मनोविज्ञहरुले बिहान छिटो उठ्ने मानिसहरुले आफ्नो पार्टनरलाई धोका दिने सम्भावना बढि हुने दाबी गरेका छन् । अमेरिकी विज्ञहरुले गरेको अध्ययनका क्रममा मानिसहरुबीचको नैतिक निर्णय तथा निदाउन चाहने समयबीचको सम्बन्धको अध्ययन गरिएको थियो ।
उल्लु र भारद्वाजको नैतिकता शीर्षको उक्त अध्ययनमा शोधकर्ताले विहानै उठ्ने भारद्वाज चरा रुपी महिला-पुरुष तथा रात छिप्पिएपछि मात्र सक्रिय हुने उल्लु चरा रुपी मानिस जो बिहान ढिलो उठ्छन् र रातमा पनि ढिलै सुत्छन् त्यस्तामा फरक तहको इमान्दारिता हुने बताएका छन् ।मनोविज्ञहरुका अनुसार मानिस त्यसबेला सबैभन्दा इमान्दार हुन्छ जब ऊ सबैभन्दा बढि उर्जाशील हुन्छ, त्यसैले रातमा उल्लु सबैभन्दा बढि इमान्दार हुन्छ ।शोधका अनुसार मानिसको शरीरको जैविक घडी दुइ समयमा आबद्ध भएको हुन्छ ।
त्यसैले बढि नैतिक भनिने मानिसहरुमा बिहान अबेर मात्र उठ्ने बानी परेको हुन्छ ।शोधकर्ताहरुका अनुसार विहान सबेरै उठ्ने मानिसमा विहानका केही घण्टा उर्जा बढि हुने भएपनि दिन बित्दै जाँदा उनीहरुमा इमान्दारिताको तह घट्दै जान्छ । दिन ढल्किँदै जाँदा उनीहरुमा धोकाधडी तथा झुट वचन बोल्ने सम्भावना समेत चुलिँदै जान्छ ।#inlinekhabar
- Feed Source from hamro naya khabar http://ift.tt/1sjH0di
via IFTTT
यौनसंपर्कको बेला गर्न नहुने कुराहरू जानी राखौ
भिडियो हेर्न तल क्लिक गर्नुहोस्
- Feed Source from hamro naya khabar http://ift.tt/1opYeoD
via IFTTT
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका लागि सवारी मन्त्री तोकिएका सञ्चारमन्त्री मीनेन्द्र रिजालले स्वागतका क्रममा देखाएको एउटा व्यवहारलाई लिएर सामाजिक सञ्जालमा आलोचना भएको छ ।
मोदीलाई स्वागत गर्ने क्रममा प्रधानमन्त्री सुशील कोइरालाले फूलगुच्छा दिएपछि फोटो सेसनका लागि मन्त्री रिजालले प्रधानमन्त्रीको पाखुरा नै समातेर अर्कोतिर सारेका थिए । त्यो दृश्य अशोभनीय देखिएको थियो ।
प्रधानमन्त्री भ्रमणका बेला सञ्चारमन्त्रीले गरेको त्यो गल्तीलाई लिएर भारतीय सञ्चारमाध्यमले दोहोर्याएर प्रसारण गरेका थिए । लगत्तै सामाजिक सञ्जालमा उनको आलोचना भएको छ । यसअघि चिनियाँ राष्ट्रपति बेन जियाबाओको भ्रमणका क्रममा परराष्ट्र मन्त्रालयका शिष्टाचार महापालले भुँडीमै समातेको घटना पनि त्यसरी नै विरोध भएको थियो ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
- Feed Source from hamro naya khabar http://ift.tt/1tJeYeb
via IFTTT
साउन १८, काठमाडौं ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको क्रममा सुरक्षा निकायले सुरक्षा व्यवस्थालाई कडा बनाएको छ । नेपालको दुई दिने भ्रमणको लागि सरकारले सुरक्षा व्यवस्थामा कुनै पनि कमी नराख्ने गरी व्यवस्था मिलाएको गृह मन्त्रालयले जनाएको छ ।

शनिवारबाट राजधानी भित्र्ने नाकालाई समेत कडा बनाइएको प्रहरीले काठमाडौं, भक्तपुर र ललितपुरमा चेकजाजलाई कडा बनाएको छ ।
महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीका अनुसार काठमाडौंका विभिन्न ठाउँबाट शंकास्पद ९८ जनालाई प्रक्राउ गरेको जनाएको छ ।
उनीहरुमाथि अनुसन्धान भइरहेको महानगरीय प्रहरी आयुक्त रानीपोखरीका प्रहरी नायव निरीक्षक भानुभक्त आचार्यले जानकारी दिए ।
- Feed Source from hamro naya khabar http://ift.tt/1sgEgNI
via IFTTT
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको क्रममा सुरक्षा निकायले सुरक्षा व्यवस्थालाई कडा बनाएको छ । नेपालको दुई दिने भ्रमणको लागि सरकारले सुरक्षा व्यवस्थामा कुनै पनि कमी नराख्ने गरी व्यवस्था मिलाएको गृह मन्त्रालयले जनाएको छ ।
शनिवारबाट राजधानी भित्र्ने नाकालाई समेत कडा बनाइएको प्रहरीले काठमाडौं, भक्तपुर र ललितपुरमा चेकजाजलाई कडा बनाएको छ ।
महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीका अनुसार काठमाडौंका विभिन्न ठाउँबाट शंकास्पद ९८ जनालाई प्रक्राउ गरेको जनाएको छ ।
उनीहरुमाथि अनुसन्धान भइरहेको महानगरीय प्रहरी आयुक्त रानीपोखरीका प्रहरी नायव निरीक्षक भानुभक्त आचार्यले जानकारी दिए ।
- Feed Source from hamro naya khabar http://ift.tt/1sgEgNI
via IFTTT
के यहाँको पेट खराब छ खाना खाएपछि अपच हुने समस्या छ यदि छ भने यि आयुर्वेदिक जडिबुटि तथा घरेलु मसलाहरुले फाईदा गर्छ ।
१) एक टुक्रा कालो नुन,केही थोपा कागतिको रस र अदुवाको टुक्रा मिलायर खाएमा अपच तथा पेट दुखाई ठिक हुन्छ ।
२) एक ग्लास दुधमा थोरै मख्खन,सुकेको जिरा,सुकेको धनीया मिलायर खाएमा राम्रो गर्छ ।
३) ताजा पुदिना,हरियो खुर्सानी,अदुवा र कागती पाचन प्रणालीलाई मजबुद बनाउने औषधी हरु हुन् ।
