Loading...
Loading...
देशभरका मतपत्रको डिजाइन एउटै नभएको भन्दै एमालेको आपक्ति
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । आगामी स्थानीय तहको चुनावको लागि मतपत्र छपाइमा गठबन्धनलाई फाइदा पुर्याउन खोजिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आपत्ति जनाएको छ ।

एमालेले ६ वटा महानगर र भक्तपुरका ४ नगरपालिकाको मतपत्र छपाउँदा उम्मेदवारी परेका बाहेकका पदमा चुनाव चिन्ह हटाउने समाचारप्रति निर्वाचन आयोगलाई ध्यानाकर्षण गराएको हो ।

आइतबार अन्य पालिकाको भन्दा फरक प्रकृतिको मतपत्र छापिएको भन्दै एमाले कार्यालय सचिव डा.भीष्म अधिकारीले आयोगलाई पत्र लेख्दै प्रष्ट पार्न आग्रह गरेका हुन् ।

निर्वाचन सुरु भइसकेपछि निर्वाचनको नियम परिवर्तन गर्नु हुँदैन र मतपत्रको डिजाइन परिवर्तन गर्ने जस्ता कामहरु निर्वाचन आयोगबाट नहुने पनि पत्रमा उल्लेख गरिएको छ । साथै पार्टीले मतपत्र छपाइमा मुलुकभर जुन तरिका अपनाइएको हो सोही बमोजिम नै व्यवस्था मिलाउन पनि आग्रह गरेको छ।



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3k63MY6 via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.