लाइसेन्सको प्रतिक्षामा १४ लाख ४० हजार जना,मन्त्री ज्वालाका आश्वासन
काठमाडौँ । सवारी चालक अनुमतिपत्रको प्रतिक्षामा १५ लाख ४० हजार जना रहेका छन् । लामो समयदेखि सवारी चालक अनुमतिपत्र छपाइको काम रोकिएको छ । कार्ड छपाइको उपकरण, कार्डको...लामिछाने र राई मुछिएका सहकारी घोटलासम्बन्धी अनुसन्धान सिआईबीले गर्ने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र ग्यालेक्सी फोर के टेलिभिजनका अध्यक्ष जीवी राई जोडिएको सहकारी ठगी सम्बन्धी प्रकरणको छानविन प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) ले गर्ने...मुलुकको सुरक्षा अवस्थाबारे कार्यवाहक प्रधानमन्त्री खड्काले लिए जानकारी
काठमाडौं । कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले मुलुकको सुरक्षा अवस्थाबारे जानकारी लिएका छन् । रक्षा मन्त्रालयमा बिहीबार उनले मुलुकको सुरक्षा स्थितिका बारेमा छलफल गरेका हुन्। छलफलमा उपप्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री...आज मकर सङ्क्रान्ति पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा
काठमाडौं । प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे सङ्क्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना, दानआदि गरी मनाइँदै छ। सूर्य धनु राशिबाट...मन्त्री ज्वाला भन्छन्, ‘माघ १ गतेदेखि लाइसेन्स छपाइ सुरु हुन्छ’
चितवन । भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी चालक अनुमतिपत्र छपाइ नरोकिने बताएका छन् । ड्राइभिङ स्कुल सङ्घको पाँचौं महाधिवेशनलाई सम्बोधन गर्दै उनले माघ १ गतेदेखि लाइसेन्स...पहिचान सार्वजनिक भएपछि गौशाला-२६ ले दिइन् उजुरी,साइबर ब्यूरोले थाल्यो अनुसन्धान
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेबाट बलात्कृत भएकी गौशाला २६ (परिवर्तित नाम) ले केन्द्रीय अनुसन्धान ब्यूरोमा उजुरी दिएक छन् । बुधबार जिल्ला अदालत काठमाडौंले सन्दीपलाई ८ वर्षको जेल सजाय...पक्राउ परेका बम्जनले पाँच करोडमा बुक गरेका थिए गाडी, तीन करोड नगदै भुक्तानी
काठमाडौं । प्रहरीको लामो खोजीपछि पक्राउ परेका रामबहादुर बम्जन भनिने रामलाल बम्जनले पाँच करोडमा ल्याण्ड कु्रजर एक्सजेड गाडी खरिदका लागि तीन करोड रुपैयाँ नगदनै बुझाइसकेको खुल्न आएको छ...राष्ट्रियसभा सदस्य निर्वाचन: नारायणदत्त भट्ट र कर्णालीका विष्णुबहादुर विकविरुद्ध उजुरी
काठमाडौँ । राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका दुई उम्मेदवारविरुद्ध उजुरी परेको छ । सुदूरपश्चसम र कर्णाली प्रदेशका दुई उम्मेदवारविरुद्ध उजुरी परेको निर्वाचन आयोगले जनाएको छ । आयोगका...कांग्रेसले छानेको उम्मेदवारमा केसीद्वयको फरक मत

उपेन्द्र, महन्थ र सिके राउतसँग भारतीय विदेशमन्त्री जयंशकरको संयुक्त भेट
काठमाडौँ । भारतीय विदेशमन्त्री डा एस जयशङ्करले मधेशवादी दलका शीर्ष नेताहरु उपेन्द्र यादव, महन्थ ठाकुर र सिके राउतसँग संयुक्त भेटवार्ता गरेका छन् । जयशंकर र यादवसहित ठाकुर र...प्रधानमन्त्री प्रचण्डसँग ओलीले भने ‘राष्ट्रिय सभामा हामीलाई शून्य नबनाइदिनुस्’
काठमाडौं । आसन्न राष्ट्रिय सभा निर्वाचनमा आफूहरुलाई शून्य नबनाइदिन नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग आग्रह गरेका छन् । नेकपा (एकीकृत समाजवादी) का...बालकुमारी घटनामा ज्यान गुमाउनेका परिवार र सरकारको सहमतिमा के छ ?
