Loading...
Loading...

प्रदेश नं. १ र बागमती प्रदेशमा गठबन्धनको सरकार बन्ने प्रचण्डको दाबी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रदेश नं. १ र बागमती प्रदेशमा गठबन्धनको सरकार बन्ने दाबी गरेका छन् । सोमबार काठमाडौंमा सर्लाही जिल्ला समन्वय...

माधवले मागे महत्वपूर्ण मन्त्रालय, देउवा–प्रचण्ड ‘अक्क न बक्क’

काठमाडौं । नेकपा एमाले फुटाएर नयाँ दल दर्ता गरेका माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ‘अक्क न बक्क’ पारिदिएका छन् ।...

एमालेमा माधव नेपालको अभिलेख हटाउने निर्णय

काठमाडौं । नेकपा एमालेमा माधव नेपाल लगायतको अभिलेख हटाइने भएको छ । एमालेले पार्टी परित्याग गर्दै नयाँ दल खोलेकोमा माधवकुमार नेपालसहितका नेताहरूको अभिलेख पार्टीबाट हटाउने निर्णय गरेको हो...

माधव नेपालकाे पार्टीले पायाे नयाँ दलकाे मान्यता

काठमाडाैं । माधव नेपालकाे नेतृत्वमा रहेकाे नवगठित नेकपा (एकीकृत समाजवादी) ले नयाँ दलकाे मान्यता पाएकाे छ । निर्वाचन आयोगले  साे पार्टीलाई दल दर्ताको प्रमाणपत्र प्रदान गरेकाे हाे ।...

राति ८ बजेपछि गाडी चलाउन पाइने

काठमाडौं । काठमाडौं उपत्यकामा राति ८ बजेपछि सवारी संचालनमा गर्न पाइने भएको छ । स्थानीय प्रशासनले यसअघिको निर्णयलाई खारेज गर्दै नयाँ निर्णय गरेको हो । नयाँ निर्णय अनुसार...

मंसिर १० देखि महाधिवेशन गर्ने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले पार्टीको १० औं महाधिवेशन आगामी मंसिर १० देखि गर्ने निर्णय गरेको छ । प्रवक्ता प्रदीप कुमार ज्ञवालीका अनुसार मंगलबार तुल्सीलाल अमात्य स्मृति प्रतिष्ठान च्यासलमा...

फेरि बढ्यो पेट्रोल र एलपी ग्यासको मूल्य

काठमाडाैं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । सोमबार राति १२ बजेदेखि लागू हुने गरी निगमले डिजेल, पेट्रोल र मटिटतेलसहित खाना पकाउने ग्यासको मूल्यमा...

माओवादी केन्द्रले ताेक्याे ६ प्रदेशमा ६ इन्चार्ज

काठमाडौं । नेकपा माओवादी केन्द्रकाे आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले ६ वटा प्रदेशमा इन्चार्जहरू तोकेको छ । माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार प्रदेश...

माओवादी बैठकः नेताहरुको जिम्मेवारी तोक्ने र रिक्त पदपूर्तिका लागि गृहकार्य सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रले नेताहरुको जिम्मेवारी तोक्ने र रिक्त पदपूर्तिका लागि गृहकार्य सुरु गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा शनिबार बसेको माओवादी स्थायी कमिटी बैठकमा नेताहरुको जिम्मेवारी...

शर्मालाई प्रधानसेनापतिमा नियुक्त गर्न सिफारिस

काठमाडौं । सरकारले नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई प्रधानसेनापतिमा नियुक्त गर्न सिफारिस गरेको छ । सिंहदरबारमा  बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई महारथी दर्जामा पदोन्नति गरी प्रधानसेनापतिमा नियुक्त गर्न...

नेताहरुलाई पार्टीमा फर्कन ओलीको आह्वान

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल समूहसँग नाम जोडिएका नेताहरुलाई पार्टीमा फकर्न आह्वान गरेका छन । एमाले जिल्ला कमिटी भक्तपुरले बिहीबार भक्तपुरमा आयोजना गरेको...

गुणस्तरीय सेवा दिन मुख्यसचिव बैरागीद्वारा निर्देशन

काठमाडौँ। सरकारका मुख्यसचिव शङ्करदास बैरागीले उपभोक्तालाई गुणस्तरीय सेवा प्रदान गर्नमा जोड दिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई निर्देशन दिएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडद्वारा...

काँग्रेस सभापतिको उम्मेदवारी दर्ताका लागि शुल्क प्रस्ताव, कसलाई कति ? (हेर्नुहोस् सूची)

काठमाडौं । नेपाली काँग्रेसको सभापतिमा उम्मेदवारी दर्ताका लागि शुल्क तोकिएको छ । नेपाली काँग्रेसको बिहीबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा काँग्रेसको निर्वाचन समितिले पेश गरेको निर्वाचन निर्देशिका प्रतिवेदनमा...

२४ घन्टामा थपिए ३,४८१ संक्रमित, ३० जनाको मृत्यु

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ३ हजार ४८१ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने ३० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा देशभर १० हजार...

