बलिउड अभिनेत्रि सोनाक्षी सिन्हाले अव पाकिस्तानी अभिनेता फवाद खानसँग रोमान्स गर्ने भएकी छन्।
यद्यपी यो रोमान्स केवल अनस्क्रिन रोमान्स मात्र हो ।
एक जीवनीमा आधारित चलचित्रमा सोनाक्षी र फावादको रोमान्स देख्न पाइने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
यस अघि फावादले अनिल कपुरकी छोरी सोनम कपुरसँग अनस्क्रिन रोमान्स गरेका थिए ।source dainik online khabar
from Bichitra Khabar http://ift.tt/12e4lp5
via IFTTT

एजेन्सी । अमेरिकाको एरिजोनामा बसोबास गर्ने एक महिलालाई अत्याधिक चरमोत्कर्ष हुने समस्या देखा परेको छ ।३० वर्षीया कारा अनन्यालाई दुई–तीन मिनेटको अन्तरालमै चरमोत्कर्ष हुन्छ, जसका कारण उनका सबै किसिमका सार्वजनिक गतिविधि ठप्प हुँदैछन्। चिकित्सा विज्ञानले अहिलेसम्म उपचार गर्न नसकेको यो क्रियालाई विशेषज्ञहरुले रोगको दर्जा दिएका छन्।
यो क्षेत्रमा अनुसन्धानरत वैज्ञानिकहरुले उनको शरीर परीक्षण गर्दा लगातार ६ घण्टासम्म चरमोत्कर्ष आएको पाए । काराले एक दिन एउटै स्थानमा बस्दा कति पटक आफू चरमोत्कर्षमा पुग्छु भनेर गन्दा २ घण्टामा १ सय ८० पटकसम्म त्यस्तो स्थिति देखा परेको बताइन् ।
अर्थात यो परिवर्तन प्रत्योक मिनेटमा दुई वा तीनपटक हुन आउँछ। यो समस्याका कारण उनी आफ्ना सन्तानको विद्यालयमा हुने विभिन्न गतिविधिमा संलग्न हुन पनि सक्दिनन्। काराका श्रीमान स्वयम पनि उनमा देखा पर्ने यो समस्यामा आफूले केही गर्न नसक्ने बताउँछन्।सबैतिरबाट निराश भएकी कारालाई चिकित्सकहरुले पनि यो समस्याको उपचार हुन नसक्ने बताइसकेका छन्।
#Barcroft TV
from Nepali Khabar Site ➭ http://ift.tt/1yB1WR7
via IFTTT
काठमाडौं,मंसीर १५-सार्क सम्मेलन सकिएपनि त्यसभित्रका रहस्यहरु बाहिर आउने क्रम जारी छ । सार्क राष्ट्रका राष्ट्रप्रमुख र सरकार प्रमुखहरुको सम्मानमा राष्ट्रपति रामवरण यादवले दिएको रात्रिभोजमा नेपालका दुइ उप–प्रधानमन्त्रीका श्रीमतीहरुले देखाएको तमासाले देशकै बेइज्जत गरेको परराष्ट्रको उच्च स्रोतले बताएको छ ।
राष्ट्रपतिले आयोजना गरेको रात्रीभोजमा निमन्त्रणा पाएका उप–प्रधान तथा गृहमन्त्री बामदेवको श्रीमती तुलसी थापा र अर्का उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहकी श्रीमती सृजना सिंहले देशकै बेइज्जत गरेको परराष्ट्र मन्त्रालयमा व्यापक चर्चा हुने गरेको छ ।
स्रोतका अनुसार उनीहरुले राष्ट्र तथा सरकार प्रमुखलाई भोज कार्यक्रम सुरु गर्ने बित्तिकै हतार हतार खाएर वीचमै उठेपछि कार्यक्रम स्थलमै तनाब भएको थियो ।
सामान्यत त्यस्ता भोजमा सहभागीहरुले राष्ट्रप्रमुख तथा सरकार प्रमुखले खाइसकेपछि मात्रै उठ्नु पर्ने हुन्छ । तर सिंह र थापाले हतार हतारमा भोज खाएर उठ्दा भोजमा सहभागी नेपाली मात्रै होइन, विदेशी राष्ट्रप्रमुख नै चकित परेका थिए । ‘भोजमा खाना खाँदै गर्दा कांटा, चम्चा ,प्लेट बजाइयो, खाना पनि सेनाले खाए झै पो खाए, यस्तो हर्कत गर्ने दुइ उपप्रधानमन्त्री ज्युको श्रीमती पो पर्नु भएछ ।’ भोजमा सहभागी एकले टिप्पणी गर्दै भने –‘यति कुराको पनि हेक्का नगरि हाम्रो देशको भिआइपीको श्रीमती आउछन् भन्ने हामीले सोचेका थिएनौं ।’
उनका अनुसार मर्यादाको ख्याल नगरी उनीहरु बाहिर निस्केपछि रात्रीभोज कार्यक्रमका आयोजक राष्ट्रपति यदवले समेत दुइ मन्त्रीको श्रीमती को हर्कतलाई लिएर रात्रीभोज समापन पछि टिप्पणी गरेका थिए ।
फोटो न्युज भ्यालबाट
Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/1v3keVj

