कुनै पनि विवाहित महिलाले आफ्ना पुरुषहरूसँग यौन सम्बन्ध किन राख्दा होलान् ? उनीहरूमा त्यस्तै रुचि हुँदो हो कि साथीको चित्त बुझाउन मात्र ?यो विषयमा तपाईलाई कौतुहल्ता लाग्छ होला ? जानौ यस बारेमा केही जानकारीहरु :
-वैवाहिक सम्बन्ध राम्रो बनाउन
एउटा अनुसन्धानले के देखाएको छ भने वैवाहिक जीवन शान्तिपूर्ण रहिरहोस्, बिनाकारणको टाउको दुखाइमा पर्नु नपरोस् भनेर उनीहरू पतिसँग सर्वाधिक एकान्त क्षण बिताउन चाहन्छन्। उनीहरूको सूचीमा रोमान्सको स्थान निकै पछि हुन्छ।
-ऐकान्तिक क्षण बिताउ
-आध्यात्मिक अनुभूतिका लागि
अहिलेसम्मको मान्यताअनुसार पुरुषहरूलाई महिला यौन रूपमा आकर्षक सेक्सुअली अट्रयाक्टिभ लाग्छन्। तर महिलाले पुरुषमा यस्तो कुनै कुरा भेट्दैनन्। अनुसन्धानका समयमा प्रा मेस्टनले एक हजार महिलाको अन्तर्वार्ता लिएका थिए । त्यसमा महिलाले पुरुषसँग सुत्नुपर्नाका थुप्रै कारण उल्लेख गरेका थिए। एउटी महिलाले आध्यात्मिक अनुभूतिका लागि सेक्स गर्ने बताइन्। उनका अनुसार सेक्स ईश्वरलाई नजिकबाट अनुभव गर्ने राम्रो माध्यम हो।
-घरसंसारको आवश्यकता पूर्तिका लागि
अनुसन्धानका क्रममा धेरैजसो महिलाले यौन सम्बन्ध राख्नुको कारण घरेलु शान्ति रहेको बताएका छछन् । ८४ प्रतिशत महिलाले के स्वीकार गरे भने जीवनमा शान्ति कायम होस् वा घरसंसारको आवश्यकता पूर्ति हुँदै जाओस् भनी पतिसँग यौन सम्बन्ध राखिन्छ। जीवनमा उल्लास छाओस् भनेर म यौन सम्बन्ध राख्छु, एउटी महिलाले भनेकी छन्, किनभने सेक्स गर्नु झगडा गर्नभन्दा बढी सजिलो छ।
-अन्य कारण
अध्यनका क्रममा कतिपय महिलाका लागि यस्तो सम्बन्ध माइग्रेन र टाउको दुखाई भगाउने उपचार रहेको पाइएको छ। अनुसन्धानमा केही महिलाले जे भने त्यो प्रायलाई अनौठो लाग्न सक्छ। एउटी महिलाले भनेकी छन् -मैले पुरुषसँग किन सम्बन्ध राखेँ भने उसमाथि दया लागिरहेको थियो। करिब १० प्रतिशत महिलाले उपहार पाउने आसमा यौन सम्बन्ध राखेको उल्लेख गरे। केहीले चाहिँ आफ्ना लागि पुरुषले भव्य डिनर आयोजना गरेकाले त्यस्तो कर्म गर्नु परेको बताए।
विश्वविद्यालय छात्रामा गरिएको सर्वेक्षणमा १० मध्ये ६ जनाले सामान्यतया आफ्ना बाइफ्रेन बाहेकका पुरुषसँग पनि शारीरिक सम्बन्ध बनाइसकेको स्वीकार गरे। तीमध्ये कतिपयले आफ्नो सेक्सुअल परफर्मेन्स राम्रो बनाउन यौन सम्बन्ध राख्ने गरेको बताए। एउटी छात्राले भनिन्- मैले ब्वाइफ्रेनसँग किन यौन सम्पर्क गरेँ भने म आफै यौन क्षमता अझ राम्रो बनाउन चाहन्थेँ।
उक्त अनुसन्धानबाट के पनि पत्ता लाग्यो भने महिलाहरू बढी आकषिर्त, अग्ला, ओजनदार स्वर र सुगन्धित शरीर भएको पुरुषसँग मरिहत्ते गर्छन्।
कुनैपनि केटीलाई आक्रशित बनाउन चाहने व्यक्तिले यी कुराहरुमा ध्यान दिन सके मात्र प्रेम सम्बन्ध राम्रो र सुमधुर बन्छ।
from Bhadragol Sansar http://ift.tt/1ExrkvS
via IFTTT
हालै गरिएको एक अध्यनले ९६ प्रतिशत महिला कम्तिमा दिनको एक पटक पछुताउँछन् । यसरी पछुताउँदा उनीहरुको स्वास्थ्यमा भने नकारात्मक प्रभाव पर्ने विशेषज्ञहरु बताउँछन् ।
के हुन् त महिलाले पछुतो मान्ने ७ कुरा ?
