Loading...
Loading...

निर्धारित समयमा कालोपत्र गर्न निर्देशन

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको काम असार मसान्तसम्म नसके निर्माण कम्पनी कारबाहीमा पर्ने भएको छ । मध्यपहाडी लोकमार्ग कार्यालय पर्वतले बागलुङ–अक्षते खण्ड अन्तर्गत तीन किलोमिटर सडक पुस मसान्तसम्म...

सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गर्ने युवा पक्राउ

सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा भक्तपुर, भक्तपुर नगरपालिका-९ बस्ने २५ वर्षीय सुमन त्योछिनलाई प्रहरीले पक्राउ गरेको छ। सामाजिक सञ्जाल फेसबुकमा कुराकानी गर्ने क्रममा पीडित महिलालाई अश्लिलता...

वैदेशिक रोजगारीमा जाने श्रमिकले तालिम लिनुपर्ने

वैदेशिक रोजगारीमा जाने श्रमिकले अनिवार्य रुपमा अभिमुखीकरण तालिम लिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभागबुद्धनगर, काठमाडौँले आग्रह गरेको छ । वैदेशिक रोजगारीमा जानेका लागि अभिमुखीकरण...

बालुवाटारस्थित सरकारी निवास छाड्दै शेरबहादुर देउवा

निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले आज बालुवाटारस्थित सरकारी निवास छाड्ने भएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आइतबार प्रधानमन्त्री नियुक्त भएपछि देउवा बालुवाटार निवासबाट बुढानिलकण्ठस्थित निजी...

मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा दुई जना चिनियाँ नागरिक पक्राउ

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा काठमाडौंको ठमेलबाट दुई जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३० वर्षीय चेन याङ र ३३ वर्षीय रूआन...

शोभराज नेपाल फर्किन नपाउने

काठमाडौं । सर्वोच्च अदालतले कैदमुक्त गर्न आदेश दिएसँगै केहीबेरअघि मात्र जेलबाट छुटेका ‘सिरियल किलर’ चार्ल्स शोभराजलाई अध्यागमन विभागमा पुर्‍याइएको छ । जिल्ला अदालत भक्तपुरबाट पत्र आएसँगै आज शुक्रबार...

त्रिभुवन विमानस्थलमा उडान प्रभावित

हुस्सु-कुहिरो लागेका कारण आज बिहानैदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण प्रभावित भएका छन् । भिजिबिलिटी कम हुँदा बाह्य र आन्तरिक दुवै उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका...

शोभराजलाई रिहा गर्न सर्वोच्च अदालतको आदेश

काठमाडौं । सर्वोच्च अदालतले कुख्यात चार्ल्स शोभराजलाई रिहा गर्न आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीशहरु सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले आज (बुधबार) शोभराजलाई छाड्न आदेश...

मेलम्चीमा पूर्वप्रधानमन्त्री भट्टराईको पूर्णकदको शालिक

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँको सुन्दरीजलस्थित मेलम्ची खानेपानी आयोजनको पानी प्रशोधन केन्द्र परिसरमा पूर्वप्रधानमन्त्री एवं सन्त नेता कृष्णप्रसाद भट्टराईको पूर्णकदको शालिक अनावरण गरेका छन् । विसं २०४६...

टरिगाउँ विमानस्थलबाट जहाजमा इन्धन ‘रिफ्युल’ सुरु

दाङको तुलसीपुर–१२ टरिगाउँस्थित विमानस्थलमा हवाई इन्धन ‘रिफ्युल’सुरुआत भएको छ । नेपाल वायुसेवा निगमको जहाजमा आइतबार चारसय ६० लिटर इन्धन रिफ्युल गरिएको नेपाल आयल निगमका प्रदेश प्रमुख जगदिशचन्द्र यादवले...

