Loading...
Loading...

जगडोलमा वृक्षारोपण सहित नवनिर्वाचित जनप्रतिनिधिलाइ बधाई

काठमाडौं । गोकर्णको यज्ञडोल जगडोल सामुदायिक बनमा निर्माणाधीन राष्ट्रिय शहीद स्मारकको निर्माण घोषणा गरिएको १६औँ स्थापना दिवसको अवसरमा राष्ट्रिय शहीद तथा शान्ति पार्क निजामती (स्मारक)यज्ञडोल (जगडोल) सामुदायिक वन...

देउवा-कोइराला धाजा फाट्यो, काँग्रेसनिकट पत्रकारको यूनीयन विभाजनको संघारमा

काठमाडौं । नेपाली काँग्रेसभित्र सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य डा. शेखर कोइरालाबीचको टकराव सतहमै देखिन थालेको छ । स्थानीय चुनावमा देउवाले गठबन्धनबीच तालमेल गर्दा कोइराला खुलेरै विरोधमा...

गठबन्धन राष्ट्रिय आवश्यकता : वरिष्ठ नेता पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जन भावनालाई आत्मसात गर्दै क्रियाशील बन्न नवनिर्वाचित स्थानीय तहका पदाधिकारीलाई आग्रह गरेका छन् । नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिद्वारा कांग्रेसका...

रवीन्द्र मिश्रले विवेकशील साझाको अध्यक्ष पदबाट दिए राजीनामा

काठमाडौँ। विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पदबाट राजीनामा दिएका छन् । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा पार्टीले निराशाजनक परिणामको सामना गर्नपरेपछि उनले पदबाट राजीनामा...

रेणुको पहिलो निर्णय : सरकारी अस्पतालमा जन्मिने छोरीको निःशुल्क बीमा, सात हजार लिटरसम्म खानेपानी निःशुल्क

चितवन ।  भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो कार्यकालका लागि निर्वाचित नेकपा माओवादी केन्द्रकी रेणु दाहालले आज पदभार ग्रहण गरेकी छन् । पदभार ग्रहण गरेसँगै रेणुले तीन वटा महत्वपूर्ण निर्णय...

१३ स्थानीय तहको मात्र गणना बाँकी

वैशाख ३० गते कुल ७५३ स्थानीय स्थानीय तहका लागि भएको मतदान अनुसार हालसम्म ७४० तहको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ । जसअनुसार अब १३ वटा स्थानीय तहको अन्तिम...

गोकर्णेश्वरका नव निर्वाचित नगर प्रमुख तथा उप प्रमुखले गरे पदभार ग्रहण

काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाका नव निर्वाचित नगर प्रमुख दिपक रिसाल र उप प्रमुख सान्नानी लामाले सोमबार पदभार ग्रहण गरेका छन । सोमबारनै नगरप्रमुख र उपप्रमुखसँगै वडाध्यक्ष तथा सदस्यहरूको...

काठमाडौँ महानगर: बालेन्द्र साहलाइ ४६ हजारभन्दा बढी मतको अग्रता ,स्थापित तेस्रो नम्बरमा

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा हालसम्म एक लाख ३३ हजार ९९३ मत गणना भइसकेको छ । सो मत गणना सकिँदा मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ‘बालेन’ ले ४६ हजारभन्दा...

भरतपुर अपडेट : रेणु दाहाल जितको नजिक ,१० हजार बढी मतको अग्रता

भरतपुर। भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनका तर्फबाट प्रमुख पदमा नेकपा (माओवादी केन्द्र) की रेनु दाहालले १० हजार २५७ मत अन्तरले अग्रता लिएकी छन्। उनले ४४ हजार ४५५ मत...

बुढानीलकण्ठ कार्यपालिका निर्वाचनको लागि मतदाता नामावली तयार (नामावली सहित)

काठमाडौँ । बुढानीलकण्ठ नगरपालिकाको नगर कार्यपालिका निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन गरिएको छ । स्थानीय तह निर्वाचन २०७९ को अन्तिम परिणाम प्राप्त भएको पस्चात हुने कार्यपालिकाको निर्वाचनको...

प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी उपमन्त्रीवीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकाका नागरिक सुरक्षा लोकतन्त्र र मानवअधिकार सम्वन्धी उपविदेशमन्त्री उज्रा जियाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवालाई भेट्न जियासहितको टोलि आज विहान बालुवाटार...

