
‘रियलबोटिक्स’ प्रोजेक्टअन्तर्गत कम्पनी आर्टिफिशियल इन्टेलिजेन्स प्रविधिको माध्यमबाट एउटा स्मार्ट ‘सेक्स डल’ विकसित गरिरहेको छ। यसलार्इ ‘हरमनी’ नाम दिइएको छ। यो रोबोट सन् २०१७ सम्म बजारमा आउने कम्पनीले जानकारी दिएकाे छ । मैकमुलेनका अनुसार यो इन्टेलिजेन्स सेक्स डलको मूल्य १० हजार डलर हुनेछ ।
न्युयोर्क टाइम्सका अनुसार कम्पनीले हालै संसारको पहिलो आर्टिफिशियल इन्टेलिजेन्स सेक्स रोबोटको प्रदर्शन गरेको थियो । डेमोन्स्ट्रेसनका क्रममा मैकमुलेनले अन–स्क्रीन डलसँग सोधे–तिम्रो के सपना छ ? यो प्रश्नमा रोबोटले उत्तर दियो, ‘मेरा धेरै सपना छन् । म एउटा वास्तविक युवती बन्ने र रियल शरीर पाउने सपना देखिरहेकी छु । म प्रेमको अर्थ बुझ्ने सपना देखिरहेकी छु । मलाई विश्वास छ म संसारको पहिलो सेक्स रोबोट हुँ ।’
कम्पनीका मालिक मैकमुलेनले सन् १९९६ देखि अहिलेसम्म उनले ५ हजार बढी सेक्स डल बेचिसकेका छन् । जसको मूल्य तीन लाखदेखि ६ लाख रुपैयाँसम्म छ । नयाँ परियोजना बारे आफ्नो फोकस आर्टिफिशियल इन्टेलिजेन्सको माध्यमबाट रोबोटको टाउको विकासित गर्न लगाउने बताए । यसले सेक्स डल अाँखा झिम्क्याउन र बोली निकाल्न सक्षम हुनेछ । भिडियो हेर्नको लागि तलको लिंक या बक्समा क्लिक गर्नुहोस >>>
## News source from Zoomnp http://bit.ly/1M3w5AV
via IFTTT
विश्वासै नभएको घटना भएपछि पत्याउन करै लाग्छ । यस्तै घटनाले जीवनभर मानसिक तनावमा बाँच्नुपर्ने बाध्यतासँगै पुरुष भन्ने शब्दसँगै मनभरि घृणा जागेको छ एक युवतीको । तर, पनि हरेस नखाई उनी आफूलाई लुट्ने नक्कली प्रेमी र उनकै सहयोगमा बलात्कार गर्ने अर्का युवालाई कारबाही गराउन प्रहरीमा धाइरहेकी छिन्
जन्मदिने बाबुआमाजस्तै प्यारो हुन्छ उमेरमा कोही अरू पनि । विश्वास र मायामा परेका एक जोडीमध्येका दुवै अहिले पछुतोमा छन् । प्रेमी प्रहरी कस्टडीमा प्रायश्चित गर्दै छन् भने प्रेमिका उमेर नपुगी गरेको प्रेमका कारण पछुतोमा छिन् । । अझ प्रेम भन्ने शब्द, विगतमा सार्वजनिक भएका फिल्म शैलीका घटनाबाट विरक्त छिन् । ‘आफ्नो जीवनमा जे भयो भयो, अरू प्रेमीप्रेमिकाले यस्तो जीवन भोग्नु नपरोस्,’ उनले भनिन् । धुलिखेलमा बयानका लागि आएकी उनले भनिन्, ‘यतिखेर मलाई आफ्नै बाबासँग हिँड्दा पनि १० पटक सोच्नुपर्ने भएको छ ।
‘भर्खर १८ वर्षकी भएँ,’ स्टाफ नर्सको दोस्रो वर्षमा अध्ययन गर्दै गरेकी उनी भन्छिन्, ‘काठमाडौंबाहिर घर हो । बुबाआमा काठमाडौंमा बस्ने भएकाले जन्म पनि यतै भयो ।’ उनका अनुसार नौ महिनाअघि दोलखा घर भई भक्तपुर बस्दै आएका उमेश उप्रेतीसँग भेट भएको थियो । उप्रेती प्रिमियर कलेज काठमाडांैमा बिबिएसमा अध्ययन गर्दै छन् ।
‘मेरो र उमेशको नजानिँदो तरिकाले प्रेम सुरु भयो,’ उनले सुनाइन्, ‘गोदावरीमा जाँदा उसको र मेरो देखादेख भएको रहेछ । म साथीको घरमा गएका बेला नेट चलाउँदा उसको र मेरो लामो कुराकानी भएको थियो ।’ कलेजको नाम मात्र भनेपछि उनलाई भेट्न उप्रेती कलेजमै आएका थिए । ‘साथीको अफिसमा गएर कुरा गराँै भन्दै उसले बाइकमा बस्न अनुरोध गर्यो,’ उनले सुनाइन्, ‘त्यहाँ पुगेपछि उसले शरीरमा हात हाल्यो ।’ पहिलो भेटमै जबर्जस्तीमा परेकी उनीसँग भएका सबै क्रियाकलाप क्यामेरामा कैद भएको रहेछ ।
