Loading...
Loading...

नेताहरुले शान्ति प्रक्रियाबारे देश विभाजित देखाउन खाजेः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण रहेको बेलामा केही नेताहरुले शान्ति प्रक्रियाबारेमा देश विभाजित छ भन्ने देखाउन खोजेको बताएका छन्...

राष्ट्रसङ्घका महासचिव गुटेरेस र राष्ट्रपतिबीच शिष्टाचार भेट

काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले राष्ट्रपति भवनमा अपराह्न शिष्टाचार भेट गरे । त्यस अवसरमा राष्ट्रपति पौडेलले लामो समयदेखि नेपालको विकास साझेदारका रुपमा रहेको...

राष्ट्रपतिले उद्घाटन गरेको तीनवटा ढुंगेधाराको हरिबिजोग

काठमाडौं । ठूलाबडालाई खुसी बनाउने नाममा राज्यकोषको कतिसम्म दुरुपयोग हुन्छ भन्ने उदाहरण काठमाडौंको भृकुटीमण्डपमा रहेका तीनवटा ढुंगेधाराको हरिबिजोग हेरे पुग्छ । काठमाडौंबासीको दशकौँको सपना रहेको मेलम्ची खानेपानी आयोजना...

मन्त्रिपरिषद् विस्तार गर्ने मुख्यमन्त्री कार्कीको भनाई

झापा । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सबै राजनीतिक दलको सहमतिमा मन्त्रिपरिषद् विस्तार हुने बताउनुभएकोे छ । सहमतीय सरकार सञ्चालनको प्रयास गर्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको उहाँले बताउनुभयो...

प्रश्न उठेको होइन, उठाउने कोशिस गरियोः ओली

काठमाडौँ । नेपाली कांग्रेसले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा नेकपा (एमाले) का शीर्ष नेताहरु सहभागी भएका छन् । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी सो कार्यक्रममा एमाले...

शुभकामना आदान–प्रदान तथा चियापान समारोह गर्दै कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले बडादसैं, शुभ दिपावली, नेपाल सम्वत्, छठ लगायतका पर्वहरुको अजसरमा चियापान कार्यक्रम गर्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा अाज  शनिबार कोजाग्रत पूर्णिमाको दिन...

कुन खानेकुरा एकसाथ सेवन गर्दा विषाक्त बन्छ ?

केही मान्छेहरू समयमा खान नपाएर अस्वस्थ हुन्छन्, धेरै मान्छे पाएको खानेकुरा विधिपूर्वक खान नजानेर अस्वस्थ हुन्छन् । खानामा एउटा विज्ञान छ, यही विज्ञानको आधारमा प्राचीनकालदेखिको हाम्रो खाना संस्कार...

प्रधानमन्त्री र विपक्षी दलका नेतालाइ बोल्न दिईने समयबारे सिमा तोक्न सकिने सभामुख घिमिरेको भनाई

काठमाडौं । सभामुख देवराज घिमिरेले संसद्मा प्रधानमन्त्री, विपक्षी दलका नेता र पूर्वप्रधानमन्त्रीहरूले बोल्ने समयको सीमा तोक्नेबारे छलफल भएको बताएका छन् । दसैँको अवसरमा सम्पादक तथा संसदीय मामिलाका पत्रकारहरूसँग...

राष्ट्रलाई जरुरी पर्छ भने हामी सदैव आफ्नो ज्यान आहुती दिन तयार छौंः ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले केही तत्वहरुले देश विगार्न खोजिरहेको टिप्पणी गरेका छन् । विविधताको नाममा केही तत्वहरुले आयातित विविधता भित्र्याएर देशमा अशान्ति मच्चाउन...

कांग्रेस संस्थपान इत्तरमा मनमुटाव सुरु

काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले कोशी प्रदेशको सत्ता समीकरणमा आफ्नो कुनै उपस्थिति नरहेको बताएका छन् । बाहिर जे आएको छ, त्यही सत्य होला । मेरो अहिले...

ऋषि धमलाको टक–शोमा मदिरा पिएर बोलेको आरोप लागेपछि सांसद बजगाईंको यस्तो छ स्पष्टीकरण

काठमाडौं, २९ असोज । नेपाली कांग्रेका सांसद राजेन्द्र बजगाईँले आफूमाथि पत्रकार ऋषि धमलाको टक–शो जनता जान्न चाहन्छन् कार्यक्रममा जाँदा मदिरा सेवन गरेको आरोप लागेपछि स्पष्टीकरण दिएका छन् ।...

प्रधानसेनापतिका विषयमा झुठो सूचनामा आधारित समाचार प्रकाशित भयो : उपप्रधानमन्त्री खड्का

काठमाडौँ । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाका विषयमा सञ्चारमाध्यमले झुठो र गलत सूचनामा आधारित समाचार प्रकाशित गरेको बताएका छन् । नेपाल पत्रकार महासङ्घ, राजनीतिशास्त्र अध्ययन सङ्घ...

कोशी प्रदेशको राजनीतिक सङ्कट समाधान भयोः मुख्यमन्त्री कार्की

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफ्नो नेतृत्वमा प्रदेश सरकार गठन भएसँगै राजनीतिक सङ्कट समाधान भएको बताएका छन् । प्रदेश प्रमुखको कार्यालयमा आज पद तथा गोपनीयताको शपथ...