प्रधानमन्त्री देउवाद्धारा गाउँपालिका राष्ट्रिय महासंघ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशन उद्घाटन

प्रधानमन्त्री शेरबहादुर देउवाले गाउँपालिका राष्ट्रिय महासंघ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन गरेका छन् । सो क्रममा उनले सङ्घीयताको सफल कार्यान्वयनका लागि सबै तहको सरकारलाई प्रभावकारी रुपमा काम गर्न...

भारतीय पक्षले एकतर्फी बन्द गर्‍यो दार्चुलाको सीमा पुल

दार्चुला सदरमुकाम खलंगामा रहेको नेपाल–भारत सीमा पुल एकपक्षीय रुपमा भारतले बन्द गरेको छ। सोमबार बिहानैदेखि पुल बन्द गरिएपनि नेपाली पक्षलाई भने जानकारी दिइएको छैन। दार्चुलाका प्रमुख जिल्ला अधिकारी...

प्रदेश-१ मा एमाले बन्यो सबैभन्दा ठूलो दल

कपा (एमाले) प्रदेश नम्बर १ मा सबैभन्दा ठूलो दल बनेको छ। प्रदेश १ मा प्रत्यक्षतर्फ सबै मतगणना भइसक्दा प्रतिनिधि सभा र प्रदेश सभामा सबैभन्दा धेरै सिट जितेर एमाले...

नेपालका सबै कम्युनिष्टहरू एक हुने:नेत्रविक्रम चन्द विप्लव

नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालका सबै कम्युनिष्टहरू एक हुने बेला आएको बताएका छन् । आम निर्वाचनको विषयमा भिडियो वक्तव्य दिंदै महासचिव विप्लवले झापा विद्रोह, जनयुद्धदेखि क्रान्ति र...

धनुषा-४ मा एमालेका रघुवीर महासेठ निर्वाचित

धनुषा ४ मा नेकपा (एमाले) का सचिव रघुवीर महासेठ निर्वाचित भएका छन् । उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवलाई १ सय २४ मतान्तरले पराजित गरेका हुन्...

समानुपातिकमा सिके राउतको पार्टीभन्दा एकीकृत समाजवादी पछि

प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फको मतगणनामा सिके राउत नेतृत्वको जनमत पार्टी भन्दा नेकपा (एकीकृत समाजवादी) पार्टी पछाडि छ । हालसम्म ९४ लाख ९६ हजार ७१४ मतगणना हुँदा एकीकृत समाजवादीले २...

मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

वीरगञ्जमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका– १२ मुर्लीका १९ वर्षीय साहिल हवारीको मृत्यु भएको हो । शनिबार राति वीरगञ्ज वडा नं.१४ नर्सिङ...

मोरङ प्रतिनिधिसभा क्षेत्र.न-६ को प्रदेशसभा (२) मा नेपाली कांग्रेसका केदार कार्की विजयी

मोरङ प्रतिनिधिसभा क्षेत्र नम्बर ६ को प्रदेशसभा (२) मा नेपाली कांग्रेसका केदार कार्की विजयी भएका छन् । प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री समेत रहेका कार्कीले...

माओवादीका राजन किराती उदयपुरबाट प्रदेशसभामा निर्वाचित

उदयपुर क्षेत्र नम्बर १ को प्रदेशसभा १ बाट नेकपा माओवादी केन्द्रका उम्मेदवार राजन किराती निर्वाचित भएका छन् । उनले १ हजार २४३ मतान्तरले नेकपा एमालेका कुशलबाबु बस्नतेलाई गरेका...

कास्की-१ मा एमालेका मनबहादुर गुरूङ विजयी

कास्की क्षेत्र नम्बर-१ मा नेकपा एमालेका मनबहादुर गुरूङ विजयी भएका छन्। गुरुङले कांग्रेसका दीपक गुरुङलाई हराएका हुन्। विजयी गुरुङले १२ हजार ६६१ मत ल्याएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली...

रौतहट १ मा एकीकृत समाजवादीका अध्यक्ष नेपाल विजयी

रौतहटबाट प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विजयी भएका छन् । उनले नेकपा एमालेका अजय गुप्तालाई ७ हजार मतान्तरले पराजित गरेका हुन् ।...

