Loading...
Loading...

निर्वाचनमा विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने प्रधानमन्त्री प्रचण्डको उद्घोष

युएई । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनको असर कम गर्न नेपालले गरेको प्रयास विश्व समुदायलाई जानकारी गराउने बताएका छन् ।   कोप–२८ मा भाग लिन नेपाली...

देश बन्छ, तिमीहरुको ८४ ले बन्दैन् : मेयर बालेन्द्र

काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले देश बन्ने दाबी गरेका छन् । तर, दलहरुले भनेको ८४ ले नबन्ने र उनीहरुको ८४ सक्किएर बन्ने दाबी उनको दाबी छ...

नेपाल सरकारका गृहमन्त्री र सातै प्रदेशका गृहमन्त्रीबीच भेटवार्ता, बुझाए प्रहरी समायोजनबारे ध्यानाकर्षण पत्र

काठमाडौं। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग सातै प्रदेशका आन्तरिक मामिला मन्त्रीहरूले आज गृह मन्त्रालयमा संयुक्त भेटघाट गरेका छन् । प्रदेशहरुको संस्थागत सुदृढीकरण र बलियो संघीयताका लागि प्रदेश प्रहरी...

प्रमुख प्रशासकीय अधिकृत न्यौपाने सहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सुनसरीको रामधुनी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपाने, लेखा अधिकृत...

क्यानडाका लागि प्रस्तावित राजदूत पौड्यालको नाम संसदीय समितिबाट अनुमोदन

काठमाडौं। संसदीय सुनुवाइ विशेष समितिले क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्यालको नाम अनुमोदन गरेको छ । आज बसेको समिितको बैठकले परराष्ट्र सचिवसमेत रहेका पौड्यालको नाम सर्वसम्मतरुपमा अनुमोदन गरेको...

सरकारको असफलताको कारण मुलुकमा अराजकता बढ्यो: पूर्व मन्त्री ढकाल

धनगढी । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्री एकनाथ ढकालले वर्तमान गठबन्धन सरकारको असफलताको कारण मुलुकमा अराजकता बढेको बताएका छन् । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ८...

पृथ्वीनारायण शाहको शालिक अनावरण गर्न पूर्वराजाको पैदल यात्रा

झापा।  पूर्वराजा ज्ञानेन्द्र शाहले झापाको बिर्तामोडमा पृथ्वीनारायण शाहको शालिक अनावरण गरेका छन् ।पूर्वराजा शाहले बिर्तामोडस्थित इस्टर्न इम्पाएर कलेज अफ होटल म्यानेजमेन्टको प्राङ्गणमा रहेको पृथ्वीनारायण शाहको पूर्णकदको शालिक अनावरण...

दुर्गा प्रसाईँको हिंसात्मक निर्देशनः ‘नेताहरुलाई जहाँ भेटिन्छ त्यही भकुर्नु’

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका अध्यक्ष दुर्गा प्रसाईँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आत्मसमर्पण गर्नका लागि आह्वान गरेका छन् । बल्खुमा आयोजित प्रदर्शन...

बुढानीलकण्ठमा आजबाट पाँच दिने हरिबोधनी एकादशी मेला सुरु हुने

काठमाडौँ ।  राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा धार्मिक तथा ऐतिहासिक मान्यता रहिआएको पवित्र स्थल बुढानीलकण्ठ मन्दिरमा यहि मिति २०८० मंसिर ७ गते देखि ११ गतेसम्म विशेष ‘हरिबोधनी एकादशी’ (तुलसी...

माइतीघरमा निषेधाज्ञा निर्णयविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौँ ।  काठमाडौँको माइतीघर मण्डलामा निषेधाज्ञा लगाउने जिल्ला प्रशासन कार्यालय काठमाडौँको निर्णयविरुद्ध सर्वोच्चमा परेको रिटमा आज सुनुवाइ हुँदैछ । अधिवक्ता स्वागत नेपालले बिना हातहतियार शान्तिपूर्ण रुपमा भेला हुने...

माइतीघरदेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा

काठमाडौं । सरकारले माइतीघरदेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले ३० दिनसम्मका लागि निषेधित क्षेत्र तोक्ने निर्णय गरेका हुन् । प्रशासनको...

कोशी, बागमती र गण्डकीका उच्च क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौँ।  जल तथ मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । पश्चिमी वायुको प्रभावले हाल सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा...

अब जनदबाबबाटै देशलाई निकास दिनुपर्छ : राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जिम्मेवार राजनीतिक दलहरुबीच नयाँ सम्झौता गरी देशलाई निकास दिनुपर्ने औंल्याएका छन् । ‘अहिले हामीले आन्दोलनका कुनै कार्यक्रम घोषणा गरेका छैनौं...

चाडपर्वमा जुवातास खेल्ने १ सय ६५ जना पक्राउ, ३५ लाख बरामद

काठमाडौँ । तिहारमा तास, लङ्गुरबुर्जा र जुवा खेलेको अभियोगमा एक सय ६५ जनालाई पक्राउ गरिएको छ । प्रहरीले उनीहरुका साथबाट रु ३४ लाख ६२ हजार आठ सय ८५...

