गोकर्णेश्वर नगरपालिकाको प्रमुखमा एमालेका उद्दब बिष्ट र उपप्रमुखमा सानान्नी लामाले मनोनयन दर्ता गराए
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
Loading...
काठमाडौँ । गोकर्णेश्वर नगरपालिकामा नेकपा एमालेले उम्मेदवारी दर्ता गराएको छ । नेकपा एमालेका नगर अध्यक्ष उद्दब बिष्ट मेयरको लागि मनोनयन दर्ता गराएका हुन् । त्यस्तै उपमेयरमा सानान्नी लामाले मनोनयन दर्ता गराएकी छन् ।
बाजागाजा सहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएको एमालेको टोलीले मेयरमा बिष्ट र उपमेयरमा लामा सहित ९ वटै वडामा उम्मेदवारी दर्ता गराएका हुन् ।मनोनयन दर्ता गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय गोकर्णेश्वर पुगेका मेयरका उम्मेदवार बिष्टले समग्र गोकर्णेश्वरको विकासको लागि आफ्नो उम्मेदवारी भएको बताएका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/395TMvG via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement
