देश बन्छ, तिमीहरुको ८४ ले बन्दैन् : मेयर बालेन्द्र
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले देश बन्ने दाबी गरेका छन् । तर, दलहरुले भनेको ८४ ले नबन्ने र उनीहरुको ८४ सक्किएर बन्ने दाबी उनको दाबी छ ।
बुधबार राति उनले फेशबुकमार्फत यस्तो टिप्पणी गरेका हुन् । उनले मिसन ८४ भन्नेहरुलाई यस्तो जवाफ फर्काएका हुन् । उनले मिसन ८४ भन्नेहरुलाई सक्काएर देश बन्ने ठोकुवा गरेका छन् ।
मेयर शाहले लेखेका छन्–
देश बन्छ ,
तिमीहरुको ८४ ले बन्दैन ,
तिमीहरुको ८४ सक्किएर बन्छ ।
तिमीहरुलाई सक्काएर बन्छ ।
The post देश बन्छ, तिमीहरुको ८४ ले बन्दैन् : मेयर बालेन्द्र appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/3LpejMb राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/46Sq8CB via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

