Loading...
Loading...
काठमाण्डौ क्षेत्र नं ४ मा नेकपा एमालेका डा. राजन भट्टराई सर्वसम्मत सिफारिस
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाण्डौ ।  प्रतिनिधि सभा निर्वाचनका लागि काठमाण्डौ क्षेत्र नं ४ मा नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा विदेस विभाग प्रमुख डा. राजन भट्टराईको नाम सर्वसम्मत सिफारिस गरेको छ।

नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा क्षेत्रीय संयोजक विदुर विक्रम खड्काको अध्यक्षता बसेको बैठकले काठमाण्डौ क्षेत्र नं ४ बाट डा. भट्टराईको नाम सर्वसम्मत रुपमा सिफारिस गरिएको हो।

नेकपा एमाले बागमती प्रदेस कमिटी सदस्य निर्मल कुइकेलले दावी गरेको भएपनि बृहत छलफल पछी डा. भट्टराईको नाम सर्वसम्मत गरी जिल्ला कमिटीमा पठाएको जानकारी दिदै संयोजक खड्काले नेकपा एमाले काठमाण्डौ -४ निर्वाचन अभियानमा जुट्ने बताएका छन।

भोलि भाद्र १७ गते प्रदेस सभा क्षेत्रका उम्मेदवार सिफारिस गर्ने तयारी गरेको नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ को बैठकमा प्रदेश कमिटी एबं क्षेत्र नं ४ इन्चार्ज निर्मल कुईकेल, बागमती सदस्य तथा बुढानीलकण्ठ नगरप्रमुख मिठारामअधिकारी , बागमती प्रदेश कमिटी सदस्यसङ्गम गहतराज सहित जिल्ला कमिटी सदस्य तथा परिभाषित जिम्मेवारी तोकिएका विभिन्न तहका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

The post काठमाण्डौ क्षेत्र नं ४ मा नेकपा एमालेका डा. राजन भट्टराई सर्वसम्मत सिफारिस appeared first on rastriyakhabar.com.



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3wTo91m via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.