सामाजिक सद्भाव र एकतालाई बचाउन टिकटक बन्द गर्नुपर्‍यो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सद्भाव र एकतालाई खलल पार्नबाट बचाउन उद्देश्यले टिकटकलाई बन्द गर्ने निर्णय गर्नुपरेको बताएका छन् । मंगलबार नेपाल संवतका अवसरमा भक्तपुरमा आयोजित कार्यक्रममा...

तिहारको देउसी-भैलो किन र कसरी खेलिन्छ ?

काठमाडौँ । तिहार नेपालीहरूको महान चाँड हो । तिहार पाँच दिन मनाइन्छ जसलाई यमपन्चक पनि भनिन्छ । तिहार खास गरि रङ, फूलको झिलिमीली, प्रकृति पूजन र बत्तीहरुको पर्व...

आज कुकुर तिहार मनाइँदै

काठमाडाैं। यमपञ्चकको दोस्रो दिन आज घरघरमा विशेष पूजाआजा गरी कुकुरलाई माला लगाई दिएर, मीठो मीठो खान दिएर कुकर तिहार मनाइँदै छ। हरेक वर्ष तिहारको दोस्रो दिनमा यमदूतको रुपमा...

आज किराँत धर्मका महागुरु फाल्गुनन्द जयन्ती मनाइँदै

काठमाडौँ।  किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १३९ औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो ।...

बागमती प्रदेशले भ्रमण वर्ष मनाउने

काठमाडौँ ।  बागमती प्रदेश सरकारले सन् २०२४ लाई ‘भ्रमण वर्ष’ का रूपमा मनाउने भएको छ । प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले २०२४ लाई पर्यटन वर्ष घोषणा गरेको...

न्यायाधीशको रोलक्रमको फेरबदलप्रति बारको आपत्ति

काठमाडौँ । नेपाल बार एसोसिएसनले न्यायाधीशको रोलक्रमको फेरबदलबाट न्यायकर्मीहरूलाई अपमानित गरेकामा आपत्ती जनाउँदै त्यसलाई सच्च्याउन न्यायपरिषद् समक्ष आग्रह गरेको छ । परिषद्का अध्यक्ष एवं प्रधानन्यायाधीशलाई बारले आज पुनः...

संविधान र व्यवस्थाप्रति सबै दलहरु प्रतिवद्धर रहे : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति सबै दलहरुबाट प्रतिवद्धता व्यक्त भएको बताएका छन् ।  १२ बुँदे पक्षधर दलहरुको बैठकबाट बाहिरिने क्रममा उनले...

भूकम्प पीडितलाई मेयर्स फोरमद्वारा २५ लाख सहयोग

काठमाडौँ । शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पपीडितलाई उपत्यका मेयर्स फोरमले रु २५ लाख सहयोग गर्ने भएको छ । ललितपुर महानगरपालिका ललितपुरको सभाहलमा  बसेको उपत्यका मेयर्स...

भूकम्पबाट मृत्यु भएकाकाे परिवारलाई प्रतिव्यक्ति २ लाख रुपैयाँ दिने सरकारको निर्णय

काठमाडौँ।  नेपाल सरकारले जाजरकोट भूकम्पबाट प्रभावितको खोज, उद्धार र राहत वितरण कार्यलाई प्रभावकारी बनाउँदै तत्काल मर्मतसम्भार सम्पन्न भएपछि पुनःस्थापनाका लागि एकीकृत कार्ययोजना तयार गरी एक वर्षभित्र भूकम्प प्रतिरोधी...

भूकम्प अपडेट: १ सय ५७ जनाको मृत्यु, १ सय ९७ घाइते

काठमाडौं ।  भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म एक सय ५७ जनाको मृत्यु भएको छ । भूकम्पबाट हालसम्म दुबै जिल्लामा गरी एक सय ९७ जना घाइते...

जाजरकोट र रूकुम पश्चिममा गरी ६४ जनाको मृत्यु भएको छः प्रहरी

जाजरकोट ।  जाजरकोट केन्द्रबिन्दु भइ मध्यरातमा गएको भूकम्पमा परी ६४ जनाको मृत्यु भएको छ। कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी भीमप्रसाद ढकालका अनुसार आज बिहान ५ बजेसम्मको विवरणअनुसार...

सुझाव कार्यान्वयन गर्न अख्तियारको निर्देशन

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुलुकको सीमित स्रोत र साधनको अधिकतम परिचालन गरी उच्च नतिजा हासिल गर्न योजना छनोट, प्राथमिकीकरण तथा वर्गीकरण र बजेट तर्जुमाको कार्य वस्तुनिष्ठ,...

१७ नगरपालिकाले निजी कम्पनीबाट पैसा खाएको बालेनको आरोप

काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले आफूले हालै बसेको मेयर्स फोरमको बैठक बहिष्कार गर्नुको कारण खुलाएका छन् । उनले १७ नगरपालिकाले निजी कम्पनीबाट पैसा खाएर बैठक बसाएको...
Powered by Blogger.