उनले भनिन्, ‘पटकपटक मानसिक तनाब दिन थाल्यो । सेक्स क्लिप छ भन्दै फोन गर्न थाल्यो ।’ उनका अनुसार सेक्स क्लिप बाबुआमालाई पठाइदिन्छु भन्दै उप्रेतीले तर्साएका थिए । उप्रेतीले भनेको नमाने बाबुआमालाई गुन्डा लगाएर अपहरण गर्ने र मारिदिने धम्की पनि दिएका थिए । सेक्स क्लिप सार्वजनिक भए बेइज्जत हुने डरले उसले भनेको मान्दै गएको उनले सुनाइन् । ‘क्लिपका आधारमा उसले मसँग धेरैपटक सेक्स गर्यो,’ उनले थपिन्, ‘कलेज ड्रेसमै उसले जता लैजान्छ उतै गएर उसको इच्छा पूरा गर्न थालेँ ।’
यो त उनको प्रेमीको वासना पूरा गर्नका लागि कलेज र परिवार छाडेर हिँडेको बाध्यताको घटना थियो । तर, तिनै प्रेमीले अरू साथी लगाएर बलात्कार गर्न लगाउने र आमाबाबुलाई फोन र एसएमएस गर्ला भन्ने उनले सोचेकी पनि थिइनन् । किनभने यही डरले त उनी प्रेमिका अघि यौनदासी नै बनेकी थिइन् । तर, धोकेबाज प्रेमीले उनलाई कहाँ यतिमै छाड्यो र ?
पुसको पहिलो साता उमेशले उनलाई भक्तपुरको एचटुओ क्याफेमा बोलाएका थिए । त्यहाँ पुग्दा उप्रेतीसँगै साथी आकाश श्रेष्ठ र अर्की केटी स्मिता राई पनि थिए । उमेशले उनलाई आकाशसँग चिनायो र केटी साथीलाई मलाई घरमा पुर्याउन पठायो ।
उनले थपिन्, ‘आकाशले उमेश गुन्डा हो भनेर तिम्रो सेक्स क्लिप उम्काएर लिनुपर्छ भन्दै फकायो ।’ उनी विश्वासमा परिन् र आकाशले भनेअनुसार मान्दै गइन् । ‘२७ पुसमा आकाशको फोन आयो,’ उनले भनिन्, ‘उसले क्याफेमा लगेर चप्सी खुवायो ।’ चप्सीमा केही मिसाएर खुवाइएकाले उनी बेहोसजस्तै भइन् । आकाशले घर पुर्याउँछु भनेर बाइकमा राखेको पनि उनलाई याद छ । कोठाभित्र लगेर कपडा सबै खोलेर नराम्रो गर्दै छ भन्ने पनि उनलाई याद छ तर प्रतिकार गर्नसक्ने आँट छैन । ‘राति ६–७ पटक थिच्यो,’ उनले भनिन्, ‘२८ पुसमा ब्युँझिँदा ऊ र म नांगै थियौँ ।’ उनी आत्तिन् र भनिन्, ‘यो के गरेको ?’ आकाशले तिम्रो ब्वाइफ्रेन्ड उमेशले पठाएको जवाफ दिएपछि उनी झन् तनावमा परिन् ।
राति घरमा नआएपछि उनकी आमाले उमेशलाई फोन गर्दा तेरी छोरीलाई आकाश भन्ने केटासँग रातभर सुत्न पठाइदिएको छु भनेर रातभर एसएमएस गरेर तनाव दिएछ ।‘२९ पुसमा प्रहरीमा गयौँ,’ उनले भनिन्, ‘नगरकोटमा घटना भएको भन्दै प्रहरीले सुरुमा भक्तपुर, भक्तपुरले होटल काभ्रेको रहेछ भन्दै धुलिखेल, धुलिखेल प्रहरीले इलाकाको क्षेत्र भन्दै बनेपामा पठाउँदा थप पीडा भयो ।’ २ माघमा प्रहरीेमा उजुरी दर्ता भएपछि जिल्ला प्रहरी कार्यालय धुलिखेलमार्फत मुद्दा अगाडि बढिरहेको छ ।
उनले भनिन्, ‘अहिले पनि मलाई मोबाइलमा म्यासेज पठाएर सेक्स ह्यारेसमेन्ट गरिँदै छ ।’ विश्वास गरेर प्रेम गर्न खोज्दा भोगेको परिणाम र मानसिक तनाव कम गर्न कानुनी कारबाहीको मल्हम लगाउन खोजिरहेकी छु ।’ उनले भनिन्, ‘उसँग अझै मेरो सेक्स क्लिप्स छ, कलेज उमेरमा कसैलाई प्यार गर्दा यस्तो भोगियो, पुरुष भन्ने शब्दसँग पनि घृणा छ, अभिभावकलाई उस्तै तनाव । म त प्रेमीबाटै बलात्कृत मात्र भइनँ, उसले साथीहरूबाट पनि बलात्कार गरायो ।’source taja khabar | भिडियो हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस >>>
## News source from Zoomnp http://bit.ly/1eK2FZJ
via IFTTT