१ छोरा-छोरीसँग प्रयाप्त समय नबिताएकोमा
२ मोटाउँदै गएकोमा
हरेक महिलालाई आफू मोटाउँदै गएको र नराम्री देखिएकोमा चिन्ता हुन्छ । अधिकाँश महिला यसकै लागि डाइटिङमा समेत हुन्छन् । तर उनीहरुको तौल चाहे जसरी नघट्दा टेन्सन भने भैनैरहन्छ । महिलाहरुलाई सँधै चुक चुक लागिरहने विषय मोटाउँदै गएको र सौन्दर्य विग्रेको पनि हो ।
३ पैसा खर्च गरेकोमा
महिलाहरुलाई सपिङ गर्ने शोख हुन्छ । उनीहरु बजार जान मन पराउँछन् । तर जव बजार गएर पैसा खर्च गरेर घरमा आउँछन् । उनीहरुलाई यो विषयमा पछुतो लाग्छ । आफ्ना लागि बढी पैसा खर्च गर्न मन पराएपनि उनीहरुलाई यसो गरेकोमा भने पछुतो हुन्छ ।
४ पार्टनरलाई खुसी राख्न नसकेकोमा
अधिकाँश महिलामा आफ्नो पति वा प्रेमीलाई खुसी राख्न नसकेकोमा पनि पछुतो हुन्छ । प्रयाप्त समय र महत्व नदिएका कारण आफ्नो पार्टनर खुसी छैन भन्ने अनुभव हरेक महिलाले गर्छन् ।
५ सँधै ढिला भएकोमा
कतै जानु पर्यो भने जहिले पनि महिलालाई पुरुषले कुर्नै पर्ने हुन्छ । उनीहरुले जे गर्दा पनि समय लिन्छन् । ढिला गर्छन् । तर उनीहरुलाई आफूले गर्दा ढिला भएकोमा भने सँधै पछुतो हुन्छ । यसो नगरेको भए हुने उसो नगरेको भए हुने भन्ने कुरा महिलाको मनमा खेलिरहन्छ ।
६ जन्म दिन भुलेकोमा
महिलाहरुले सम्झिनै पर्नेहरुको जन्मदिन भुल्छन् र त्यसकै विषमा पछुतो मानिरहन्छन् । दिनभरी अनेक काममा ब्यस्त हुँदा साना तिना कुरा भुलिन्छ नै । तर यस्ता कुरामा पनि महिलाहद्ये पछुतो मानिरहन्छन् ।
७ बाबु आमालाई छोड्नु परेकोमा
हाम्रो सामाजिक परंपरा अनुसार नै महिलाहरु पुरुषको घरमा जान्छन् र त्यही जीवन विताउँछन् । तर उनीहरुलाई माइतीमा बाबु आमालाई छोडेर जानु परेको र बाबु आमाको स्याहार सुसार गर्न नपाएको विषयले जीवनभरी नै पोलिरहन्छ । सदियौं देखि चलिआएको रित नै भएपनि उनीहरु यो विषयमा सँधै भुटिन्छन् ।
from Bhadragol Sansar http://ift.tt/19wLtVq
via IFTTT
फेसबुकको टीम नयाँ हेडक्वार्टरमा सिफ्ट भएको छ। क्यालिफोर्नीयाको मेनलो पार्कमा छ यो फेसबुकको नयाँ कार्यालय। प्रयोगकर्ताको सङ्ख्या बढेसंगै कार्यालयको चाप बढ्न गएकोले फेसबुकले ठुलो ठाँउमा नयाँ हेडक्वार्टर बनाएको थियो।