मजुङ प्रदेश ‘१’ मा कांग्रेसका डा.टकराज गुरुङ विजयी

मजुङ प्रदेशसभा निर्वाचनअन्तर्गत प्रदेश ‘१’ मा गठबन्धनतर्फबाट नेपाली कांग्रेसका जिल्ला सभापति डा टकराज गुरुङ विजयी भएका छन् । गएराति सम्पन्न मत गणनाअनुसार एक हजार एक सय ६१ मतान्तरले...

नवलपुर क्षेत्र नम्बर २ प्रदेश सभा सदस्यमा दुवै क्षेत्रमा एमाले उम्मेदवार विजयी

गण्डकी प्रदेश सभा सदस्यमा नवलपुर क्षेत्र नम्बर २ का दुवै क्षेत्रमा एमाले उम्मेदवार विजयी भएका छन् । २ (क) मा पद्मा जिसी र (ख) मा लक्ष्मण पाण्डे विजयी...

१३ हजार ८ सय ८० मत गन्दा ढकालले पाए ३ हजार ६ सय २६ मत

डडेल्धुरामा १३ हजार ८ सय ८० मत  गन्दा नेपाली कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले ६ हजार ८ सय ८० मत पाएर अग्रता कायमै छ। स्वतन्त्र उम्मेदवार सागर...

काठमाडौं–३ ‘क’ मा कांग्रेसका छिरिङ लामा निर्वाचित

काठमाडौं | काठमाडौं क्षेत्र नम्बर १ को प्रदेश १ को ‘क’ मा नेपाली कांग्रेसका उमेदवार निर्वाचित भएका छन् । काग्रेसका उमेदवार छिरिङ दोर्जे लामा चारहजार ५५८ मतसहित निर्वाचित...

काठमाडौंमा कहाँ- कहाँ हुँदैछ मतगणना ?

काठमाडौं । काठमाडौंका मतदानस्थलबाट मतपेटिका मतणनाको लागि १० स्थानमा लगेर राखिएको छ । अबको केहीबेरमा सर्वदलीय बैठक बसेर मतगणना गरिने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन क्षेत्रका दश...

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकामा सबैलाई धन्यवाद : प्रधानमन्त्री देउवा

काठमाडौं। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन शान्तिपूर्ण एवं भयरहित वातावरणमा निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण रूपमा सम्पन्न भएकोमा पार्टीका तर्फबाट सबैलाई धन्यवाद...

भ्रमपूर्ण प्रचार गरेकोमा कांग्रेस र माओवादीको आपत्ति, निकाले संयुक्त विज्ञप्ती

काठमाडौं । सत्ता गठबन्धनका मुख्य घटकहरु नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले सामाजिक सञ्जालमा प्रतिष्ठित अनलाइन मिडिया समेतको दुरुपयोग गरेर दुई पार्टीबीच फाटो गराउने दुराशयले भ्रमपूर्ण प्रचार...

नक्कली मतपत्र र स्वस्तिक छापसहित २ जना पक्राउ

मंसिर २, काठमाडौं । नक्कली मतपत्र र स्वस्तिक छापसहित वीरगञ्जबाट दुईजना पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका वडा नं १६ इनर्वाका ३३ वर्षीय राजन सिंह र बाराको कलैया...

विदेसिएका नेपाली चुनावमा निर्णायक हुन सक्छन्

काठमाडौं । आगामी पाँच वर्षका लागि नेपालको नीति र थिति निर्माण गर्ने प्रदेशसभा र प्रतिनिधिसभाका सदस्य चुन्न अब तीन दिन मात्र बाँकी छ । मङ्सिर ४ गते एकै...

बागमती प्रदेशका १३ जिल्लामा ३४ लाख ७१ हजारले मतदान गर्ने

काठमाडौँ । बागमती प्रदेशको काठमाडौँ उपात्यकालगायत १३ वटै जिल्लामा यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कुल ३४ लाख ७१ हजार सात सय ९२ मतदाताले मत...