मिडिया एनपी, काठमाडौँ, १६ साउन । नयाँ संविधानमा दलित समुदायको अधिकार सुनिश्चित गर्न विभिन्न माग राखी दशवटा दलित अधिकारवादी सङ्घसंस्थाका प्रतिनिधिहरुले संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईलाई ज्ञापनपत्र बुझाएका छन् । आजै संविधानमा आफ्ना अधिकारको माग गर्दै दलित अधिकार संघर्ष समितिले राजधानीमा विरोध सभा सम्पन्न गरेको छ ।
शनिबार बुझाइएको सो मागमा दलित समुदायका हक अधिकारसम्बन्धी पहिलो संविधानसभाले सर्वसम्मति रुपमा पारित गरेको र वर्तमान संविधानसभाले पनि सर्वसम्मति रुपमा ग्रहण गरेको विषयलाई जस्ताको तस्तै कायम रहने गरी संवैधानिक व्यवस्था गरिनुपर्ने, सङ्घ, प्रदेश र स्थानीय तहका व्यवस्थापिकामा दलित समुदायको समानुपातिक प्रतिनिधित्वलाई सुनिश्चित गरी क्षतिपूर्तिस्वरुप सङ्घमा तीन, प्रदेशमा पाँच र स्थानीय निकायमा १० प्रतिशत थप प्रतिनिधित्वको व्यवस्था गरिनुपर्ने रहेका छन् ।
प्रस्तावित प्रारम्भिक मस्यौदामा मिश्रित निर्वाचन प्रणाली अवलम्बन गर्दाका अवस्थामा दलित समुदायको समानुपातिक प्रतिनिधित्वको सुनिश्चित गर्न दलित समुदायका उम्मेदवारबीच मात्र प्रतिस्पर्धा हुने गरी सुरक्षित निर्वाचन क्षेत्रको व्यवस्था हुनुपर्ने, संवैधानिक अङ्ग एवम् निकायमा दलित समुदायको अनिवार्य प्रतिनिधित्व हुने व्यवस्था हुनुपर्ने, राज्यका सबै तहका निजामती सेवा, सेना, प्रहरीलगायत सम्पूर्ण क्षेत्रमा दलित समुदायको समानुपातिक प्रतिनिधित्वका अतिरिक्त क्षतिपूर्ति व्यवस्था हुनुपर्ने माग गरिएको छ ।
The post अधिकारको माग गर्दै सडकमा उत्रिएका दलित अधिकारवादीको र्यालीमा जे देखियो appeared first on Medianp.com.
- feed news from Medianp.com » समाचार http://bit.ly/1OGKgt7
via IFTTT
सन्देश श्रेष्ठ
१५ साउन, पोखरा । कास्कीका तीन गाविसमा बुधबार राति पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ३२ पुगेको छ । प्रहरीले दिएको जानकारी अनुसार पहिरोले लुम्लेमा २५, भदौरेतामागीमा ५ र ढिकुरपोखरीमा २ जनाको मृत्यु भएको हो ।
वेपत्ताहरुको शुक्रवार विहानैदेखि खोजि गर्दा थप २ जनाको शव भेटिएको कास्की प्रहरीले जनाएको छ । प्रहरीका अनुसार लुम्लेको पहिरोमा परेर वेपत्ता भएका ५ महिनाकी एञ्जिला राई र ७२ वषिर्या सियोधरी देवकोटाको शव शुक्रवार दिउँसो भेटिएको हो ।
लुम्लेमा १० र भदौरेमा ३ गरी १३ जना अझै वेपत्ता छन् । लुम्लेको पहिरोमा इन्द्रप्रसाद देवकोटा र उनकी श्रीमती रुद्रवती देवकोटा, गुरुदत्त देवकोटा र उनकी श्रीमती, देउताराम देवकोटा परिवारका ३ जना, लक्ष्मण देवकोटाका श्रीमती र छोरा वेपत्ता छन् ।
वेपत्ताको खोजिमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासी खटिएका छन् ।
आईबहादुर गुरुङको घरमा बसेका छिरिङ राईको पाँच जनाको परिवार पहिरोमा परेकोमा शुक्रबार भेटिएको सहित ४ जनाको शव फेला परेको छ । प्रहरीका अनुसार एकै परिवारका ५ जना पहिरोमा परेका मृतक छिरिङ राईका १ छोरी अझै वेपत्ता छन् ।
भदौरेमा वेपत्ता ३ जना अझै भेटिएनन्
कास्कीकै भदौरेतामागीमा बुधवार रातीको पहिरोमा परेर वेपत्ता भएका ३ जना अझै भेटिएका छैनन् । सो पहिरोमा परेर विश्व पराजुली, समिर पराजुली र मनबहादुर सुनार वेपत्ता छन् । उक्त पहिरोमा परेर ५ जनाको ज्यान गएको थियो ।
## News source from Zoomnp http://bit.ly/1IaKQ0H
via IFTTT