Loading...
Loading...
एमाले अध्यक्ष ओली स्काउटको मेधावी पदकबाट विभूषित
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौंं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेपाल स्काउटको मेधावी पदकबाट विभूषित भएका छन् । आज (बिहीबार) नेपाल स्काउटले आयोजना गरेको विशेष समारोहका बीच ओलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सो पदक प्रदान गरेकी हुन् ।

नेपाल स्काउटको विकास र विस्तारका लागि अतुलनीय योगदान गरेको भन्दै विश्व स्काउट संगठनको एसिया प्रशान्त क्षेत्रले ओलीलाई मेधावी पदकले विभूषित गरेको हो । स्काटउकाअनुसार ओलीले नेपाल स्काउटलाई सातै प्रदेश र ७५३ स्थानीय तहमा पु¥याउन संरक्षकको हैसियतले अतुलनीय योगदान गरेका छन् ।



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3rrheKn via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.