आसन्न निर्वाचन संविधान जोगाउने र मास्नेबीचको जनमत संग्रह : प्रचण्ड

खोटाङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ४ मंसिरको निर्वाचन संविधान जोगाउने र संविधान च्यात्ने गठबन्धनबीचको जनमत संग्रह भएको बताएका छन् । वाम लोकतान्त्रिक गठबन्धनले बुधबार...

सञ्जय गौतम जितबारे ढुक्क, एजेण्डा र निष्ठाको राजनीतिक गरेको भन्दै जनता जिताउन आँतुर

काठमाडौं । मंसिर ४ गते हुने निर्वाचनमा बर्दिया-१ बाट सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री सञ्जय गौतम आफ्नो जितबारे ढुक्क छन् । विगतमा आफूले...

निर्वाचन आचारसंहिता कार्यान्वयनका ४८ दिन, एक सय ४९ उजुरी, एक सय १६ स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि कडाइका साथ प्रस्तुत भई निर्वाचन आचारसंहिता, २०७९ कार्यान्वयनमा ल्याएको ४८औँ दिनसम्ममा डेढ सय...

तोसिमा कार्कीको उम्मेदवारी कायम रहने

ललितपुर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी कायम हुने भएको छ । तोसिमाको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन आयोगले दिएको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले...

७७ जिल्लामा १ सय ४१ अस्थायी मतदान केन्द्र

काठमाडौं । निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ ७७ जिल्लामा १ सय ४१ अस्थायी मतदान केन्द्र निर्धारण गरेको छ । यसअघि आयोगले प्रतिनिधितथा...

ओलीको उद्घोष : ‘गठबन्धनका दलहरूलाई राष्ट्रियताप्रति चिन्ता, चासो छैन’

डोटी । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन विकास र समृद्धिका लागि नभई भागबण्डाका लागि भएको बताएका छन् । नेकपा (एमाले) जिल्ला कमिटी डोटीले आज...

गोरखाबाट आर्थिक क्रान्तिको सुरुवात गर्ने प्रचण्डको दावी

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा गोरखा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य उमेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाँकी जीवन आर्थिक समृद्धिका समर्पित गर्ने बताउनुभएको छ ।उहाँले आर्थिक क्रान्तिको सुरुआत...

आचारसंहिता र आयोगका निर्देशन अवज्ञा नगर्न आग्रह

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता र आयोगका निर्देशनहरूको अवज्ञा गर्ने दुस्साहस भएमा सैह्य नहुने बताएका छन् । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा...

अब परिचय खुल्ने आधिकारिक कागजातबाट मतदान गर्न पाइने

काठमाडौं । अब परिचय खुल्ने आधिकारिक कागजातबाट मतदान गर्न पाइने भएको छ । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि आयोगबाट...

नम्बर फेरेर सरकारी गाडी दुरुपयोग गर्ने मन्त्री चौधरीको गाडी तानियो

बारा । सरकारी गाडीको नम्बर प्लेटनै परिवर्तन गरेर चुनाव प्रचारमा प्रयोग गर्दै आएका बारा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार तथा खानेपानी मन्त्री उमाकान्त चौधरीले प्रयोग गर्दै आएको...

बसबाट खसेर बस मालिकको मृत्यु

कैलाली। कैलालीमा बसबाट खसेर बस मालिकको मृत्यु भएको छ । कैलालको टीकापुर नगरपालिका–१ खड्गचोकमा आफ्नै बसबाट खसेर लम्की चुहा नगरपालिका–१ का ४० वर्षका विष्णु देवकोटाको मृत्यु भएको प्रहरीले...

राष्ट्रपति भण्डारीलाई यस वर्षको ट्रेलब्लाजर अवार्ड दिइने

राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको डब्लूपीएल ट्रेलब्लाजर अवार्ड पाउने भएकी छन् । प्रतिष्ठित महिला राजनीतिक नेत्रीहरूका लागि दिइने यो अवार्ड विश्वका प्रमुख महिला राजनीतिज्ञहरूको उपलब्धिको कदर गर्दै वर्तमान...