फेसबुकका मालिक मार्क जुकरबर्गले फेसबुकमा आफ्नो नयाँ अफिसको फोटो सेयर गरेर यस्तो स्टाटस राखेका थिए।
उनले नयाँ कार्यलयको तस्बिरहरु फेसबुकको साथै इंस्टाग्राममा (#mpk20) पनि सेयर गरेका छन्।
यो नयाँ कार्यालय ४३०,००० वर्ग फिटमा फैलिएको छ। करिब ४०० रुखहरु सहित शानदार बगैचा बनाइएको छ। पुरा टिमको साथ एक साथ काम गर्ने बताएका छन् मार्कले। उनले टीममा भएका हरेक व्यक्तिलाइ पर्याप्त ठाँउ चाहेको बताएका थिए। यो नयाँ कार्यलयमा करिब २,८०० कर्मचारी हुनेछन्। पार्किङको लागि मात्र ९ एकडको क्षेत्र बनाइएको छ।
हर्नुहोस् तस्बिरहरु, नयाँ कार्यालय फेसबुकको
from Bhadragol Sansar http://ift.tt/1bMws39
via IFTTT
उनले नयाँ कार्यलयको तस्बिरहरु फेसबुकको साथै इंस्टाग्राममा (#mpk20) पनि सेयर गरेका छन्।
यो नयाँ कार्यालय ४३०,००० वर्ग फिटमा फैलिएको छ। करिब ४०० रुखहरु सहित शानदार बगैचा बनाइएको छ। पुरा टिमको साथ एक साथ काम गर्ने बताएका छन् मार्कले। उनले टीममा भएका हरेक व्यक्तिलाइ पर्याप्त ठाँउ चाहेको बताएका थिए। यो नयाँ कार्यलयमा करिब २,८०० कर्मचारी हुनेछन्। पार्किङको लागि मात्र ९ एकडको क्षेत्र बनाइएको छ।
हर्नुहोस् तस्बिरहरु, नयाँ कार्यालय फेसबुकको
from Bhadragol Sansar http://ift.tt/1bMws39
via IFTTT
गत फागुन १० गते नदीले बगाएर बेपत्ता भएका बेइजिङका २७ वर्षीय क्यू याङको शव जिल्लाको नारायणस्थान–९ नाउबगरका माझीले फागुन २७ गते माछा मार्न जाँदा नदीमा फेला पारेको थियो ।
मृतकका आफन्त र बेइजिङ समुदायका तर्फबाट ली हउले उक्त पुरस्कार सोमबार जिल्ला प्रहरी कार्यालयमा माझीलाई हस्तान्तरण गरे ।
कालीगण्डकी नदीको सहस्रधारा क्षेत्रमा -याफ्टिङ सकेपछि पौडी खेल्ने क्रममा याङलाई नदीले बगाएको थियो । याङसँगै पौडी खेल्नेक्रममा अर्का पर्यटक याङ जो यूलाई बगिरहेको अवस्थामा तत्काल उद्धार गरिएको थियो ।
from Bhadragol Sansar http://ift.tt/1I0cLC7
via IFTTT
१६ चैत, काठमाडौं । बंगलादेशमा ब्लगर अविजित रायको हत्याको एक महिनापछि अर्का एक ब्लगरको हत्या भएको छ ।प्रहरीका अनुसार वशीकुर रहमान नाम गरेका ब्लगरको चक्कु हानेर हत्या भएको हो । ढाकाको बेगुनबारीसिथत घर नजिकै उनीमाथि आक्रमण भएको थियो ।
