गगन थापाले काठमाडौं-४ छाडे, सर्लाही-४ बाट चुनाव लड्ने
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा काठमाडौं-४ बाट चुनाव नलड्ने भएका छन् । उनी सर्लाही ४ बाट चुनाव लड्ने भएका छन् ।
नेपाली कांग्रेस सर्लाहीका जिल्ला सदस्य विकास ठाकुरले दिएको जानकारीअनुसार थापाले सर्लाहीकै जनताको आग्रह स्विकार गर्दै सो क्षेत्रबाट चुनाव लड्ने निर्णय गरेका हुन् ।
The post गगन थापाले काठमाडौं-४ छाडे, सर्लाही-४ बाट चुनाव लड्ने appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3rEYS87 via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