सदनलाई प्रभावकारी बनाउने बारेमा प्रधानमन्त्री र सभामुखबीच छलफल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाबीच छलफल भएको छ । सङ्घीय संसद् भवन नयाँबानेश्वस्थित सभामुखकोे कार्यकक्षमा आज उहाँहरुबीच सदनलाई प्रभावकारी बनाउने, विधेयकलाई अघि बढाउनेलगायत विषयमा...

नेतृत्व समयभित्र महाधिवेशन गराउन असफल: नेता पौडेल

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानले दिएको समयभित्र महाधिवेशन गराउन नेतृत्व असफल भएको दाबी गरेका छन् । सोमबार पौडेल पक्षको अनौपचारीक छलपलमा वरिष्ठ नेता पौडेलले...

मन्त्रिपरिषद् बैठक : आधा दर्जन सचिवको सरुवा

काठमाडौं । प्रधानमन्त्रीनिवास बालुवाटारमा सोमबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले आधा दर्जन सचिवहरूको सरुवा गरेको छ । सरकारले भूमि व्यवस्था मन्त्रालयमा कार्यरत टेकनारायण पाण्डेलाई गृह मन्त्रालयको सचिवमा ल्याएको छ...

गृहमन्त्री खाँण र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँण र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । गृह मन्त्रालयमा  भएको भेटमा मन्त्री खाँणले कोभिडविरुद्धको लडाइँमा चीनको ठूलो साथ र...

विपद् व्यवस्थापन सर्वपक्षीय समितिद्वारा सभामुख सापकोटालाई ध्यानाकर्षण पत्र

काठमाडौँ। सिन्धुपाल्चोकमा यस वर्षको प्राकृतिक विपत्तिबाट पीडित एवं विस्थापितलाई सहजीकरण गर्न गठित विपद् व्यवस्थापन सर्वपक्षीय समितिले आज सभामुख अग्निप्रसाद सापकोटालाई समस्या समाधानका लागि ध्यानाकर्षण गराएको छ । समितिका...

थप ३२१८ जनामा कोरोना संक्रमण, १९ जनाको मृत्यु

काठमाडौं । नेपालमा शनिबार थप ३ हजार २ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ८ हजार ८ सय ६६ पिसिआर परिक्षणका क्रममा २...

बुढानिलकण्ठ नगरपालिकाका प्राबिधिक पौडेल ७२ हजार घुस लिदालिदै रंगेहात पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीबाट घुस लिएको आरोपमा बुढानीलकण्ठ नगरपालिकाबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँस्थित बुढानीलकण्ठ नगरपालिकाका प्राबिधिक विनोद कुमार पौडेल रहेका...

गृहमन्त्री खाँणले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले गरेको कामको गरे प्रशंसा

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले गरेको कामको प्रशंसा गरेका छन । गृह मन्त्रालयमा  आयोजित आर्थिक वर्ष २०७७÷७८ को तेस्रो चौमासिक वार्षिक समीक्षा...

२४ घन्टामा ४,१०७ जनामा कोरोना पुष्टि

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ४ हजार १ सय ७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने ३५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा देशभर...

माधव नेपालले डाके आफू पक्षधर केन्द्रीय सदस्यहरूको बैठक

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू निकट केन्द्रीय सदस्यहरुको बैठक डाकेका छन् । बुधवार राजधानी बुद्धनगरस्थित क्वालिटी ब्यांकेटमा बिहान ११ बजे बैठक बस्ने बताइएको छ...

सामाजिक सुरक्षा कोष अनिवार्य लागू नगर्न अन्तरिम आदेश

काठमाडाैं । सर्वाेच्च अदालतले सामाजिक सुरक्षा कोषमा अनिवार्य सूचीकृत हुने व्यवस्था तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशहरू अनिलकुमार सिन्हा, डा कुमार चुडाल र नहकुल...

विद्युत प्राधिकरणका कार्यकारी दिर्नेशक शाक्यद्धारा राजीनामा दिन अस्वीकार

काठमाडौं । सरकारले पछिल्लो समय विद्युत आपुर्तिमा समस्या भएको भन्दै नेपाल विद्युत् प्राधिकरणको कार्याकारी निर्देशकमा कुलमान घिसिङलाई फेरि ल्याउने तयारी गरेको छ । प्रधानमन्त्रीको शेरबहादुर देउवाको निर्देशनपछि उर्जामन्त्री...

सीआईबीद्वारा ओमकार डेन्टलका सञ्चालकसहित तीन जना पक्राउ

काठमाडौँ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नेपाल मेडिकल काउन्सिल (एनएमसी) बाट स्वीकृति नै नलिइ चिकित्सकीय अभ्यास गरेको भन्दै तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चाबहिलको ओमकार...

नयाँ सरकार आउने बित्तिकै दमन र राजनीतिकरण शुरु भसक्यो : ओली

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रैका केहि व्यक्तिले प्रगतिशील सरकार ढालेर दक्षिणपन्थी सरकार बनाएको आरोप लगाएका छन् । आइतबार ललितपुरमा तुल्सीलाल अमात्यको २४ औं स्मृति दिवसको...
Powered by Blogger.