हत्यामा संलग्न रहेको आशंकामा दुई विद्यार्थी पक्राउ परेका छन् । रहमानले कस्तो ब्लग लेख्थे भन्ने खुलेको छैन तर, इस्लाम विरोधी लेखका कारण उनको हत्या भएको प्रहरीको अनुमान छ ।ढाकामा गत महिना एक भारतीय मुुलका अमेरिकी लेखक अविजित रायको हत्या भएको थियो । सामाजिक सञ्जालमा अविजितलाई धम्की दिने एक व्यक्तिलाई प्रहरीले पक्राउ परेको हो ।
from Nepali Khabar Site ➭ http://ift.tt/1NyFeNX
via IFTTT
लसुन विभिन्न गुणले भरिपुर्ण तरकारीको स्वाद बढाउने यस्तो पदार्थ हो जुन प्राय सबैको घरमा प्रयोग हुने गर्छ । धेरैजसो मानिसले यसलाई मसालाको रुपमा मात्र प्रयोग गर्ने गर्छन । तर धेरैलाई थाहा नहुन सक्छ यो औषधीको रुपमा पनि उत्तिकै गुणकारी छ ।
सबैलाई थाहा भएकै कुरा हो यसको गन्ध धेरै नै कडा हुन्छ र स्वाद पनि । लसुनमा एलियम नामक एन्टीबायोटिक हुन्छ जसको सेवनले धेरै रोगबाट बच्न मद्दत मिल्छ । लसुन नियमित खाँदा ब्लडप्रेशरका रोगीलाई फाइदा हुन्छ । अझ भनौं नियमित लसुन सेवनले ब्लडप्रेशरलाई नर्मल राख्न सहयोग गर्छ । यसको नियमित प्रयोगले ग्याष्ट्रिकको समस्या कम हुनुको साथै एसिडिटी पनि बढ्न दिदैन ।
नियमित रुपमा दैनिक लसुनको पाँच केस्रा खाने गरेमा हृदयसम्बन्धि रोग हुने सम्भावना कम हुन्छ । साथै लसुनलाई पिसेर स्किनमा लगाउँदा बिषालु किराले टोक्दा हुने दुखाई कम हुन्छ । चिसो र रुघाखोकी कम गर्न लसुनले रामबाणकै रुपमा काम गर्ने गर्छ ।
लसुनले दमको रोग तथा जोर्नीको दुखाई कम गर्न मद्दत गर्दछ । यो पनि मानिन्छ कि लसुन नियमित प्रयोग गर्ने मानिसको दाँत, मांसपेशी, नाक, कपाल, नङ आदिको रङ परिवर्तन हुँदैन । यसले पेटमा रहेका कीराहरुलाई पनि मार्ने गर्छ ।
लसुनको सेवनले कब्जियतलाई हटाउनुको साथै आँखाको रोगलाई पनि भगाउने गर्दछ । हरियो लसुनमा जिरा र नुन मिसाएर चुर्ण बनाइ बिहान खाली पेटमा मनतातो पानीसँग सेवन गर्दा पेटमा हुने सानातिना समस्या हराएर जान्छन । लसुनको अचार खाँदा पनि पेटलाई फाइदा गर्ने गर्छ ।
लसुनले खानामा स्वादको रुपमा मात्र नभई शरीरमा हुने विभिन्न समस्याहरुको लागि औषधीको रुपमा काम गर्ने गर्छ । लसुनमा प्रोटिन, भिटामिन, खनिज, लवण र फोस्फोरस, आइरनका साथै भिटामिन ए, बी र सी पनि पाइन्छ ।
from Bhadragol Sansar http://ift.tt/1NCW5AZ
via IFTTT