हामीले जित्यौं भने आफैमाथि छानबिन समिति गठन गछौं–प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले काठमाडौं–५ बाट निर्वाचित भएपछि आफैंमाथि छानविन गर्ने नागरिक अगुवा सम्मिलित समिति गठन गर्ने बताएका छन्। बुद्धिजिवी तथा पेशागत समूहले शनिबार...

गौतम बुद्धको मूर्ति अनावरण गर्न राष्ट्रपति भण्डारी मुस्ताङमा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहान मुस्ताङ गएकी छन् । मुक्तिनाथमा ३५ फिट अग्लो गौतम बुद्धको मूर्ति अनावरण गर्न उनी मुस्ताङ गएकी हुन् । नेपाली सेनाको हेलिकोप्टरबाट...

भारतले निर्वाचन आयोगलाई दियो ८० वटा गाडी उपहार

काठमाडौं । भारत सरकारले निर्वाचन आयोगलाई ८० वटा गाडी उपहारस्वरुप प्रदान गरेको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज (बिहीबार) आयोजित एक समारोहबीच निर्वाचन आयोगका प्रमुख...

उपेन्द्र यादव हराउन सिके राउत र जयप्रकाश ठाकुरबीच अघोषित मोर्चाबन्दी, यादव तनावमा

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा सप्तरी–२ ले राष्ट्रिय राजनीतिको ध्यान खिचेको छ । सो क्षेत्रबाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष...

डा. तोसिमा कार्कीको उम्मेदवारी तत्काल खारेज नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले ललितपुर-३ बाट उम्मेदवारी दिएकी डा. तोसिमा कार्कीको उम्मेदवारी तत्काल खारेज नगर्न निर्वाचन आयोगका नाममा अन्तरिम आदेश जारी गरेको छ । कार्कीले राष्ट्रिय स्वतन्त्र पार्टीबाट...

१७ देखि मंसिर १ सम्म चुनावी प्रचारप्रसार गर्न पाइने

काठमाडौं । ४ मंसिरमा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको प्रचारप्रसारका लागि निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई १७ कात्तिकदेखि १ मंसिरसम्मको समय दिएको छ । आयोगले सोमबार विज्ञप्ति...

नेकपा (एकीकृत समाजवादी) को समाजवादमा आधारित घोषणापत्र

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभाका साथै प्रदेशसभा निर्वाचनका लागि आर्थिक–सामाजिक रुपान्तरणसहितको समृद्धि तथा समाजवादमा आधारित घोषणापत्र तयार पारेको छ । जनताको...

सिन्धुपाल्चोकको छ वटै सिटमा सानदार जित हुन्छ : बाम लोकतान्त्रिक गठबन्धन

काठमाडौं । बाम लोकतान्त्रिक गठबन्धन संयुक्त निर्वाचन परिचालन कमिटि सिन्धुपाल्चोकको आयोजनामा आज राजधानि काठमाडौं को कमलादी स्थित प्रज्ञा प्रतिष्ठानको हलमा सिन्धुपाल्चोक बाट काठामाडौं आई बिभिन्न पेसा,ब्यबसाय अध्ययन तथा...

‘नेताहरू विकाउधन्दामा लाग्दा देशको अवस्थामा सोचेजस्तो परिवर्तन ल्याउन सकिएन’

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालमा राजनीतिको नेतृत्व गर्ने नेता नै बिकाउ भएका कारण विकास सोचे अनुरुप अघि बढ्न नसकेको बताएका छन् । देश...

लिङ्देनलाई जिताउनु पार्टीको इज्जत र दायित्व भएको ओलीको भनाई

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले) राष्ट्रिय राजनीतिको राष्ट्रवादी धार भएको बताएका छन् । झापाको भद्रपुरमा आज नेकपा (एमाले) र राप्रपाको संयुक्त भेलालाई...