देशभर ७०५ पालिकाको मतगणना सकियो,४८ पालिकाको अन्तिम मतपरिणाम आउन बाँकी

काठमाडौं।  निर्वाचन आयोगले हालसम्म ७०५ पालिकाको मतगणना सम्पन्न भएको जनाएको छ । आयोगले गत वैशाख ३० गते एकसाथ देशका ७५३ वटै पालिकामा निर्वाचन गरेको थियो । निर्वाचन भएकामध्ये...

बुढानिलकण्ठ नगर प्रमुख मिठाराम अधिकारीको पहिलो हस्ताक्षर : सफा बुढानिलकण्ठ,हरित बुढानिलकण्ठ

काठमाण्डौ । बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले “सफा बुढानिलकण्ठ,हरित बुढानिलकण्ठ” बनाउने कार्यक्रममा पहिलो हस्ताक्षर गरेका छन। बुढानिलकण्ठ नगर प्रमुख पदको सपथ ग्रहण पश्चात पदभार ग्रहण गर्दै अधिकारीले नगरपालिकाका...

कसको कति सम्पत्ति छ अभिलेखीकरण गरौँ : बाबुराम भट्टराई

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले सरकारले सबै नागरिकको सम्पत्ति अभिलेखीकरण गर्नुपर्ने बताएका छन् । कसको कति सम्पत्ति छ ? के कस्तो अवस्थामा...

५७० पालिकाको सकियो मत गणना, कुन दलले कति पालिका जिते ?

काठमाडौँ । देशका ७५३ पालिकामध्ये ५७० वटामा मतगणना सकिएको छ । मतगणना सकिएका पालिकामध्ये सबैभन्दा बढीमा नेपाली कांग्रेसले जित निकालेको छ । कांग्रेसपछि दोस्रो स्थानमा नेकपा (एमाले) र...

काठमाडौँ महानगरको गन्न बाँकी मत कति छ ? कहिलेसम्म आउँला अन्तिम नतिजा ?

काठमाडौँ । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र रूपमा उम्मदेवारी दिएका बालेन शाहले निरन्तर अग्रता लिईरहेका छन् । रोचक के छ भने हरेक मतगणनाको परिणाम आउँदा उनले पाएको मत एमालेका...

टोखा नगरपालिकामा एमालेका प्रकाश अधिकारी पुन प्रमुख र उपप्रमुखमा कांग्रेस उम्मेदवार विजयी

काठमाडौं । काठमाडौंको टोखा नगरपालिकाको प्रमुखमा नेकपा एमालेका प्रकाश अधिकारी पुन निर्वाचित भएका छन् र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । ने.क.पा एमाले उम्मेदवार प्रकाश अधिकारी...

तारकेश्वरको मेयर र उपमेयरमा काँग्रेसका महर्जन र बुर्लाकोटी विजयी

काठमाडौं तारकेश्वर नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका उमेदवार कृष्णहरि महर्जन विजय भएका छन् । उहाले ११९८८ मत प्राप्त गर्दै बिजय हुनु भएको हो भने उहाँको निकटतम प्रतिस्पर्धी रामेश्वर...

बूढानीलकण्ठको मेयरमा एमालेका अधिकारी, उपमेयरमा लामा विजयी

काठमाडौँ। बूढानीलकण्ठ नगरपालिकाको मेयरमा नेकपा एमालेका मिठनाराम अधिकारी निर्वाचित भएका छन् । उनले १४ हजार २ सय ५० मत प्राप्त गरे । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेस विनोद...

तादी गाउँपालिकामा कांग्रेसका सन्तमान तामाङ विजयी

नुवाकोट । नुवाकोटको तादी गाउँपालिकामा नेपाली कांग्रेसका सन्तमान तामाङ विजयी भएका छन् । यस्तै उपाध्यक्षमा माओवादी केन्द्रकी सञ्जु प्याकुरेल विजयी भएकी छिन् । - feed news from https://bit.ly/2ejy7iN...

बूढानीलकण्ठ ११ मा एमालेका राजु अधिकारी विजयी

काठमाडौं। वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनको मतगणना परिणाम अनुसार बूढानीलकण्ठ नगरपालिका वडा नं.११ मा नेकपा एमालेका राजु अधिकारी विजयी भएका छन्। चार सदस्य नेपाली काङ्ग्रेसका...