चितवन, मंसिर १४–सडकमा फालिएको औषधि खाँदा चितवनमा एक बालक गम्भिर बिरामी परेका छन् । भरतपुर–११ बालमन्दिरमा स्थित नहर किनारमा फालिएको औषधि खाएपछि सागर सापकोटाका ४ वर्षिय छोरा विशाल सापकोटा गम्भिर बिरामी परेका हुन् । उनको अहिले भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा सघन कक्ष (आईसियु) मा उपचार भईरहेको छ । उनको अवस्था चिन्ताजनक रहेको चिकित्सकले जनाएको छ । हिजो दिउँसो औषधि खाएका बालक राती बिरामी परेपछि राती नै अस्पताल पुर्याइएको हजुर आमा राधा सापकोटाले जानकारी दिइन् । उनका अनुसार बालक दिउँसो औषधि खाएर सामान्य अवस्थामा रहेपनि साँझ पख भने शरीर दुख्न थालेपछि मात्रै औषधि सेवन गरेको जानकारी पाएका थिए ।
Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/1v3kbJg

काठमाडौं, मंसिर १५ – दाजुभाई बीच स्वामित्वको मुद्दा चलिरहेको पाँच तारे होटल एभरेष्टमा चोरमाथि चकार लागेको छ । यसका मालिक बनेका लारीले किर्ते गरी भाई मुजफर अहमद लारीको नाममा रहेको शेयर उनी बिना नै नेपालका सरकारी अधिकारीहरुलाई प्रभावमा पारी आफ्नो बनाएको मुद्दा काठमाडौ जिल्ला अदालतमा चलिरहेको छ । यस प्रकरणमा होटल चलाइरहेका लारीलाई अदालतले पक्राउ पुर्जी जारी गरेपनि उनी अदालतका भ्रष्ट न्यायाधीस, कर्मचारी र प्रहरीलाई समेत लाभ पुर्याएर पक्राउ पर्नबाट जोगिइरहेका छन् । सोही होटलमा किर्ते र अनियतितामा लारीलाई समेत माथ खुवाउने गरी अर्का एक निर्देशक कार्यरत रहेका रातोपाटीले पत्ता लगाएको छ ।
चोरी र लुटपाट जस्ता काण्डमा मुछिएका र अनैतिक तरिकाबाट अर्काका सामान र रुपैयाँ आफ्नो बनाएका दिपेश केसी नाम गरेका मानिस अहिले होटल एभरेष्टका निर्देशका रहेका छन् । होटलमा आर्थिक अनियमितताका साथै भेदभावपूर्ण व्यवहार र पदीय प्रभावको दुरुपयोग गर्नेे निर्देशकका रुपमा उनी परिचित छन् । यतिले नपुगेर उनले तीन महिने छुट्टीमा विदेश गएर त्यहींको होटलमा काम गर्ने भनी काम पनि शुरु गरे र पछि भिसाको म्याद सकिनासाथ कम्पनीको ६ लाख भन्दा बढी सामान र नगद समेत लिएर नेपाल फर्किएका पाइएको छ । यसका लिखित प्रमाण रातोपाटीसँग सुरक्षित रहेका छन् ।
दुई वर्षअघि सन् २०१२ मा केसीले तान्जनियाँको दारेसलाममा रहेको ह्वाइट स्याण्डस् होटल एण्ड रिसोर्टमा काम गर्न भनी निवेदन हाले । होटल व्यवस्थापनले उनलाई मासिक दुईहजार पाँचसय डलर तलब दिनेगरी कामको जिम्मेवारी पनि दियो । केसीलाई सन् ०१२ जुन २८ मा सो होटलको एक्जेक्युटिभ एसिस्टेण्ट मेनेजर फुड एण्ड वेभरेजको नियुक्ती दिइएको थियो । उनका लागि समुद्री किनारमा रहेको सो होटलले युरोपियन स्ट्याण्डर्डको तलबी सुविधाका साथै अन्य भौतिक सुविधाहरु पनि दियो । तर उनी तीन महिना पनि नबित्दै खुसुक्क अफिसियल प्रयोजनका लागि दिइएका बोक्न मिल्नेजति भौतिक सामग्रीका साथै पेश्की स्वरुप एक महिनाको तलब बापतको २ हजार ५ सय डलर समेत लिएर नेपाल आए ।
Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/1v3kbsE