निर्वाचनसंहिताअनुसार के पाइन्छ, के पाइँदैन

काठमाडौं । उम्मेदवारहरूले निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा निर्वाचन प्रचार–प्रसारका लागि घरदैलो कार्यक्रम गर्दा उम्मेदवार, प्रस्तावक, समर्थकसहित २५ जनाभन्दा बढीको जुलुस लिएर जान नहुने, यसरी जाँदा...

आज लक्ष्मी पूजा, धनधान्यकी देवी लक्ष्मीको विशेष पूजा गरिँदै

काठमाडौँ।  यमपञ्चकको दोस्रो दिन आज धनधान्यकी देवी लक्ष्मीको विशेष पूजाआजा गरी लक्ष्मीपूजा गरिँदै छ । साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा...

कुकुर तिहारको धार्मिक तथा सांस्कृतिक महत्व

यमपञ्चकको पहिलो दिन काग तिहार र दोस्रो दिन अर्थात कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुर तिहार मनाईन्छ । कुकुर तिहारको दिन कुकुरलाई पूजाआजा गरि माला लगाइदिने चलन रहेको छ...

एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई स्पष्टीकरण

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका रौतहट क्षेत्र नं १ का उम्मेदवार एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई फ्रि भिसा र फ्रि टिकटको आश्वासन दिएको विषयप्रति...

तिहार र छठमा प्लास्टिकका फूल माला बिक्री गरे १ लाखसम्म जरिवाना

वातावरण विभागले प्लास्टिकका फूलमालामा प्रतिबन्ध लगाउने निर्णय कार्यान्वयनमा लगेको छ। बिहीबार सार्वजनिक सूचना जारी गरी तिहार र छठजस्ता चाडपर्वमा प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको प्रयोग नगर्न भनेको छ।...

राष्ट्रिय स्वतन्त्र पार्टीका दोलखाका उमेदवार जगदीश खरेलका सपना

काठमाडौँ । आगामी मङ्सिर ४ मा हुने प्रतिनिधि सभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाको तर्फबाट इन्जिनियर जगदिश खरेलले  उम्मेदवारी दिएका छन् । लामो समय समाजसेवा लगायत व्यवसायमा समेत...

माओवादी निकट सम्पर्क समन्वय समितिको चुनावी प्रशिक्षण कार्याक्रम सम्पन्न

काठमाडौं । संबिधान र स्वाधिनताको रक्षाको लागि भन्दै गठबन्धन बनाएर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा होमिएको बाम—लोकतान्त्रिक गठबन्धनको एक घटक नेकपा(माओवादी केन्द्र) को संगठन सम्पर्क समन्वय प्रदेश समितिले चुनावी...

कांग्रेसले निर्वाचनका लागि सञ्चार केन्द्र स्थापना गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा प्रचार प्रसारको कार्यसम्पादन गर्न पार्टी केन्द्रीय कार्यालयमा सञ्चार केन्द्र स्थापना गर्ने भएको छ ।...

प्रकाशमानको प्रतिवद्धतापत्र– निशुल्क वाइफाईदेखि फ्लाइओभरसम्म

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं१ मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले आफ्नो चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेका छन् । प्रतिवद्धतापत्रमा सिंहले आफ्नो निर्वाचन क्षेत्रमा निशुल्क वाइफाई जोनदेखि फ्लाईओभर...

काठमाडौं-२ का मतदातालाई प्रचण्डले भने- तपाईंहरू ओनसरीलाई जिताएर पठाउनुस्, विकासे मन्त्री बनाउँछु

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनबाट काठमाडौं–२ की साझा उम्मेदवार पूर्वसभामुख ओनसरी घर्तीलाई जिताएर पठाउन त्यहाँका मतदातालाई आग्रह गर्दै चुनावपछि उनलाई विकास मन्त्रालयको मन्त्री...
Powered by Blogger.