काठमाडौं टोखाको मेयरमा एमालेका अधिकारीले मारे बाजी

काठमाडौं। काठमाडौंको टोखा नगरपालिकाको मेयरमा नेकपा एमालेका प्रकाश अधिकारी विजयी भएका छन्। नेपाली कांग्रेसकी मेयर उम्मेदवार रजनी थापालाई १ सय ७४ मतले हराउँदै अधिकारी निर्वाचित भएका हुन्। अधिकारीले...

बुढानिलकण्ठ -१० मा नेकपा एमालेको प्यानल भारी अन्तरले विजयी

काठमाण्डौ । बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा नेकपा एमालेको प्यानल भारी अन्तरले विजयी भएको छ । बुढानिलकण्ठ नगरपालिका वडा नं १० को अध्यक्षमा विजयी भएका नेकपा एमालेका...

काठमाडौं महानगरपालिकामा  मेयरमा बालेन र उपमेयरमा सुनिताको अग्रता कायमै

काठमाडौं । काठमाडौं महानगरपालिकामा  मेयरमा बालेन र उपमेयरमा सुनिताको अग्रता कायमै छ । बालेन शाहले अहिलेसम्म १० हजार ७९७ मत पाएका छन् भने दोस्रो स्थानमा रहेका एमालेका केशव...

भरतपुरमा रेणु दाहालको अग्रता कायमै

चितवन। चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनका उम्मदेवार रेणु दाहालले अग्रता कायम गरेकी छन् । पछिल्लो मतगणनाअनुसार माओवादी केन्द्रकी नेतृ रेणु दाहालले ५ हजार ९४७ मत पाएकी छन् । एमाले...

मोदीको भ्रमणले लुम्बिनीलाई विश्वभर थप परिचित तुल्याउँछ : प्रधानमन्त्री देउवा

भैरहवा । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणले भगवान गौतम बुद्धको जन्मस्थललाई विश्वभर थप परिचित तुल्याउन मद्धत पुगेको बताएका छन् । २५६६औँ बुद्ध जयन्तीको मूल...

तादी गाउँपालिकामा कांग्रेसका सन्तमान तामाङ विजयी

नुवाकोट । नुवाकोटको तादी गाउँपालिकामा नेपाली कांग्रेसका सन्तमान तामाङ विजयी भएका छन् । यस्तै उपाध्यक्षमा माओवादी केन्द्रकी सञ्जु प्याकुरेल विजयी भएकी छिन् । - feed news from https://bit.ly/2ejy7iN...

म्याग्दी अन्नपूर्णको गणना स्थगित

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको मतगणना स्थगित भएको छ । नेपाली कांग्रेसका उम्मेदवारले वडा नं ३ को पुनः मतगणनाको माग गरेपछि बिहान १२ बजेदेखि रोकिएको मतगणना अझै सुरु भएको...

प्रधानमन्त्री देउवाकै वडामा कांग्रेस पराजित

डडेल्धुरा । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको गृह वडामा नेपाली कांग्रेसकै उम्मेदवार पराजित भएका छन् । कांग्रेसबाट विद्रोह गरी कांग्रेस बीपीबाट उम्मेदवार बनेका नरेश भण्डारी विजयी भएका...

गोकर्णेश्वर नगरपालिका वडा नम्बर २ मा नेकपा एमालेको प्यानलनै विजयी

काठमाडौं । काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नम्बर २ मा नेकपा एमालेको प्यानलनै विजयी भएको छ ।शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतगणनाको अन्तिम परिणाम अनुसार नेकपा एमालेका वडा अध्यक्षका...

गठबन्धनलाई ओलीले र जनतालाई पाँच दलले देखाएको त्रास !

काठमाडौँ । मतदान गर्नेदिन नजिकिँदै जाँदा नेताहरु जित हारको दाउँपेचमा व्यस्त छन् । स्थानीय स्तरको निर्वाचन भए पनि दलका शीर्ष नेताहरुको दौडधुपले गर्दा यसलाई संघीय चुनावको झल्कोको रुपमा...

संघीय संसदको अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं । सरकारले संघीय संसदको अधिवेशन बोलाउन सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषदका बैठकले आगामी जेठ ३ गते दिउँसो ४ बजे बस्नेगरि अधिवेशन आह्वान गर्न राष्ट्रपति विद्यादेवी...