४) एक ग्लास तातो पानि,कागतिको रस र मह मीलायर खाली पेटमा खाए पनि पाचन प्रणाली लाई धेरै राम्रो गर्छ ।
५) ध्युकुमारीको जुस खाली पेटमा १० देखी १५ खाने गरेमा पेटको सम्पुर्ण रोग ठिक हुन्छ ।
- Feed Source from hamro naya khabar http://ift.tt/1sglxlz
via IFTTT
सिन्धुपाल्चोकको चुरेमा खसेको पहिरोले सुनकोशी नदी थुनिएपछि सो क्षेत्रको स्थिति भयावह बन्दै गएको छ । भोटेकोशी नदी उल्टो बग्न थालेको छ । थुनिएको नदी खोल्ने प्रयास जारी रहे पनि अहिलेसम्म कसरी खोल्ने भन्ने यकिन हुन सकेको छैन । नदीको सतह बढ्दै गएको छ ।
पछिल्लो समाचार अनुसार पहिरोले गाउँ नै बगाएकाले थुप्रै हताहती भएको अनुमान छ । नदीमा सिंगो डाँडा नै खसेकाले सम्भावित क्षतिको आँकलनन नै गर्न सकिएको छैन । पहिरोभन्दा तलको नदी सुकेको छ । सुकेको नदीमा माछा मार्नेहरुको भीड छ ।
स्थानीयबासीहरु सुरक्षित स्थानतर्फ जाने क्रम बढेको छ । लत्ताकपडा, खानेकुरा लगायत बन्दोबस्तीका सामग्री लिएर प्रभावितहरु निकै त्रसित रुपमा सुरक्षाको खोजी गरिरहेका छन् । अरनिको राजमार्ग बन्द गरिएको छ । काठमाडौंबाट जाने सवारी धुलिखेलमै रोकिएको छ ।
दुई किलोमिटरमाथिदेखि झर्दै आएको पहिरोले थुनिएको पानी तत्काल फुट्ने स्थिति देखिएको छैन। यदि आकस्मिकरुपमा पानी फुट्यो भने बाह्रविसेदेखि बन्देउसम्म राजमार्ग, बस्ती, दुई जलविद्युत आयोजना सखाप हुने निश्चित छ ।
पहिरो झर्ने क्रम जारी रहेकाले उद्धार कार्यमा कठिनाई उत्पन्न भैरहेको छ । नेपाली सेनाको दुईवटा हेलिकोप्टरले पहिरो गएको क्षेत्रमा सुरक्षा अनुगमन गरिरहेको छ ।
सुनकोशी नदी थुनिंपछि सो क्षेत्रमा मात्र हैन सप्तकोशी नदी आसपासका क्षेत्रलाई समेत संकटग्रसत क्षेत्र घोषणा गरिएको छ । सप्तकोशी किनारका बासिन्दालाई पनि अन्यत्र सारिने बताइएको छ । त्यस्तै उदयपुर, खोटांग, रामेछाप लगायतका जिल्लाका कोशी किनारका बासिन्दालाई शतर्क रहन निर्देशन दिइएको छ
- See more at: http://www.nepaljapan.com/2014/08/02/124701/#sthash.SLzSRbqM.dpuf
Income Disclaimer: This website and the items it distributes contain business strategies, marketing methods and other business advice that, regardless of my own results and experience, may not produce the same results (or any results) for you. makes absolutely no guarantee, expressed or implied, that by following the advice or content available from this web site you will make any money or improve current profits, as there are several factors and variables that come into play regarding any given business.
Liability Disclaimer: By reading this website or the documents it offers, you assume all risks associated with using the advice given, with a full understanding that you, solely, are responsible for anything that may occur as a result of putting this information into action in any way, and regardless of your interpretation of the advice.
You further agree that our company cannot be held responsible in any way for the success or failure of your business as a result of the information provided by our company. It is your responsibility to conduct your own due diligence regarding the safe and successful operation of your business if you intend to apply any of our information in any way to your business operations.
In addition, for all intents and purposes you agree that our content is to be considered "for entertainment purposes only". Always seek the advice of a professional when making financial, tax or business decisions.
Disclaimer: This blog contains the videos/movies and other contents availed from external
links/sources only. We do not provide/host any of videos/channels or any other contents
personally on this blog. And all is only for the convenience of our blog visitor. Additionally, we
are not using these resources commercially. All of videos posted on this blog is from 3rd party
video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. If you
are the copyright owner of any content posted on this site, please consider to contact us, and
we'll remove your content as soon as possible. You can visit 'Contact Us' page to inform us.Love Nepali Music/Videos/Movies- Stop Piracy.... Thanks...

