Loading...
Loading...
निलम्बित प्रधानन्यायधीश जबराले नाम लिएकाहरुलाई पनि बयान लिइने
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । निलम्बित प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराले बयानका क्रममा नाम लिएकाहरुलाई महाभियोग सिफारिस समितिले बोलाउने भएको छ ।

जबराले नाम लिएका पुर्व न्यायाधीश र नेपाल बार एशोसिएसनका पुर्व पदाधिकारीहरुलाई बोलाउने भएको हो ।

 

आज बसेको समितिको बैठकले भोलि आरोपितहरुलाई बोलाउने निर्णय गरेको छ । तर, क–कसलाई बोलाउने बारे नाम तय नभएको नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले जानकारी दिए ।

The post निलम्बित प्रधानन्यायधीश जबराले नाम लिएकाहरुलाई पनि बयान लिइने appeared first on rastriyakhabar.com.



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3qE0IWC via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.