ओलीले संविधान संशोधन गर्न दिएनन् : अध्यक्ष प्रचण्ड

काठमाडौं।  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसी जनताको चाहनाअनुसार संविधान संशेधन गर्न प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नदिएको बताएका छन् । दोस्रो...

आचारसंहिता उल्लङ्घनमा आयोगको कडाइः दल, मन्त्री, नेता र उम्मेदवार पनि स्पष्टीकरणमा

काठमाडौँ । यही वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनको तयारी अन्तिम चरणमा पुग्दै गर्दा निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनविरुद्ध पनि कडाइ गरिरहेको छ । दैनिकरुपमा निर्वाचन बुलेटिनमार्फत...

ओली परिवर्तन मास्न कहींबाट परिचालित भएको रामचन्द्र पौडेलको आरोप

काठमाडौं । नेपाली काँग्रेसका प्रभावशाली नेता रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली परिवर्तन माँस्न कहींबाट परिचालित भएको आरोप लगाएका छन् । चितवनमा आयोजित गठबन्धनको सभालाई सम्बोधन...

कांग्रेस कार्यकर्तालाई प्रचण्डको उर्दी-हँसिया हथौडामा भोट नहाले देश दुर्घटनामा जान सक्छ

चितवन । नेकपा ०माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस चितवनका नेता तथा कार्यकर्तालाई हँसिया हथौडामा मत हाल्न आग्रह गरेका छन् ।चितवनमा बिहीबार आयोजित गठबन्धनको संयुक्त...

आईजीपी नियुक्तिविरुद्धको मुद्दा हेर्दा हेर्दैमा

काठमाडौं । नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्धको मुद्दा हेर्दा हेर्दैमा राखिएको छ । सर्वोच्च अदालतका न्यायाधीश सुष्मालता माथेमाको इजलासमा भइरहेको बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।...

सुनिता डंगोलविरुद्ध अख्तियारमा परेको उजूरीको प्रमाण

काठमाडौं । काठमाडौं महानगरपालिकामा नेकपा एमालेबाट उपमेयरकी उम्मेदवार सुनिता डंगोलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा शैक्षिक प्रमाणपत्र ढाँटेर विज्ञ सल्लाहकारको नियुक्ति लिएको भन्दै उजूरी दर्ता भएको प्रमाण सार्वजनिक भएको...

चुनाबी प्रचारमा नेपाली काँग्रेस गोकर्णेश्वर नगरपालिकाका उम्मेदवारहरु घर घरमा

काठमाडौं । नेपाली काँग्रेस गोकर्णेश्वर नगरपालिका मेयर, उपमेयर तथा वडाका सम्पूर्ण उम्मेदवार हरु चुनाबी प्रचारमा कम्मर कसेर लागेका छन  । “सुशासन र समृद्धिका लागि युवा नेतृत्व लाई जिम्मेवारी...

संगठनभित्र गैरव्यावसायिक आचरण र व्यवहार सह्य हुँदैनः नवनियुक्त प्रहरी महानिरीक्षक सिंह

काठमाडौं। नवनियुक्त प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले प्रहरी संगठनका असल अभ्यासहरूलाई निरन्तरता दिँदै समय अनुकूल पद्धति र प्रविधि उन्मुख नवीन परम्पराको थालनी गर्ने बताएका छन् । प्रहरी प्रशासनमा...

गठबन्धनबाट फेरि आयो निर्देशन, धेरै उम्मेदवार ब्याक हट्नुपर्ने

काठमाडौं । सत्ता गठबन्धनले केन्द्रमा कुरा मिलाउन सकेपनि धेरैजसो पालिका र तल्लो इकाईसम्म कुरा मिलाउन सकेका छैनन् । कतिपय पालिकाहरुमा प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यहरु एउटै पदमा धेरै...

राजपत्रमा छापियो अनुमोदन भएको एमसिसी सम्झौता

काठमाडौँ । नेपालको आर्थिक तथा भौतिक पूर्वाधारको विकासका लागि अमेरिकी सरकारबाट प्राप्त हुने सहयोग सम्झौता एमसिसी नेपाल राजपत्रमा प्रकाशित भएको छ । कूल ३१२ किलोमिटर लामो ४०० केभी...
Powered by Blogger.