देउवा, ओली र प्रचण्डलाई रविको प्रश्न : ..सटर चाहीँ किन बेग्लाबेग्लै ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कांग्रेस, एमाले र माओवादी केन्द्रलाई सकेसम्म अर्को निर्वाचनमा महागठबन्धन गर्न सुझाव दिएका छन् । उनले आगामी निर्वाचनमा महागठबन्धन गरेर सकेसम्म...

प्रदेश प्रमुखसामु हस्ताक्षर सनाखत गर्दै कांग्रेसका ८ सांसदले भने: आङ्बोको दाबी खारेज गरियोस्

काठमाडौं । सत्ता गठबन्धनको निर्णय विपरीत कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका नेपाली कांग्रेसका सांसद केदार कार्कीसहितका आठ सांसदहरूले प्रदेश प्रमुख परशुराम खापुङका सामु आफ्नो हस्ताक्षर सनाखत गरेका...

भेप सुन तस्करी प्रकरण : कृष्णबहादुर महराका छाेरा राहुल महरा सहित चार जना विरूद्ध मुद्दा दायर

काठमाडौँ | विद्युतीय सिगरेट (भेप) मार्फत भएको ९ किलो सुन तस्करी प्रकरणमा माओवादी नेता एवं पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महराले इन्कारी बयान दिएका छन् । उनले उक्त...

आन्दोलनरत स्थानीय तहका कर्मचारीलाई वार्तामा आउन सरकारको आव्हान

काठमाडौं । प्रस्तावित निजामती सेवा ऐनको विरोधमा एक सातादेखि माईतीघर मण्डलामा आन्दोलनरत देशैभरका स्थानीय तहका कमचारीलाई वार्तामा आउन सरकारले आग्रह गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन...

लुम्बिनीका अर्थमन्त्री धनबहादुर मास्कीको सवार गाडी दुर्घटना

बुटवल । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की सवार गाडी दुर्घटनामा परेको छ । तुलसीपुर उपमहानगरपालिकाको शितलपुरमा गाडी दुर्घटनामा परेको स्वकिय सचिव शम्भु गौतमले जानकारी दिए ।कार्यक्रम सकेर अर्थमन्त्री...

इजरायली सेनाले ३२ जना नेपालीलाई गर्यो सुरक्षित स्थानान्तरण (नामावलीसहित)

काठमाडौं । इजरालयको युद्धग्रस्त क्षेत्रबाट ३२ जना नेपालीलाई सुरक्षित स्थानान्तरण गरिएको छ । इजरायलको दक्षिणी क्षेत्र सेदोत नेगेभबाट सेनाले स्कर्टिङ गरेर उनीहरुलाई सुरक्षित स्थानान्तरण गरेको हो । सुरक्षित...

इजरायलबाट स्वदेश फर्कन चाहने नेपालीहरुलाई विमान चार्टर गरेर ल्याइने

काठमाडौं । सरकारले इजरायलबाट स्वदेश फर्किन चाहने नेपालीलाई विमान चार्टर गरेर ल्याउने व्यवस्था मिलाउने भएको छ । मन्त्रिपरिषद्को बैठकले नेपाल फर्कन चाहने नेपालीलाई विमान चार्टर गरेर यथाशीघ्र ल्याउने...

कार्ड नहुँदा रोकियो चालक अनुमतिपत्रको छपाइ

काठमाडौँ ।  ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइका लागि आवश्यक कार्ड नहुँदा आकस्मिकबाहेक अरु छपाइ रोकिएको छ । अनुमतिपत्र छाप्नका लागि कार्ड सकिएकाले अहिले आकस्मिकका लागि दैनिक तीन सय ५०...

कोशीका मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुख खापुङसमक्ष बुझाए राजीनामा

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष राजीनामा बुझाएका छन् । कार्की गत भदौ २२ गते प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको...

रिगललाई आममाफी दिनुको कारण सात दिनभित्र पेश गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले रिगल भनिने योगराज ढकाललाई आममाफी दिनुको कारण सात दिनभित्र पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ ।बिहीबार न्यायाधीश मनोजकुमार शर्माको इजलासले सात दिनभित्र...

पूर्व सभामुख महरालाई सीआईबीले गरायो बयान कागज

काठमाडौँ । इलेक्ट्रिक सिगरेट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्व सभामुख समेत रहेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महरालाई बयान कागज गराएको छ...

रास्वपाको टोलीलाई राष्ट्रपति पौडेलको प्रश्नः तपाईंहरु सोझै किन यहाँ आउनुभयो ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्ले पास गरेर पठाएको कुनैपनि विषय आफूलाई रोक्ने अधिकार नभएको बताएका छन् । गत असोज ३ गते संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिबाट...

दुर्घटना न्यूनीकरण गर्न सबैको भूमिका महत्वपूर्ण छ : गृहमन्त्री श्रेष्ठ

काठमाडौँ ।  उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सवारी दुर्घटनाले निम्त्याएको कहालीलाग्दो अवस्थाको अन्त्य गर्न सरोकारवाला सबैको भूमिका महत्वपूर्ण रहेको बताएका छन्। उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौँ महानगरपालिकाले ...
Powered by Blogger.