८ सहायक प्रजिअसहित १७ जना उपसचिवको सरुवा,को कहाँ पुगे ? (सूचीसहित)
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
काठमाडौं । सरकारले ८ जना सहायक सीडीयोसहित गृहमन्त्रालयका १७ जना उपसचिवको सरुवा गरेको छ । गृहमन्त्रालयले आज १७ जना उपसचिवको सरुवा गरेको हो ।
मन्त्रालयले काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी रबिन्द्रप्रसाद आचार्यसहित मन्त्रालय अन्तरगत कार्यरत १७ जना उपसचिवको सरुवा गरेको हो ।
आचार्य मोरङको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा सरुवा भएका हुन् ।
The post ८ सहायक प्रजिअसहित १७ जना उपसचिवको सरुवा,को कहाँ पुगे ? (सूचीसहित) appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/3LpejMb राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/47cgtGR via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

