आचारसंहिताबारे निर्वाचन आयोगको राजनीतिक दलहरुसँग छलफल सुरु
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
Loading...
काठमाडौं । आगामी मंसिरमा हुने निर्वाचनको लागि लागू गर्ने आचारसंहिताबारे निर्वाचन आयोगले राजनीतिक दलहरुसँग छलफल सुरु गरेको छ।
आयोगको कार्यालयमा भर्खरै सुरु भएको छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल लगायत आयोगले निमन्त्रणा गरेका सवै राजनीतिक दलका नेता तथा पदाधिकारी उपस्थित भएका छन् ।
मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता लागू गर्ने तयारी गरेको आयोगले आज राजनीतिक दलका प्रमुख तथा पदाधिकारीसँग छलफल सुरु गरेको हो।
The post आचारसंहिताबारे निर्वाचन आयोगको राजनीतिक दलहरुसँग छलफल सुरु appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3dPzB7U via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement
