प्रमुख निर्वाचन आयुक्त थपलीयाको चेतावनी– निर्वाचन मिति सरे मुलुक दुर्घटनामा फस्छ
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
Loading...
जनकपुर । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलीयाले स्थानीय तहको मिति तलमाथि भए मुलुक दुर्घटनामा फस्नसक्ने बताएका छन् ।
जनकपुरमा आयोजना गरिएको निर्वाचन केन्द्रीत कार्यक्रमलाई सम्बोधन गर्दै थपलियाले स्थानीय चुनावको मिति तलमाथि गर्न नहुने बताएका हुन् ।
निर्वाचन आचारसंहिता नैतिक र कानुनी बन्धन भएकाले आचारसंहितालाई सामान्य रूपमा नलिन राजनीतिक दललाई उनले आग्रह गरे ।
यस्तै, उनले निर्वाचनप्रति भ्रम फैलाउने सूचनाबाट सजग हुन आग्रह गरेका थिए ।
निर्वाचन आयोग ३० वैशाखमै निर्वाचन गराउन प्रतिबद्ध रहेको उनले बताए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3JJg3vT via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement
